Thursday, October 16, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेपाली काँग्रेस सोलु प्रदेश (क) को सम्मेलन मुक्लिमा, गृहमन्त्री लेखकले उद्घाटन गर्ने

Radio Everest by Radio Everest
May 2, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख १९, सोलुखुम्बु । नेपाली काँग्रेस सोलुखुम्बु प्रदेश (क) को सम्मेलन आउँदो जेठ ३ गते सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–६ स्थित मुक्लिमा हुने भएको छ । सम्मेलनको उद्घाटन गर्न काँग्रेस नेता तथा नेपाल सरकारका गृहमन्त्री रमेश लेखक सोलुखुम्बु आउने तय भएको छ ।

क्षेत्रीय सभापति धनजन राईका अनुसार सम्मेलनलाई सभ्य र भव्य बनाउन सबै तयारीहरू तीव्र पारिएको छ । सम्मेलनमा केन्द्रीय कार्य सम्पादन समितिका सदस्य बलबहादुर के.सी. लगायतका विशिष्ट नेताहरूको पनि उपस्थिति रहने आयोजकले जनाएको छ ।

सभापति राईले सम्मेलनलाई सफल बनाउन नेपाली कांग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्नुभएको छ । यस सम्मेलनले पार्टीको संगठन मजबुत बनाउन तथा आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

Previous Post

ओखलढुंगाको खिजीदेम्बामा ७४.६ किलोमिटर साईकल यात्रा, पर्यटन प्रर्वद्धनमा टेवा

Next Post

खोटाङमा ३६ वर्षको उमेरमा बाबुआमा टुङ्गो नभएका थापालाई नागरिकता प्रदान

Related Posts

मतदाता नामावली दर्ता खुलेपछि सोलुमा ६० जना नयाँ मतदाता थपिए 

मतदाता नामावली दर्ता खुलेपछि सोलुमा ६० जना नयाँ मतदाता थपिए 

October 15, 2025
0
सोलुको भौतिक पुर्वाधार विकास कार्यालय हाकिम विहिन, सेवा प्रवाह सुस्त

सोलुको भौतिक पुर्वाधार विकास कार्यालय हाकिम विहिन, सेवा प्रवाह सुस्त

October 15, 2025
0
आज देशभर मौसम सफा, कोशीका केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

आज देशभर मौसम सफा, कोशीका केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

October 15, 2025
0
देशभरको मौसम सफा रहने

देशभरको मौसम सफा रहने

October 14, 2025
0
Next Post
खोटाङमा ३६ वर्षको उमेरमा बाबुआमा टुङ्गो नभएका थापालाई नागरिकता प्रदान

खोटाङमा ३६ वर्षको उमेरमा बाबुआमा टुङ्गो नभएका थापालाई नागरिकता प्रदान

Discussion about this post

Everest Highlights

मतदाता नामावली दर्ता खुलेपछि सोलुमा ६० जना नयाँ मतदाता थपिए 

मतदाता नामावली दर्ता खुलेपछि सोलुमा ६० जना नयाँ मतदाता थपिए 

October 15, 2025
सोलुको भौतिक पुर्वाधार विकास कार्यालय हाकिम विहिन, सेवा प्रवाह सुस्त

सोलुको भौतिक पुर्वाधार विकास कार्यालय हाकिम विहिन, सेवा प्रवाह सुस्त

October 15, 2025
आज देशभर मौसम सफा, कोशीका केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

आज देशभर मौसम सफा, कोशीका केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

October 15, 2025
देशभरको मौसम सफा रहने

देशभरको मौसम सफा रहने

October 14, 2025
सेनासँग नजिकिँदै सञ्चारकर्मीः पूर्वी पृतनामा संवाददातामुखी अभिमुखीकरण सुरु

सेनासँग नजिकिँदै सञ्चारकर्मीः पूर्वी पृतनामा संवाददातामुखी अभिमुखीकरण सुरु

October 13, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
मतदाता नामावली दर्ता खुलेपछि सोलुमा ६० जना नयाँ मतदाता थपिए 

मतदाता नामावली दर्ता खुलेपछि सोलुमा ६० जना नयाँ मतदाता थपिए 

October 15, 2025
सोलुको भौतिक पुर्वाधार विकास कार्यालय हाकिम विहिन, सेवा प्रवाह सुस्त

सोलुको भौतिक पुर्वाधार विकास कार्यालय हाकिम विहिन, सेवा प्रवाह सुस्त

October 15, 2025
आज देशभर मौसम सफा, कोशीका केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

आज देशभर मौसम सफा, कोशीका केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

October 15, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly