Wednesday, July 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सगरमाथा पर्यटन सडकको कालोपत्रे शिलान्यास, एडिवि सहितको ३७ करोड लगानीमा रिङ्मुसम्म सडक पिच हुने

Radio Everest by Radio Everest
March 25, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र १२, सोलुखुम्बु । फाप्लुबाट टाक्सिन्दु हुँदै खुम्बु जोड्ने सगरमाथा पर्यटन सडकको कालोपत्रेको काम शुरुवात भएको छ । एसियाली विकास बैंकको सहयोगमा कोशी प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालय अन्तर्गतको ग्रामिण सडक सन्जाल सुधार आयोजना मार्फत कार्यान्वयन हुने गरि सडक कालोपत्रेको काम शुरु भएको हो । ३७ करोड २८ लाख ७६ हजार ७ सय ६० रुपैँयाको लागतमा बन्ने उक्त सडकको मंगलबार एक कार्यक्रमका विच शिलान्यास गरिएको हो ।

फाप्लु स्थित जेरो प्वाईण्टमा आयोजित एक कार्यक्रममा नेपाली काँग्रेसका पर्यटन विभाग प्रमुख तथा केन्द्रिय सदस्य आङगेलु शेर्पा र सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पाले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । फाप्लुबाट टाक्सिन्दुको रिङ्मु नजिक सम्म करिब १० किलोमिटर सडकको कालो पत्रे २ बर्ष भित्र गर्ने गरि बानियाँ निर्माण सेवा हेटौँडाले ठेक्का सम्झौता गरेको हो ।

खुम्बु क्षेत्र जोड्ने रणनितिक सडकको कालोपत्रे शिलान्यास कार्यक्रममा बोल्दै काँग्रेस केन्द्रिय सदस्य आङगेलु शेर्पाले यो सडकले पर्यटन र अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुग्ने भन्दै निर्माण कार्यमा सहयोग गर्न स्थानीयलाई आग्रह गर्नु भयो । त्यस्तै सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले आफ्नो पहलमा एडिबि बाट ३८ करोड बजेट ल्याउन सफल भएको भन्दै यो सडकले खुम्बुका अतिरिक्त दुधकुण्ड जान पनि धेरै सहज हुने बताउनु भयो ।

निर्माण कम्पनीका प्रतिनिधि उद्धब न्यौपानेले अबको २ बर्ष भित्र कालोपत्रेको काम सक्ने गरि काम शुरु गरेको जानकारी दिनुभयो । वडा नम्बर ४ का अध्यक्ष युवास तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाकी उपमेयर गान्धिमाया तामाङ, नगर प्रबक्ता फुर्वा ग्याल्जेन शेर्पा, १ नम्बर वडा अध्यक्ष छोङ्बा शेर्पा, खुम्बुपासाङल्हमु वडा नम्बर १ का अध्यक्ष फुनुरु शेर्पा, टानका बरिष्ठ उपाध्यक्ष कर्मा शेर्पा र काँग्रेस नेता दावागेलु पाख्रिन लगायतले शुभकामना दिएका थिए । सडकको ठेक्का सम्झौता गत मंसिर १७ गते भएको हो ।

Previous Post

थुलुङ दुधकाेशी गाउँपालिका बन्यो पूर्ण खोप सुनिश्चीत पालिका

Next Post

तारावल सुवर्णको कविता “बसन्त”

Related Posts

विपद् जोखिम न्यूनीकरणमा खुम्बु पासाङल्हामुको १ करोड ४५ लाख खर्च

सामाजिक सुरक्षा भत्ता असोज मसान्त सम्म नविकरण गर्न खुम्बुको आह्वान

July 21, 2026
0
 सोलुबाट छुट्ने सवारी साधनहरू बिहान ५ बजे पछि मात्रै छाडीने 

 सोलुबाट छुट्ने सवारी साधनहरू बिहान ५ बजे पछि मात्रै छाडीने 

July 21, 2026
0
अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!

अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!

July 21, 2026
0
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

July 21, 2026
0
Next Post
तारावल सुवर्णको कविता “बसन्त”

तारावल सुवर्णको कविता "बसन्त"

Discussion about this post

Everest Highlights

विपद् जोखिम न्यूनीकरणमा खुम्बु पासाङल्हामुको १ करोड ४५ लाख खर्च

सामाजिक सुरक्षा भत्ता असोज मसान्त सम्म नविकरण गर्न खुम्बुको आह्वान

July 21, 2026
 सोलुबाट छुट्ने सवारी साधनहरू बिहान ५ बजे पछि मात्रै छाडीने 

 सोलुबाट छुट्ने सवारी साधनहरू बिहान ५ बजे पछि मात्रै छाडीने 

July 21, 2026
अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!

अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!

July 21, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

July 21, 2026
चालु आर्थिक वर्षको २ महिनामा २४ सय बढी पर्यटकले गरे सगरमाथा भ्रमण

जलवायु संकटबीच सगरमाथा रा.नि क्षेत्रमा पूर्वसूचना प्रणाली, संरक्षणमा योगदान गर्ने सम्मानित

July 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
विपद् जोखिम न्यूनीकरणमा खुम्बु पासाङल्हामुको १ करोड ४५ लाख खर्च

सामाजिक सुरक्षा भत्ता असोज मसान्त सम्म नविकरण गर्न खुम्बुको आह्वान

July 21, 2026
 सोलुबाट छुट्ने सवारी साधनहरू बिहान ५ बजे पछि मात्रै छाडीने 

 सोलुबाट छुट्ने सवारी साधनहरू बिहान ५ बजे पछि मात्रै छाडीने 

July 21, 2026
अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!

अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!

July 21, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly