Thursday, September 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

दुधकोशी अस्पतालमा शल्यक्रिया मार्फत तेश्रो प्रसुती सफल

Radio Everest by Radio Everest
June 13, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ३१, साेलुखुम्बु ।   सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका स्थित दुधकोशी अस्पतालबाट तेश्रो सफल शल्यक्रिया मार्फत प्रसुती गराइएको छ । थुलुङ दुधकोशी गाउँपालिकामा सञ्चालित दुधकोशी अस्पतालमा प्रसूती सेवा सुरु भएपछि शल्यक्रिया मार्फत तेश्रो पटक सफल प्रसूति गराउन सफल भएको अस्पतालले जनाएको हाे ।

विहिबार सल्यक्रिया मार्फत वडा नम्बर ८ देउसाकी २० वर्षिय बसन्ती राईको सफल प्रसूति गराइएको अस्पतालले जनाएको हाे । उनले अाज  विहान ६ बजेर १२ मिनेटमा  छाेरीलाइ जन्म दिएकी हुन । यसबारेमा जानकारी दिँदै थुलुङ दूधकोशी गाउँपालिका अध्यक्ष असिम राईले अस्पतालबाट तेश्रो सिजेरीयन सेक्सन शल्यक्रिया सफल भएको बताउनुभएको छ ।

अस्पतालले केही समय अघि मात्रै प्रसूति सेवा समेत सुरु गरे पछि अहिले गाउँपालिका भरिका महिलालाई प्रसूति गराउन अन्य अस्पताल धाउनुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ । हाल सम्म अस्पतालबाट ३ जना महिलाको शल्यक्रिया मार्फत प्रसूति गराइसकिएको छ भने अन्य ६ जनाको सामान्य प्रसुती भइसकेको छ ।

Previous Post

नेकपा एमाले लिखुपिके गाउँपालिकाको अध्यक्षमा बस्नेत सर्बतसम्म 

Next Post

सोलुखुम्बुका ४ हजार बढी बालबालिका आई.पि.भी.खोप बाट लाभान्वित

Related Posts

जिल्ला भलिबल संघ सोलुखुम्बुको अध्यक्षमा रश्विन मगर चयन

जिल्ला भलिबल संघ सोलुखुम्बुको अध्यक्षमा रश्विन मगर चयन

September 10, 2026
0
किराँत राई पत्रकार संघ सोलुखुम्बुमा अमृत थुलुङको नेतृत्व

किराँत राई पत्रकार संघ सोलुखुम्बुमा अमृत थुलुङको नेतृत्व

September 10, 2026
0
चिशंखुगढीको एकीकृत सेवा शिविरबाट दुई सयभन्दा बढी लाभान्वित

चिशंखुगढीको एकीकृत सेवा शिविरबाट दुई सयभन्दा बढी लाभान्वित

September 10, 2026
0
बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
0
Next Post
सोलुखुम्बुका ४ हजार बढी बालबालिका आई.पि.भी.खोप बाट लाभान्वित

सोलुखुम्बुका ४ हजार बढी बालबालिका आई.पि.भी.खोप बाट लाभान्वित

Discussion about this post

Everest Highlights

जिल्ला भलिबल संघ सोलुखुम्बुको अध्यक्षमा रश्विन मगर चयन

जिल्ला भलिबल संघ सोलुखुम्बुको अध्यक्षमा रश्विन मगर चयन

September 10, 2026
किराँत राई पत्रकार संघ सोलुखुम्बुमा अमृत थुलुङको नेतृत्व

किराँत राई पत्रकार संघ सोलुखुम्बुमा अमृत थुलुङको नेतृत्व

September 10, 2026
चिशंखुगढीको एकीकृत सेवा शिविरबाट दुई सयभन्दा बढी लाभान्वित

चिशंखुगढीको एकीकृत सेवा शिविरबाट दुई सयभन्दा बढी लाभान्वित

September 10, 2026
बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
जिल्ला भलिबल संघ सोलुखुम्बुको अध्यक्षमा रश्विन मगर चयन

जिल्ला भलिबल संघ सोलुखुम्बुको अध्यक्षमा रश्विन मगर चयन

September 10, 2026
किराँत राई पत्रकार संघ सोलुखुम्बुमा अमृत थुलुङको नेतृत्व

किराँत राई पत्रकार संघ सोलुखुम्बुमा अमृत थुलुङको नेतृत्व

September 10, 2026
चिशंखुगढीको एकीकृत सेवा शिविरबाट दुई सयभन्दा बढी लाभान्वित

चिशंखुगढीको एकीकृत सेवा शिविरबाट दुई सयभन्दा बढी लाभान्वित

September 10, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly