Sunday, October 11, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

बालबालिका र अभिभावकलाई खेलमार्फत जोड्दै ह्वाइट हिल्स स्कुल

Radio Everest by Radio Everest
October 11, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज २५, सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीस्थित ह्वाइट हिल्स इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुलले अभिभावक र बालबालिकाबीचको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले चिल्ड्रेन, प्यारेन्ट्स गेम एन्ड स्पोट्र्स कार्यक्रम आयोजना गरेको छ । विद्यालयले घटस्थापनाका दिन आइतबार तान्त्रिक झाँक्री प्रकाश भुजेलको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा बालबालिका तथा अभिभावकका लागि भलिबल प्रतियोगितालगायत विभिन्न खेलकुद गतिविधि सञ्चालन गरिएको थियो ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल सन्तोष सुब्बाले व्यस्त दिनचर्याका कारण अभिभावक र बालबालिकाबीच संवाद तथा अन्तरक्रिया घट्दै गएको अवस्थामा खेलकुदका माध्यमबाट आपसी सम्बन्धलाई थप सुमधुर बनाउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो । खेलकुदले अभिभावक र बालबालिकालाई एकै ठाउँमा सहभागी गराई आपसी आत्मीयता बढाउनुका साथै पारिवारिक सम्बन्धलाई थप बलियो बनाउने विश्वास लिइएको उहाँको भनाइ थियो ।

कार्यक्रमका प्रमुख अतिथि तान्त्रिक झाँक्री प्रकाश भुजेलले विद्यालयको निमन्त्रणामा कार्यक्रममा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै विद्यालय परिवारप्रति आभार प्रकट गर्नुभयो । सो अवसरमा भुजेलले विद्यालयलाई खेलकुद सामग्री तथा नगद सहयोगसमेत प्रदान गर्नुभएको विद्यालयले जनाएको छ । विद्यालयले उहाँबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरेको छ ।

Previous Post

‘म धर्मगुरु होइन, झाँक्री गुरु मात्र हुँ’ : प्रकाश भुजेल

Related Posts

‘म धर्मगुरु होइन, झाँक्री गुरु मात्र हुँ’ : प्रकाश भुजेल

‘म धर्मगुरु होइन, झाँक्री गुरु मात्र हुँ’ : प्रकाश भुजेल

October 11, 2026
0
भोटेकोशी बाढीपीडित सोलुखुम्बुका १४ परिवारलाई सात लाख रुपैयाँ सहयोग प्रदान

भोटेकोशी बाढीपीडित सोलुखुम्बुका १४ परिवारलाई सात लाख रुपैयाँ सहयोग प्रदान

October 11, 2026
0
बूढीगण्डकीमा आकस्मिक बाढी, जगत क्षेत्रमा घर बगायो

बूढीगण्डकीमा आकस्मिक बाढी, जगत क्षेत्रमा घर बगायो

October 11, 2026
0
नेपालीको महान् पर्व बडादशैं सुरु, आज घटस्थापना

नेपालीको महान् पर्व बडादशैं सुरु, आज घटस्थापना

October 11, 2026
0

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बालबालिका र अभिभावकलाई खेलमार्फत जोड्दै ह्वाइट हिल्स स्कुल

बालबालिका र अभिभावकलाई खेलमार्फत जोड्दै ह्वाइट हिल्स स्कुल

October 11, 2026
‘म धर्मगुरु होइन, झाँक्री गुरु मात्र हुँ’ : प्रकाश भुजेल

‘म धर्मगुरु होइन, झाँक्री गुरु मात्र हुँ’ : प्रकाश भुजेल

October 11, 2026
भोटेकोशी बाढीपीडित सोलुखुम्बुका १४ परिवारलाई सात लाख रुपैयाँ सहयोग प्रदान

भोटेकोशी बाढीपीडित सोलुखुम्बुका १४ परिवारलाई सात लाख रुपैयाँ सहयोग प्रदान

October 11, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly