Monday, July 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेकपा एमाले लिखुपिके गाउँपालिकाको अध्यक्षमा बस्नेत सर्बतसम्म 

Radio Everest by Radio Everest
June 13, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ३१, सोलुखुम्बु । नेकपा एमाले लिखुपिके गाउँपालिकाको पालिका अध्यक्षमा हिक्मत बस्नेत सर्बतसम्म निर्वाचित हुनुभएको छ । बुधबार सम्पन्न दोश्रो पालिका अधिवेशनबाट बस्नेत सर्बतसम्म अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो । बुधबार सम्पन्न पालिका अधिवेशनले बस्नेतको अध्यक्षतामा ३९ सदस्यीय पालिका कमिटि समेत गठन गरेको नेकपा एमाले जिल्ला कार्य समिति सचिव कल्पना राईले बताउनुभयो ।

उहाँका अनुसार एमाले लिखुपिके गाउँपालिका उपाध्यक्षको जिम्मेवारी गेलु छिरि शेर्पालाई प्राप्त भएको छ । यस्तै सचिवमा तेज बहादुर बस्नेत, उपसचिव महिलामा प्रम कुमारी कार्की र अर्को उपसचिव पदको जिम्मेवारी चूल बहादुर कार्कीलाई प्राप्त भएको छ । निर्वाचित भएपछि रेडियो एभरेष्टलाई प्रतिकृया दिँदै अध्यक्ष बस्नेतले पार्टीको नीति विधी र विधानमा रहेर हितका लागी काम गर्ने बताउनुभएको छ ।

उहाँले संगठन विस्तार र सुदृढीकरणलाई तिब्रता दिँदै विकास निर्माणमा भुमिका खेल्ने गरी काम गर्ने बताउनुभएको छ । गत जेठ ५ गतेबाट पालिका अधिवेशन सुरु गरेको एमाले सोलुखुम्बुले हाल सम्म जिल्लाका सात वटा पालिकामा  सम्पन्न गरेको छ ।

जेठ मसान्त भित्रमा पालिका अधिवेशन सम्पन्न गर्नुपर्ने पार्टीको ह्वीप अनुसार जिल्लाका सात वटा पालिका अधिवेशन सम्पन्न भइसकेको र बाँकी खुम्बु पासाङ ल्हामु गाउँपालिकाको पालिका अधिवेशनका लागी अहिले तत्काल मिति तय भइनसकेको सचिव राईले बताउनुभयो । यसैवीच एमालेले वडा अधिवेशनलाई पनि तिब्रता दिएको छ ।

हाल सम्म नेचासल्यान गाउँपालिकाका ३ वटा वडामा अधिवेशन सम्पन्न भइसकेको छ । भने अन्य वडाको पनि हुने क्रम जारी रहेको उहाँको भनाई छ ।

Previous Post

तीन प्रदेशमा आज मेघगर्जनसहित वर्षा

Next Post

दुधकोशी अस्पतालमा शल्यक्रिया मार्फत तेश्रो प्रसुती सफल

Related Posts

गत आर्थिक वर्षमा सोलुखुम्बुमा १ करोड ७९ लाखभन्दा बढीको चामल बिक्री

गत आर्थिक वर्षमा सोलुखुम्बुमा १ करोड ७९ लाखभन्दा बढीको चामल बिक्री

July 27, 2026
0
सात वर्षअघि खुलेको सडक जीर्ण, टाक्सिन्दुका स्थानीयको तत्काल मर्मतको माग

सात वर्षअघि खुलेको सडक जीर्ण, टाक्सिन्दुका स्थानीयको तत्काल मर्मतको माग

July 27, 2026
0
फोहोर जलाउने क्रममा शरिरमा आगो सल्कीँदा एक जना गम्भीर घाइते, उपचारका लागि काठमाडौं लगियो

फोहोर जलाउने क्रममा शरिरमा आगो सल्कीँदा एक जना गम्भीर घाइते, उपचारका लागि काठमाडौं लगियो

July 27, 2026
0
काठमाडौँबासी तिङ्लालीलाई प्रशासनिक सेवा लिएर जाँदै वडा कार्यालय

आजको मौसम : देशभर बदली, धेरै स्थानमा मेघगर्जनसहित वर्षा

July 27, 2026
0
Next Post
दुधकोशी अस्पतालमा  शल्यक्रिया मार्फत तेश्रो प्रसुती सफल

दुधकोशी अस्पतालमा शल्यक्रिया मार्फत तेश्रो प्रसुती सफल

Discussion about this post

Everest Highlights

गत आर्थिक वर्षमा सोलुखुम्बुमा १ करोड ७९ लाखभन्दा बढीको चामल बिक्री

गत आर्थिक वर्षमा सोलुखुम्बुमा १ करोड ७९ लाखभन्दा बढीको चामल बिक्री

July 27, 2026
सात वर्षअघि खुलेको सडक जीर्ण, टाक्सिन्दुका स्थानीयको तत्काल मर्मतको माग

सात वर्षअघि खुलेको सडक जीर्ण, टाक्सिन्दुका स्थानीयको तत्काल मर्मतको माग

July 27, 2026
फोहोर जलाउने क्रममा शरिरमा आगो सल्कीँदा एक जना गम्भीर घाइते, उपचारका लागि काठमाडौं लगियो

फोहोर जलाउने क्रममा शरिरमा आगो सल्कीँदा एक जना गम्भीर घाइते, उपचारका लागि काठमाडौं लगियो

July 27, 2026
काठमाडौँबासी तिङ्लालीलाई प्रशासनिक सेवा लिएर जाँदै वडा कार्यालय

आजको मौसम : देशभर बदली, धेरै स्थानमा मेघगर्जनसहित वर्षा

July 27, 2026
सामलेकु खोलामा बन्यो १ लाख ५० हजारको पुल

सामलेकु खोलामा बन्यो १ लाख ५० हजारको पुल

July 26, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
गत आर्थिक वर्षमा सोलुखुम्बुमा १ करोड ७९ लाखभन्दा बढीको चामल बिक्री

गत आर्थिक वर्षमा सोलुखुम्बुमा १ करोड ७९ लाखभन्दा बढीको चामल बिक्री

July 27, 2026
सात वर्षअघि खुलेको सडक जीर्ण, टाक्सिन्दुका स्थानीयको तत्काल मर्मतको माग

सात वर्षअघि खुलेको सडक जीर्ण, टाक्सिन्दुका स्थानीयको तत्काल मर्मतको माग

July 27, 2026
फोहोर जलाउने क्रममा शरिरमा आगो सल्कीँदा एक जना गम्भीर घाइते, उपचारका लागि काठमाडौं लगियो

फोहोर जलाउने क्रममा शरिरमा आगो सल्कीँदा एक जना गम्भीर घाइते, उपचारका लागि काठमाडौं लगियो

July 27, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly