Saturday, September 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङ दुधकाेशी गाउँपालिका बन्यो पूर्ण खोप सुनिश्चीत पालिका

Radio Everest by Radio Everest
March 25, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र १२, सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकालाई पुर्णखोप शुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । पालिका अध्यक्ष असिम राईको अध्यक्षतामा मंगलबार सम्पन्न कार्यपालिका बैठकले गाउँपालिकालाई पुर्णखोप शुनिश्चित पालिका घोषणा गर्ने निर्णय गरेको हो ।
सोही बैठकमा राष्ट्रिय पुर्णखोप निर्देशिका बमाजिम सबै प्रक्रिया पुरा गरि वडा भित्र खोप कार्यक्रम सम्पन्न गरिएको प्रतिवेदन पश्चात वडालाई पुर्णखोप सुनिश्चितको प्रमाणपत्र समेत प्रदान गरिएको छ । गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार वडा नम्बर १ देखि ९ नम्बर सम्मका सबै वडामा माघ २९ गते भित्र सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र पाउँनुपर्ने खोप दिलाइ पुर्णखोप पाएको सुनिश्चित गरिएको छ । सोही आधारमा गाउँपालिकालाई पुर्णखोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ ।

यस्तै सोही बैठकमा विपद प्रतिकार्य प्रतिवेदन सम्बन्धी छलफल गरिएको छ । गाउँपालिकाको सबै वडाका सरोकारवाला संग प्रत्येक वडामा गरिएको छलफलको आधारमा तयार पारिएको प्रतिकार्य प्रतिवेदन सम्बन्धी पनि छलफल गरिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । उक्त प्रतिवेदन माथिको छलफल पश्चात् गाउँपालिका अध्यक्ष असिम राईले गाउँपालिकाको विपदको यथार्थ लेखाजोखा एवम् जोखिम नक्सांकन समावेश गर्न तथा विगतका विपद्का घटनाहरुको प्रकृति अध्ययन गरि पुर्वतयारीमा रहने ठोस उपायहरु समेत समावेश गर्न निर्देशन दिनुभयो ।

Previous Post

सोलुखुम्बु –ओखलढुंगा नेपाल पब्लिक क्याम्पस संघको अध्यक्षमा उद्धव कुमार शर्मा चयन

Next Post

सगरमाथा पर्यटन सडकको कालोपत्रे शिलान्यास, एडिवि सहितको ३७ करोड लगानीमा रिङ्मुसम्म सडक पिच हुने

Related Posts

बाढीका कारण ३ खर्ब ८७ अर्ब रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान

रसुवा बाढीमा परि १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

September 5, 2026
0
रसुवाको बाढीमा कोशी प्रदेशका १६० जना अझै सम्पर्कविहीन

रसुवाको बाढीमा कोशी प्रदेशका १६० जना अझै सम्पर्कविहीन

September 4, 2026
0
शेर्पा समाज माप्य दुधकोशीद्धारा आयोजित एक महिने श्याब्रु तालिम सम्पन्न

शेर्पा समाज माप्य दुधकोशीद्धारा आयोजित एक महिने श्याब्रु तालिम सम्पन्न

September 4, 2026
0
सगरमाथाबाट ९० हजार किलो फोहोर उठ्यो, व्यवस्थापनमा अझै चुनौती

Discussion about this post

Everest Highlights

फाप्लु विमानस्थलबाट ६ लाख १४ हजार किलो सामग्री कार्गोमार्फत ढुवानी

फाप्लु विमानस्थलबाट ६ लाख १४ हजार किलो सामग्री कार्गोमार्फत ढुवानी

September 4, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाढीका कारण ३ खर्ब ८७ अर्ब रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान

रसुवा बाढीमा परि १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

September 5, 2026
रसुवाको बाढीमा कोशी प्रदेशका १६० जना अझै सम्पर्कविहीन

रसुवाको बाढीमा कोशी प्रदेशका १६० जना अझै सम्पर्कविहीन

September 4, 2026
शेर्पा समाज माप्य दुधकोशीद्धारा आयोजित एक महिने श्याब्रु तालिम सम्पन्न

शेर्पा समाज माप्य दुधकोशीद्धारा आयोजित एक महिने श्याब्रु तालिम सम्पन्न

September 4, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly