Friday, October 30, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुको माथिल्लो भेगमा हिमपात, पर्यटकलाई सुरक्षित स्थानमै रहन आग्रह

Radio Everest by Radio Everest
October 30, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक १३, सोलुखुम्बु । सोलुखुम्बुको माथिल्लो भेगमा हिमपात भइरहेको छ । जिल्लाको खुम्बु क्षेत्रअन्तर्गत डिङ्बुचे, लोबुचे, गोक्यो तथा खुम्जुङ आसपासका क्षेत्रमा हिमपात भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवीन राजा बुढाथोकीका अनुसार डिङ्बुचेभन्दा माथिल्लो क्षेत्रमा एक फिटभन्दा बढी हिमपात भइसकेको छ ।

हिमपात भइरहे पनि हालसम्म जिल्लाभर कुनै पनि सडक अवरुद्ध भएको जानकारी प्राप्त नभएको प्रहरीले जनाएको । माथिल्लो भेगमा रहेका पर्यटकहरूलाई सुरक्षित स्थानमा बस्न तथा मौसमको अवस्था सामान्य नभएसम्म अनावश्यक आवतजावत नगर्न आग्रह गरिएको छ ।

डीएसपी बुढाथोकीका अनुसार हालसम्म हिमपातका कारण जिल्लामा कुनै पनि मानवीय वा भौतिक क्षति भएको विवरण प्राप्त भएको छैन । मौसमको अवस्था र सम्भावित जोखिमलाई मध्यनजर गर्दै पर्यटक तथा स्थानीय बासिन्दालाई सतर्क र सुरक्षित रहन प्रहरीले आग्रह गरेको छ।

Previous Post

ताप्लिमा एआई एक्सरेमार्फत निःशुल्क छाती तथा क्षयरोग जाँच शिविर सञ्चालन हुने

Related Posts

ताप्लिमा एआई एक्सरेमार्फत निःशुल्क छाती तथा क्षयरोग जाँच शिविर सञ्चालन हुने

ताप्लिमा एआई एक्सरेमार्फत निःशुल्क छाती तथा क्षयरोग जाँच शिविर सञ्चालन हुने

October 29, 2026
0
१० वर्षपछि पुनः सुरु भएको आरुबोटको रोटे पिङलाई युवाले दिए निरन्तरता

आरुबोटको रोटे पिङ सञ्चालनमा ६८ हजार बढी सहयोग संकलन, २५ हजार बाँकी

October 29, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

अर्नव चक्रवातको प्रभाव सोलुखुम्बुमा पनी देखिन थाल्यो, प्रशासन सहितका निकाय अलर्ट

October 29, 2026
0
सोलुखुम्बुमा बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

सोलुखुम्बुमा बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

October 28, 2026
0

Discussion about this post

Everest Highlights

सोलुखुम्बुको माथिल्लो भेगमा हिमपात, पर्यटकलाई सुरक्षित स्थानमै रहन आग्रह

सोलुखुम्बुको माथिल्लो भेगमा हिमपात, पर्यटकलाई सुरक्षित स्थानमै रहन आग्रह

October 30, 2026
ताप्लिमा एआई एक्सरेमार्फत निःशुल्क छाती तथा क्षयरोग जाँच शिविर सञ्चालन हुने

ताप्लिमा एआई एक्सरेमार्फत निःशुल्क छाती तथा क्षयरोग जाँच शिविर सञ्चालन हुने

October 29, 2026
१० वर्षपछि पुनः सुरु भएको आरुबोटको रोटे पिङलाई युवाले दिए निरन्तरता

आरुबोटको रोटे पिङ सञ्चालनमा ६८ हजार बढी सहयोग संकलन, २५ हजार बाँकी

October 29, 2026
चाणक्य नीति: यी ४ गल्तीले आफ्नै मान्छेलाई पनि टाढा बनाउँछन्!

चाणक्य नीति: यी ४ गल्तीले आफ्नै मान्छेलाई पनि टाढा बनाउँछन्!

October 29, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

अर्नव चक्रवातको प्रभाव सोलुखुम्बुमा पनी देखिन थाल्यो, प्रशासन सहितका निकाय अलर्ट

October 29, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुको माथिल्लो भेगमा हिमपात, पर्यटकलाई सुरक्षित स्थानमै रहन आग्रह

सोलुखुम्बुको माथिल्लो भेगमा हिमपात, पर्यटकलाई सुरक्षित स्थानमै रहन आग्रह

October 30, 2026
ताप्लिमा एआई एक्सरेमार्फत निःशुल्क छाती तथा क्षयरोग जाँच शिविर सञ्चालन हुने

ताप्लिमा एआई एक्सरेमार्फत निःशुल्क छाती तथा क्षयरोग जाँच शिविर सञ्चालन हुने

October 29, 2026
१० वर्षपछि पुनः सुरु भएको आरुबोटको रोटे पिङलाई युवाले दिए निरन्तरता

आरुबोटको रोटे पिङ सञ्चालनमा ६८ हजार बढी सहयोग संकलन, २५ हजार बाँकी

October 29, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly