Thursday, October 29, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ताप्लिमा एआई एक्सरेमार्फत निःशुल्क छाती तथा क्षयरोग जाँच शिविर सञ्चालन हुने

Radio Everest by Radio Everest
October 29, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक १२, सोलुखुम्बु । उदयपुरको ताप्लि गाउँपालिका–रुपाटारस्थित ताप्लि अस्पतालमा एआई एक्सरेमार्फत छातीको एक्सरे तथा क्षयरोगको निःशुल्क जाँच शिविर सञ्चालन गर्ने तयारी गरिएको छ। शिविर सञ्चालनको तयारीस्वरूप बिहिबार स्वास्थ्य व्यवस्थापन समिति, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका तथा अन्य सरोकारवालाबीच छलफल कार्यक्रम सम्पन्न भएको छ।

भोलि कार्तिक १३ गते सञ्चालन हुने शिविरमार्फत लक्षित वर्ग तथा क्षयरोगका लक्षण देखिएका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिने ताप्लि अस्पतालका डा। किसन घिमिरेले जानकारी दिनुभयो। ताप्लि गाउँपालिकाको आयोजना, स्वास्थ्य निर्देशनालय धनकुटा र बागमती सेवा समाजको प्राविधिक सहयोग तथा स्वास्थ्य कार्यालय उदयपुरको समन्वयमा शिविर सञ्चालन हुन लागेको हो।

शिविरमा क्षयरोगको निदान भई औषधि सेवन गरिरहेका व्यक्तिको सम्पर्कमा आएका नागरिक, श्वासप्रश्वाससम्बन्धी दीर्घरोगी, कुपोषित बालबालिका, ज्येष्ठ नागरिक, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्ति, लागुऔषध सेवन गर्ने व्यक्ति, अङ्ग प्रत्यारोपण गरेका व्यक्ति तथा विभिन्न कलकारखानामा कार्यरत व्यक्तिलाई प्राथमिकतामा राखेर सेवा प्रदान गरिने जनाइएको छ।

त्यसैगरी, लामो समयसम्म लगातार खोकी लाग्ने, ज्वरो आउने, तौल घट्दै जाने, खानामा रुचि नहुने, छाती दुख्ने, खकारमा रगत देखिने तथा थकान महसुस हुनेजस्ता लक्षण भएका व्यक्तिले समेत शिविरबाट सेवा लिन सक्नेछन्। आयोजकका अनुसार गर्भवती महिला र क्षयरोगको उपचारमा रहेका व्यक्तिबाहेक १५ वर्षमाथिका नागरिक तथा क्षयरोगका बिरामीको सम्पर्कमा रहेका ५ देखि १४ वर्षसम्मका बालबालिकालाई शिविरमा समेटिनेछ।

शिविरमार्फत क्षयरोगको समयमै पहिचान, परीक्षण तथा उपचारमा पहुँच विस्तार गर्ने उद्देश्य राखिएको सहकर्मी ठविन्द्र मगरले जानकारी दिनुभयो।

Previous Post

आरुबोटको रोटे पिङ सञ्चालनमा ६८ हजार बढी सहयोग संकलन, २५ हजार बाँकी

Related Posts

१० वर्षपछि पुनः सुरु भएको आरुबोटको रोटे पिङलाई युवाले दिए निरन्तरता

आरुबोटको रोटे पिङ सञ्चालनमा ६८ हजार बढी सहयोग संकलन, २५ हजार बाँकी

October 29, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

अर्नव चक्रवातको प्रभाव सोलुखुम्बुमा पनी देखिन थाल्यो, प्रशासन सहितका निकाय अलर्ट

October 29, 2026
0
सोलुखुम्बुमा बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

सोलुखुम्बुमा बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

October 28, 2026
0
सुतक र जुठोः परम्परा जोगाउने कि सोच बदल्ने?

सुतक र जुठोः परम्परा जोगाउने कि सोच बदल्ने?

October 28, 2026
0

Discussion about this post

Everest Highlights

ताप्लिमा एआई एक्सरेमार्फत निःशुल्क छाती तथा क्षयरोग जाँच शिविर सञ्चालन हुने

ताप्लिमा एआई एक्सरेमार्फत निःशुल्क छाती तथा क्षयरोग जाँच शिविर सञ्चालन हुने

October 29, 2026
१० वर्षपछि पुनः सुरु भएको आरुबोटको रोटे पिङलाई युवाले दिए निरन्तरता

आरुबोटको रोटे पिङ सञ्चालनमा ६८ हजार बढी सहयोग संकलन, २५ हजार बाँकी

October 29, 2026
चाणक्य नीति: यी ४ गल्तीले आफ्नै मान्छेलाई पनि टाढा बनाउँछन्!

चाणक्य नीति: यी ४ गल्तीले आफ्नै मान्छेलाई पनि टाढा बनाउँछन्!

October 29, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

अर्नव चक्रवातको प्रभाव सोलुखुम्बुमा पनी देखिन थाल्यो, प्रशासन सहितका निकाय अलर्ट

October 29, 2026
सोलुखुम्बुमा बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

सोलुखुम्बुमा बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

October 28, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
ताप्लिमा एआई एक्सरेमार्फत निःशुल्क छाती तथा क्षयरोग जाँच शिविर सञ्चालन हुने

ताप्लिमा एआई एक्सरेमार्फत निःशुल्क छाती तथा क्षयरोग जाँच शिविर सञ्चालन हुने

October 29, 2026
१० वर्षपछि पुनः सुरु भएको आरुबोटको रोटे पिङलाई युवाले दिए निरन्तरता

आरुबोटको रोटे पिङ सञ्चालनमा ६८ हजार बढी सहयोग संकलन, २५ हजार बाँकी

October 29, 2026
चाणक्य नीति: यी ४ गल्तीले आफ्नै मान्छेलाई पनि टाढा बनाउँछन्!

चाणक्य नीति: यी ४ गल्तीले आफ्नै मान्छेलाई पनि टाढा बनाउँछन्!

October 29, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly