Saturday, September 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 दिप्रुङमा काठ ढुवानीका कारण सडक जर्जर, मर्मत गर्न गाउँपालिका र व्यवसायी बिच सहमति 

Radio Everest by Radio Everest
July 28, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सोलुखुम्बु, साउन १२ ।  खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा काठ निकासी गर्ने व्यवसयाीका कारण सडक विग्रीएपछि सडक निर्माणका लागी तिनै ठेकेदारहरुसँग सहकार्य गरि मर्मत गरिने भएको छ ।  गाउँपालिका अध्यक्ष लोकेन्द्र राईको उपस्थितिमा बसेको एक बैठकले गाउँपालिका क्षेत्रभित्रका सडकहरू जर्जर भएपछि काठ व्यवसायीको सहयोगमा निर्माण गर्ने गरी सम्झौता गरेको हो । सोही अनुरूप गाउँपालिकाले सडक मर्मत तथा सञ्चालनलाई प्रभावकारी बनाउन व्यवसायीसँग सहमतिपत्रमा हस्ताक्षर गरेको गरेको छ ।

 गाउँपालिकाको कार्यालयमा मङ्गलबार भएको सहमतिअनुसार गाउँपालिकाले सडक मर्मतका लागि आवश्यक इन्धन, जेसिबी तथा अन्य उपकरण सञ्चालनका लागी आवश्यक व्यवस्थापन गर्नेछ । यसमा व्यवसायीले सडक मर्मतका लागी आवश्यक पर्ने ट्याक्टर उपलब्ध गराउनुपर्ने गरि सहमति भएको छ ।

तर मर्मत कार्यमा संलग्न चालक तथा कामदारको खाना–खाजाको खर्चसमेत गाउँपालिकाले नै व्यहोर्ने सहमति भएको छ । सडक मर्मत कार्यको नियमित अनुगमन गरि सञ्चालन योग्य बनेपछि सञ्चालनका लागि आवश्यक समन्वय र स्वीकृति प्रदान गर्ने गाउँपालिकाले जनाएको छ ।   मर्मत कार्य नसकिएसम्म गाउँपालिका क्षेत्र भित्र काठ ढुवानी बन्द गरिएको पनि गाउँपालिकाले जनाएको छ   ।

काठजन्य व्यवसायीले मनसुनको समयमा काठको ओसारपसार गर्दा जिल्लाका प्रायः सबै स्थानीय तहका सडकको अवस्था जर्जर बनेको छ ।  दक्षिणी बेल्ट बराहपोखरी देखी उत्तरी बेल्ट ऐसेलुखर्क गाउँपालिका गरि १० ओटै स्थानीय तहका सडकहरू मनसुनको समयमा हुने काठ ढुवानीका कारण धराशायी बन्ने गरेका छन् ।  

Previous Post

लिखु पिके गाउँपालिकाको एकीकृत सेवा शिविर काठमाडौंमा साउन १८ देखि

Next Post

आज आषाढ शुक्ल पूर्णिमाका अवसरमा मुलुकभर गुरुपूर्णिमा पर्व श्रद्धापूर्वक मनाइँदै

Related Posts

रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

September 11, 2026
0
ऐसेलुखर्क गाउँपालिकाले काठमाडौँ र इटहरीमा सामाजिक सुरक्षा भत्ता शिविर सञ्चालन गर्ने

ऐसेलुखर्क गाउँपालिकाले तीज विशेष कार्यक्रम स्थगित गर्यो

September 11, 2026
0
बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

September 11, 2026
0
हुङ्गा खोलामा बनेको ड्यामबाट पानी बग्न थालेपछि जोखिम घट्यो

Discussion about this post

Everest Highlights

बाढीपीडितका लागि ह्वाइट हिल्सका विद्यार्थी र शिक्षकले जुटाए ७५ हजार

बाढीपीडितका लागि ह्वाइट हिल्सका विद्यार्थी र शिक्षकले जुटाए ७५ हजार

September 11, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

September 11, 2026
ऐसेलुखर्क गाउँपालिकाले काठमाडौँ र इटहरीमा सामाजिक सुरक्षा भत्ता शिविर सञ्चालन गर्ने

ऐसेलुखर्क गाउँपालिकाले तीज विशेष कार्यक्रम स्थगित गर्यो

September 11, 2026
बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

September 11, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly