Friday, July 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

जय नेपाल फाउन्डेसन सोलुखुम्बुद्वारा नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

Radio Everest by Radio Everest
May 2, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख १९, सोलुखुम्बु । नयाँ वर्ष २०८२ को अवसरमा जय नेपाल फाउन्डेसन सोलुखुम्बुले एक विशेष शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । काठमाडौँमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि रूपमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख आङगेलु शेर्पाको उपस्थिति रहेको थियो ।कार्यक्रममा नयाँ वर्षको शुभकामनासँगै २०८२ सालको भित्तेपात्रो समेत सार्वजनिक गरिएको छ ।

फाउन्डेसनका अध्यक्ष नविन थापाका अनुसार उक्त भित्तेपात्रो जय नेपाल फाउन्डेसन सोलुखुम्बुकै पहलमा तयार गरिएको हो । नेता शेर्पाले कार्यक्रमलाई सम्बोधन गर्दै २०८२ साल नेपाली राजनीति र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न महत्वपूर्ण वर्ष हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले काँग्रेस–एमाले गठबन्धन सरकार २०८४ सम्म कायम रहने र त्यसले देशमा राजनीतिक स्थायित्व ल्याउन मद्दत पु¥याउने धारणा राख्नु भयो । कार्यक्रमका विशेष अतिथि तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले नयाँ वर्षलाई राष्ट्रिय एकताको प्रतीकका रूपमा लिनुपर्ने बताउनुभयो । उहाँले समाजमा सकारात्मक सोच र सहकार्यको भावना आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा जय नेपाल फाउन्डेसनका केन्द्रीय अध्यक्ष बद्री अर्याल, टानका वरिष्ठ उपाध्यक्ष तथा काँग्रेस क्षेत्रीय सभापति कर्मा शेर्पा, सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर गान्धी माया तामाङ, नेताहरु राम बहादुर बस्नेत, गणेश बहादुर बस्नेत, देबेन्द्र बस्नेत, दावागेलु पाख्रीन लगायतको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमले नयाँ वर्षको उमङ्ग र राष्ट्रिय एकताको सन्देश फैलाएको आयोजकको विश्वास छ ।

Previous Post

नेवाः देय् दवू खोटाङमा भित्ते पात्रो विमोचन र जनप्रतिनिधिलाई सम्मान कार्यक्रम

Next Post

ओखलढुंगाको खिजीदेम्बामा ७४.६ किलोमिटर साईकल यात्रा, पर्यटन प्रर्वद्धनमा टेवा

Related Posts

रास्वपा छोडेर कांग्रेस फर्किए ल्हाक्पा, अश्विन बाबु थापा र नवीन थापाको पहल निर्णायक

रास्वपा छोडेर कांग्रेस फर्किए ल्हाक्पा, अश्विन बाबु थापा र नवीन थापाको पहल निर्णायक

July 9, 2026
0
सिन्धुलीमा बुबाको कुटाईबाट  ४९ बर्षिय छोराको मृत्यु

मजदुरी माग्न गएका अधिकारीलाइ खुकुरी प्रहार गरि हत्या

July 9, 2026
0
लिखु खोलाको हाइड्रोपावर विवाद समाधान गर्न सांसद कार्कीको सरकारसँग माग

लिखु खोलाको हाइड्रोपावर विवाद समाधान गर्न सांसद कार्कीको सरकारसँग माग

July 9, 2026
0
भालु आतंकले सोलुखुम्बुका किसान चिन्तित, मकैबाली जोगाउन हम्मेहम्मे

Discussion about this post

Everest Highlights

ताप्ली गाउँपालिकाद्वारा दलित समुदाय लक्षित कार्यक्रम, अन्तरजातीय दम्पती र ज्येष्ठ नागरिक सम्मान

ताप्ली गाउँपालिकाद्वारा दलित समुदाय लक्षित कार्यक्रम, अन्तरजातीय दम्पती र ज्येष्ठ नागरिक सम्मान

July 9, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रास्वपा छोडेर कांग्रेस फर्किए ल्हाक्पा, अश्विन बाबु थापा र नवीन थापाको पहल निर्णायक

रास्वपा छोडेर कांग्रेस फर्किए ल्हाक्पा, अश्विन बाबु थापा र नवीन थापाको पहल निर्णायक

July 9, 2026
सिन्धुलीमा बुबाको कुटाईबाट  ४९ बर्षिय छोराको मृत्यु

मजदुरी माग्न गएका अधिकारीलाइ खुकुरी प्रहार गरि हत्या

July 9, 2026
लिखु खोलाको हाइड्रोपावर विवाद समाधान गर्न सांसद कार्कीको सरकारसँग माग

लिखु खोलाको हाइड्रोपावर विवाद समाधान गर्न सांसद कार्कीको सरकारसँग माग

July 9, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly