Saturday, September 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङ दुधकोशी गाउँपालिकाले काठमाडौंमा दुईदिने एकीकृत सेवा शिविर सञ्चालन गर्ने

Radio Everest by Radio Everest
July 28, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १२, सोलुखुम्बु । सोलखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले काठमाडौं उपत्यकामा बसोबास गर्ने गाउँपालिकावासी नागरिकलाई लक्षित गर्दै दुईदिने एकीकृत सेवा शिविर सञ्चालन गर्ने भएको छ। गाउँपालिकाका कार्यवाहक अध्यक्ष सविता राईको अध्यक्षतामा सोमबार बसेको कार्यपालिका बैठकले साउन २० र २१ गते काठमाडौंको सुकेधारामा शिविर सञ्चालन गर्ने निर्णय गरेको हो।

गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ७ का अध्यक्ष भोजराज कार्कीका अनुसार शिविरमार्फत सामाजिक सुरक्षा भत्ता नवीकरण, व्यक्तिगत घटना दर्ता (पञ्जीकरण) सम्बन्धी सेवा तथा वडा र गाउँपालिकाबाट प्रवाह हुने सबै प्रकारका सेवाहरू एकै स्थानबाट उपलब्ध गराइनेछ। निमित्त प्रमुख प्रशासकीय अधिकृत तीर्थराज कटेलले गत वर्ष पनि सुकेधारामै यस्तै एकीकृत सेवा शिविर सञ्चालन गरिएको भन्दै यस वर्ष पनि सोही स्थानमा शिविर आयोजना गर्न लागिएको जानकारी दिनुभयो।

यसैबीच, कार्यपालिका बैठकले गाउँपालिका क्षेत्रभित्र रहेका चारवटा प्रहरी चौकीलाई विपद् उद्धार सामग्री हस्तान्तरण गर्ने निर्णय पनि गरेको छ। प्रवक्ता कार्कीका अनुसार प्रहरी चौकीहरूलाई चेन्सो मेसिन, साबेल, गैती, गल, ह्यामर लगायतका आवश्यक उद्धार सामग्री उपलब्ध गराइनेछ।

साथै विपद्का बेला तत्काल प्रयोग गर्न सकिने अन्य आवश्यक सामग्रीसमेत खरिद गरी तयारी अवस्थामा राखिने निर्णय गरिएको उहाँले बताउनुभयो। गाउँपालिकाले विपद् व्यवस्थापनको पूर्वतयारीलाई थप प्रभावकारी बनाउने तथा नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले यी निर्णयहरू गरिएको जनाएको छ।

Previous Post

सोलुका तिनवटै सुरक्षा निकायलाई विपद उद्धार तथा पूर्वतयारीका सामाग्री वितरण

Next Post

सोलुखुम्बुमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच विपद् उद्धार सामग्री प्रयोगसम्बन्धी संयुक्त अभ्यास

Related Posts

रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

September 11, 2026
0
ऐसेलुखर्क गाउँपालिकाले काठमाडौँ र इटहरीमा सामाजिक सुरक्षा भत्ता शिविर सञ्चालन गर्ने

ऐसेलुखर्क गाउँपालिकाले तीज विशेष कार्यक्रम स्थगित गर्यो

September 11, 2026
0
बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

September 11, 2026
0
हुङ्गा खोलामा बनेको ड्यामबाट पानी बग्न थालेपछि जोखिम घट्यो

Discussion about this post

Everest Highlights

बाढीपीडितका लागि ह्वाइट हिल्सका विद्यार्थी र शिक्षकले जुटाए ७५ हजार

बाढीपीडितका लागि ह्वाइट हिल्सका विद्यार्थी र शिक्षकले जुटाए ७५ हजार

September 11, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

September 11, 2026
ऐसेलुखर्क गाउँपालिकाले काठमाडौँ र इटहरीमा सामाजिक सुरक्षा भत्ता शिविर सञ्चालन गर्ने

ऐसेलुखर्क गाउँपालिकाले तीज विशेष कार्यक्रम स्थगित गर्यो

September 11, 2026
बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

September 11, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly