Friday, July 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेवाः देय् दवू खोटाङमा भित्ते पात्रो विमोचन र जनप्रतिनिधिलाई सम्मान कार्यक्रम

Radio Everest by Radio Everest
May 2, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख १९, सोलुखुम्बु । नेवाः देय् दवू जिल्ला कार्य समिति खोटाङद्वारा २०८२ सालको भित्ते पात्रो विमोचन तथा जनप्रतिनिधिलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । “नेवाः देय् दवू राष्ट्रकै सानः भाषा, कला–संस्कृति हाम्रो पहिचान“ भन्ने मूल नाराका साथ बिहिबार जिल्ला समन्वय समिति खोटाङको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्षता नेवाः देय् दवू जिल्ला कार्य समिति खोटाङका अध्यक्ष गोपाल श्रेष्ठले गर्नु भएको थियो भने प्रमुख आतिथ्यका रूपमा संघीय सांसद सरस्वती बजिमय उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रममा २०८२ सालको भित्ते पात्रो विमोचनसँगै, २०७९ सालमा निर्वाचित भएका विभिन्न गाउँपालिका अध्यक्ष, उपमेयर, गाउँपालिका उपाध्यक्ष र वडाध्यक्ष तथा सदस्यहरुलाई सम्मान पत्रले सम्मानित गरिएको थियो । नेवाः देय् दवू जिल्ला कार्य समिति खोटाङका सचिव यज्ञनारायण श्रेष्ठले जानकारी दिनुभयो कि उक्त भित्ते पात्रो अब जिल्ला भरिका नेवार घरधुरीमा वितरण गरिने छ ।

कार्यक्रममा रावा बेसी गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका उप–प्रमुख विसन राई, रावा बेसी गाउँपालिका उपाध्यक्ष कौशिला कुमारी गुरुङ, जिल्ला भित्रका निर्वाचित वडा अध्यक्ष, वडा सदस्यहरु, नेवाः देय् दवूका प्रदेश समिति सचिव र सदस्यहरु, नेवाः देय् दवू जिल्ला कार्य समिति खोटाङका पूर्व अध्यक्ष, नगर र गाउँपालिका समिति अध्यक्षहरु, नेवार गुठीका अध्यक्षहरु लगायतका विभिन्न पदाधिकारीहरुको उपस्थिति थियो । यस कार्यक्रमले नेवार समुदायको सांस्कृतिक पहिचान र जनप्रतिनिधिहरुको सम्मानमा महत्वपूर्ण भूमिका निभाएको छ ।

Previous Post

आजको मौसम : विभिन्न स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

Next Post

जय नेपाल फाउन्डेसन सोलुखुम्बुद्वारा नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

Related Posts

रास्वपा छोडेर कांग्रेस फर्किए ल्हाक्पा, अश्विन बाबु थापा र नवीन थापाको पहल निर्णायक

रास्वपा छोडेर कांग्रेस फर्किए ल्हाक्पा, अश्विन बाबु थापा र नवीन थापाको पहल निर्णायक

July 9, 2026
0
सिन्धुलीमा बुबाको कुटाईबाट  ४९ बर्षिय छोराको मृत्यु

मजदुरी माग्न गएका अधिकारीलाइ खुकुरी प्रहार गरि हत्या

July 9, 2026
0
लिखु खोलाको हाइड्रोपावर विवाद समाधान गर्न सांसद कार्कीको सरकारसँग माग

लिखु खोलाको हाइड्रोपावर विवाद समाधान गर्न सांसद कार्कीको सरकारसँग माग

July 9, 2026
0
भालु आतंकले सोलुखुम्बुका किसान चिन्तित, मकैबाली जोगाउन हम्मेहम्मे

Discussion about this post

Everest Highlights

ताप्ली गाउँपालिकाद्वारा दलित समुदाय लक्षित कार्यक्रम, अन्तरजातीय दम्पती र ज्येष्ठ नागरिक सम्मान

ताप्ली गाउँपालिकाद्वारा दलित समुदाय लक्षित कार्यक्रम, अन्तरजातीय दम्पती र ज्येष्ठ नागरिक सम्मान

July 9, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रास्वपा छोडेर कांग्रेस फर्किए ल्हाक्पा, अश्विन बाबु थापा र नवीन थापाको पहल निर्णायक

रास्वपा छोडेर कांग्रेस फर्किए ल्हाक्पा, अश्विन बाबु थापा र नवीन थापाको पहल निर्णायक

July 9, 2026
सिन्धुलीमा बुबाको कुटाईबाट  ४९ बर्षिय छोराको मृत्यु

मजदुरी माग्न गएका अधिकारीलाइ खुकुरी प्रहार गरि हत्या

July 9, 2026
लिखु खोलाको हाइड्रोपावर विवाद समाधान गर्न सांसद कार्कीको सरकारसँग माग

लिखु खोलाको हाइड्रोपावर विवाद समाधान गर्न सांसद कार्कीको सरकारसँग माग

July 9, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly