Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

पाँचखपन नगरपालिकाले जित्यो तेस्रो चिशंखुगढी कपको उपाधि

Radio Everest by Radio Everest
May 3, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख २०, सोलुखुम्बु । ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिकाको आयोजनामा सम्पन्न तेस्रो चिशंखुगढी कप अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि सङ्खुवासभाको पाँचखपन नगरपालिकाले हात पारेको छ । शनिवार सम्पन्न फाइनल खेलमा पाँचखपनले ओखलढुङ्गाको मोलुङ गाउँपालिकालाई सोझो सेटमा २५–१८, २५–१९ र २५–१७ को सेटमा पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो । उपाधिसहित पाँचखपनले नगद २ लाख २२ हजार २२२, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता मोलुङ गाउँपालिकाले नगद १ लाख ५५ हजार ५५५, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त पारेको आयोजकले जनाएको छ ।

यसअघि शुक्रबार सम्पन्न तेस्रो स्थानका लागि भएको खेलमा ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाले खोटाङको रावाबेसी गाउँपालिकालाई पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ । चम्पादेवीले नगद १ लाख ११ हजार १११, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सान्त्वना स्थानमा रहेको रावाबेसीले पनि नगद ५५ हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्ने खेलाडीहरूलाई विधागत पुरस्कार पनि प्रदान गरिएको थियो ।

पाँचखपनका रोमन बस्नेत ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भए। उनीसँगै पाँचखपनकै विष्णु बस्नेत ‘उत्कृष्ट ओपन स्पाइकर’, मनोज घिमिरे ‘उत्कृष्ट सेटर’, सन्तोष राई ‘उत्कृष्ट लिबेरो’, निरुप बस्नेत ‘उत्कृष्ट क्विक स्पाइकर’ घोषित भए। मोलुङ गाउँपालिकाका समीप श्रेष्ठ ‘उत्कृष्ट सर्भर’ र अर्जुन कटवाल ‘उत्कृष्ट ब्लकर’ बने। यस्तै, चम्पादेवीका अनिल श्रेष्ठ ‘अनुशासित खेलाडी’ घोषित भएका छन् । सर्वोत्कृष्ट खेलाडीले नगद११ हजार १११ प्राप्त गरे भने अन्य विधागत उत्कृष्ट खेलाडीहरूले नगद रु ५ हजार ५५५, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

विजेता तथा अन्य पुरस्कार प्राप्त खेलाडीहरूलाई चिसंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्मा, उपाध्यक्ष सन्तोष बाबु थापा, प्रमुख प्रशासकीय अधिकृत सीताराम राई तथा वडा अध्यक्ष लगायतका विशिष्ट अतिथिहरूले सम्मानित गरेका थिए ।

Previous Post

सुशासन प्रवद्र्धनमा खिजीदेम्बाको पहलः वडास्तरीय समिक्षा र सार्वजनिक सुनुवाई सकियो

Next Post

धरानबाट प्रतिबन्धित औषधीसहित ६ जना पक्राउ

Related Posts

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
0
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
0
Next Post
धरानबाट प्रतिबन्धित औषधीसहित ६ जना पक्राउ

धरानबाट प्रतिबन्धित औषधीसहित ६ जना पक्राउ

Discussion about this post

Everest Highlights

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly