Saturday, October 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा दशैँ–तिहार विशेष ब्याडमिन्टन प्रतियोगिता सुरु, विजेतालाई ५ हजार पुरस्कार

Radio Everest by Radio Everest
October 10, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज २४, सोलुखुम्बु । दशैँ–तिहारको अवसरमा सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा खुला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको आयोजनामा शनिबारदेखि दोर्पुस्थित कभर्डहलमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा करिब ४० टिमको सहभागिता रहेको छ।

चाडपर्वको अवसरमा खेलकुदमार्फत आपसी सद्भाव, भाइचारा र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद पाँच हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यसैगरी द्वितीय हुने टिमले तीन हजार रुपैयाँ तथा तृतीय हुने दुई टिमले जनही एक हजार पाँच सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिता सम्पन्न गर्न सोलुखुम्बु जिल्ला ब्याडमिन्टन संघले प्राविधिक सहयोग गर्नेछ भने व्यवस्थापनको जिम्मेवारी योङ स्टार क्लब, सोलुखुम्बुले लिएको छ । कर्मचारी मिलन केन्द्र, सोलुखुम्बु प्रतियोगिताको सहप्रायोजक रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीदेखि जिल्लामा कार्यरत उच्चपदस्थ सरकारी कर्मचारी तथा अन्य खेलाडीको सहभागिता रहेको जिल्ला ब्याडमिन्टन संघ सोलुखुम्बुका सचिव अर्जुन श्रेष्ठले जानकारी दिनुभयो।

प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो । चाडपर्वका बेला आयोजना गरिएको प्रतियोगिताले जिल्लामा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्नुका साथै सरकारी कर्मचारी र स्थानीय खेलाडीबीच आपसी सम्बन्ध, सहकार्य र सद्भाव अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

Previous Post

लुक्ला विमानस्थलमा पर्यटकको चहलपहल बढ्यो, दैनिक २५० वटासम्म उडान

Related Posts

लुक्ला विमानस्थलमा पर्यटकको चहलपहल बढ्यो, दैनिक २५० वटासम्म उडान

लुक्ला विमानस्थलमा पर्यटकको चहलपहल बढ्यो, दैनिक २५० वटासम्म उडान

October 10, 2026
0
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित

गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित

October 10, 2026
0
विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

October 9, 2026
0
सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

October 9, 2026
0

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा दशैँ–तिहार विशेष ब्याडमिन्टन प्रतियोगिता सुरु, विजेतालाई ५ हजार पुरस्कार

सोलुखुम्बुमा दशैँ–तिहार विशेष ब्याडमिन्टन प्रतियोगिता सुरु, विजेतालाई ५ हजार पुरस्कार

October 10, 2026
लुक्ला विमानस्थलमा पर्यटकको चहलपहल बढ्यो, दैनिक २५० वटासम्म उडान

लुक्ला विमानस्थलमा पर्यटकको चहलपहल बढ्यो, दैनिक २५० वटासम्म उडान

October 10, 2026
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित

गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित

October 10, 2026
विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

October 9, 2026
सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

October 9, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा दशैँ–तिहार विशेष ब्याडमिन्टन प्रतियोगिता सुरु, विजेतालाई ५ हजार पुरस्कार

सोलुखुम्बुमा दशैँ–तिहार विशेष ब्याडमिन्टन प्रतियोगिता सुरु, विजेतालाई ५ हजार पुरस्कार

October 10, 2026
लुक्ला विमानस्थलमा पर्यटकको चहलपहल बढ्यो, दैनिक २५० वटासम्म उडान

लुक्ला विमानस्थलमा पर्यटकको चहलपहल बढ्यो, दैनिक २५० वटासम्म उडान

October 10, 2026
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित

गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित

October 10, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly