Saturday, June 20, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 जिल्ला समन्वय समिति महासङ्घ कोशी प्रदेशको बैठक सोलुखुम्बुमा 

Radio Everest by Radio Everest
March 25, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र १२, सोलुखुम्बु । जिल्ला समन्वय समिति महासङ्घ कोशी प्रदेशको बैठक सोलुखुम्बुको सेलगुडीडाडाँमा बसेको छ । जिल्ला समन्वय समिति सोलुखुम्बुको आयोजनामा बैठक पहिलो पटक ३ हजार १ सय मिटरको उचाइमा बसेको हो ।  बैठकमा कोशी प्रदेशका ११ वटा जिल्लाका समन्वय समिति प्रमुखहरूको उपस्थिति रहेको थियो ।  हरेक बैठक प्रदेशभरिका जिल्लामा गर्ने महासङ्घको पुरानो परिपाटीलाई निरन्तरता दिँदै सातौँ बैठक जिल्लाको सेलगुडीमा आयोजना गरिएको जिल्ला समन्वय समिति कोशी प्रदेशका अध्यक्ष कमल थुलुङले बताउनुभयो ।  जिल्ला समन्वय समिति महासङ्घका कोषाध्यक्ष सनबहादुर राईको प्रमुख आतिथ्यता तथा जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङको अध्यक्षतामा सम्पन्न बैठकले जिल्ला समन्वय समितिलाई अधिकार सम्पन्न बनाउन ३ तहका सरकारसँगको सम्बन्धलाई थप विस्तार गर्दै लैजाने गरि निर्णय गरेको छ ।  बैठकमा जिल्ला समन्वय समितिलाई आईटी अफिसरको आवश्यकता भएकोले उक्त पदका लागी दरबन्दी श्रीजना गर्न तालुक निकायमा पहल गर्ने लगायत विभिन्न निर्णय गरिएको आयोजक जिल्ला समन्वय समिति समोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाले बताउनुभयो ।  कार्यक्रममा जिल्ला खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, पाँचथर, उदयपुर, भोजपुर, सङ्खुवासभा, तेह्रथुम, धनकुटा लगायत जिल्लाका प्रमुखहरू तथा उपप्रमुखहरू उपस्थित थिए ।  

Previous Post

अन्ततः सरकारले हटायो कुलमान घिसिङ

Next Post

 बैठकमा आएका अतिथिलाई स्थानीय अल्लोको टोपी उपहार 

Related Posts

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026
0
सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

June 18, 2026
0
लुक्ला मोटर बाटोको शिलान्यास, पर्यटन र स्थानीय जनजीवनमा नयाँ आशा

लुक्ला मोटर बाटोको शिलान्यास, पर्यटन र स्थानीय जनजीवनमा नयाँ आशा

June 18, 2026
0
साल्मेबासीको गुनासो : हाइड्रोसँग भएका सम्झौता कार्यान्वयन र बस्तीको सुरक्षा सुनिश्चित गर्न माग

Discussion about this post

Everest Highlights

उज्यालो नेपाल पार्टीको सोलुखुम्बु निर्वाचन क्षेत्र इन्चार्जको जिम्मेवारी पेम्बा छिरी शेर्पालाई

उज्यालो नेपाल पार्टीको सोलुखुम्बु निर्वाचन क्षेत्र इन्चार्जको जिम्मेवारी पेम्बा छिरी शेर्पालाई

June 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026
सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

June 18, 2026
लुक्ला मोटर बाटोको शिलान्यास, पर्यटन र स्थानीय जनजीवनमा नयाँ आशा

लुक्ला मोटर बाटोको शिलान्यास, पर्यटन र स्थानीय जनजीवनमा नयाँ आशा

June 18, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly