Friday, September 18, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

अन्ततः सरकारले हटायो कुलमान घिसिङ

Radio Everest by Radio Everest
March 25, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र १२, सोलुखुम्बु । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हो । सरकारले घिसिङलाई यसअघि पटकपटक स्पष्टीकरण सोध्दै आएको थियो । स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै हटाउने निर्णय भएको हो ।

सरकारले कुलमानलाई हटाएर नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । गएको पुस २८ मा घिसिङले बुझाएको स्पष्टीकरण चित्त नबुझेको भन्दै ऊर्जामन्त्री दीपक खड्काले फागुन १३ गते मन्त्रीस्तरीय निर्णयबाट नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पदबाट किन नहटाउने भन्दै दुईबुँदे स्पष्टीकरण सोध्नुभएको थियो । घिसिङले कार्यसम्पादन सम्झौता अनुसार तोकिएको लक्ष्य हासिल भएको उल्लेख गर्दै सफाइ पेश गर्नुभएको थियो ।

यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले दोस्रो पटक कुलमानलाई २०७८ साल साउन २६ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । घिसिङको दोस्रो कार्यकाल सकिन केही महिना मात्रै बाँकी रहँदा सरकारले हटाउने निर्णय गरेको हो । २०७३ सालको भदौमा पहिलोपल्ट प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त कुलमानलाई लोडशेडिङ अन्त्य गरेको र वर्षौंदेखि घाटामा गएको संस्थालाई नाफामा लगेको श्रेय जान्छ ।

देशमा दैनिक १८ घण्टासम्म लोडशेडिङ भइरहेको अवस्थामा कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले आफ्नो कार्यकालको पहिलो वर्षमै काठमाण्डौ उपत्यकामा लोडशेडिङ अन्त्यको व्यवस्थापन गर्नुभएको थियो । २०७५ वैशाखदेखि देश लोडशेडिङमुक्त भएको घोषणा गरिएको थियो । कुलमानलाई हटाउने निर्णयको चौतर्फी विरोध भइरहेको छ ।

Previous Post

कोशी र गण्डकीका एकरदुई ठाउँमा चट्याङसिहत वर्षाको सम्भावना

Next Post

 जिल्ला समन्वय समिति महासङ्घ कोशी प्रदेशको बैठक सोलुखुम्बुमा 

Related Posts

सोलुदुधकुण्डको आँखेमा पहिरो, दुधकोशी थुनिने जोखिम

सोलुदुधकुण्डको आँखेमा पहिरो, दुधकोशी थुनिने जोखिम

September 18, 2026
0
विपदमा मल्हम ः भोटेकोसी पीडितका लागि मिङ्ग्युर रिम्पोछेको डेढ करोड सहयोग

विपदमा मल्हम ः भोटेकोसी पीडितका लागि मिङ्ग्युर रिम्पोछेको डेढ करोड सहयोग

September 18, 2026
0
सोलुखुम्बुमा कृषि कार्यक्रमको समीक्षा, कार्यक्रम कार्यान्वयनमा तीन तहबीच समन्वय आवश्यक

सोलुखुम्बुमा कृषि कार्यक्रमको समीक्षा, कार्यक्रम कार्यान्वयनमा तीन तहबीच समन्वय आवश्यक

September 18, 2026
0
सोलु कांग्रेसको १५औँ महाधिवेशन सहमति र एकतामै सम्पन्न गर्ने निर्णय

Discussion about this post

Everest Highlights

सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

सोलुमा चाडपर्व लक्षित बजार अनुगमन सुरु, करिव ३५ हजारका सामान बरामद

September 17, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुदुधकुण्डको आँखेमा पहिरो, दुधकोशी थुनिने जोखिम

सोलुदुधकुण्डको आँखेमा पहिरो, दुधकोशी थुनिने जोखिम

September 18, 2026
विपदमा मल्हम ः भोटेकोसी पीडितका लागि मिङ्ग्युर रिम्पोछेको डेढ करोड सहयोग

विपदमा मल्हम ः भोटेकोसी पीडितका लागि मिङ्ग्युर रिम्पोछेको डेढ करोड सहयोग

September 18, 2026
सोलुखुम्बुमा कृषि कार्यक्रमको समीक्षा, कार्यक्रम कार्यान्वयनमा तीन तहबीच समन्वय आवश्यक

सोलुखुम्बुमा कृषि कार्यक्रमको समीक्षा, कार्यक्रम कार्यान्वयनमा तीन तहबीच समन्वय आवश्यक

September 18, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly