Tuesday, February 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सुशासन प्रवद्र्धनमा खिजीदेम्बाको पहलः वडास्तरीय समिक्षा र सार्वजनिक सुनुवाई सकियो

Radio Everest by Radio Everest
May 3, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख २०, सोलुखुम्बु । नियमित सार्वजनिक सुनुवाई र सुशासनको अभ्यासमा उदासीन देखिएका अधिकांश स्थानीय तहहरुको तुलनामा ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका भने राम्रो अभ्यासको उदाहरण बन्न थालेको छ । पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न गाउँपालिकाले पहिलोपटक वडास्तरीय कार्यप्रगति समिक्षा, साक्षात्कार तथा सार्वजनिक सुनुवाईको औपचारिक अभियान संचालन गरेको हो ।

बैशाख १२ गतेदेखि सुरु भई १९ गते समापन भएको यो अभियान अन्तर्गत ९ वटै वडामा विकास आयोजनाको अवस्थाको स्थलगत मूल्याङ्कन, उपभोक्ता समिति गठन प्रक्रिया, सूचना पाटी मार्फत सूचना प्रवाह, र नागरिकबाट सिधा सुझाव संकलन गरिएको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले जानकारी दिनुभयो । उक्त अभियानमार्फत सरकारी सेवाप्रति नागरिक सन्तुष्टि पनि मापन गरिएको छ । पत्रकारहरुको सहकार्यमा नागरिक सर्वेक्षण गरिएको छ जसमा सेवा पाउने अवस्था, सेवा पाउन लागेको समय, कर्मचारी र जनप्रतिनिधिको व्यवहार, तथा अतिरिक्त शुल्कको अनुभव लगायत २० वटा मापदण्ड समेटिएका छन् ।

यस्तै सर्वेक्षण र नागरिकको साक्षात्कारबाट प्राप्त सुझावलाई आगामी नीति, कार्यक्रम तथा बजेट निर्माणमा प्रयोग प्रमुख प्रशासकीय अधिकृत गौरवराज केसीले बताउनुभयो । खिजीदेम्बाको यो अभ्यास संघीयताको मर्म अनुसार पारदर्शी, जवाफदेही र सहभागी शासन प्रणालीको स्पष्ट नमूना बनेको छ । ओखलढुङ्गाका अन्य पालिकाहरुलाई समेत यसबाट प्रेरणा लिन सकिने अपेक्षा गरिएको छ ।

Previous Post

प्रोसेस पाण्डे बने द भ्वाइस अफ नेपाल सिजन ६ का विजेता

Next Post

पाँचखपन नगरपालिकाले जित्यो तेस्रो चिशंखुगढी कपको उपाधि

Related Posts

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

February 3, 2026
0
सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

February 3, 2026
0
कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

February 3, 2026
0
खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

February 3, 2026
0
Next Post
पाँचखपन नगरपालिकाले जित्यो तेस्रो चिशंखुगढी कपको उपाधि

पाँचखपन नगरपालिकाले जित्यो तेस्रो चिशंखुगढी कपको उपाधि

Discussion about this post

Everest Highlights

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

February 3, 2026
सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

February 3, 2026
कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

February 3, 2026
खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

February 3, 2026
ऐसेलुखर्कमा किशोरी लक्षित एचपीभी खोप अभियान माघ २८ देखि

ऐसेलुखर्कमा किशोरी लक्षित एचपीभी खोप अभियान माघ २८ देखि

February 2, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

February 3, 2026
सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

February 3, 2026
कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

February 3, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly