Friday, October 30, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कोशी प्रदेशका १८ सामुदायिक विद्यालयमा आधुनिक पूर्वाधार विस्तार हुँदै

Radio Everest by Radio Everest
October 30, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक १३, सोलुखुम्बु । कोशी प्रदेशका १८ वटा सामुदायिक विद्यालय आधुनिक भौतिक पूर्वाधार विस्तारको योजनामा छनोटमा परेका छन्। देशभरका दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राख्दै सरकारले ल्याएको योजनाअन्तर्गत कोशी प्रदेशका विद्यालयमा पनि आधुनिक भवन, प्रयोगशाला तथा पुस्तकालय निर्माण हुने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले देशभरका १०९ वटा विद्यालयको भौतिक संरचना सुदृढीकरणका लागि कुल ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

जसमध्ये पहिलो चरणमा ८९ वटा विद्यालय पहिचान गरी ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको जनाइएको छ। शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार प्रतिविद्यालय करिब ६ करोड रुपैयाँ लागतमा आधुनिक १२ कोठे तीनतले भवन, अत्याधुनिक प्रयोगशाला र समृद्ध पुस्तकालय निर्माण गर्ने गरी योजना अघि बढाइएको छ। योजनाअन्तर्गत कोशी प्रदेशका उदयपुर, झापा, ताप्लेजुङ, पाँचथर, मोरङ र सुनसरीका विद्यालय छनोटमा परेका छन्।

उदयपुरबाट त्रियुगा नमुना माध्यमिक विद्यालय र त्रिवेणी माध्यमिक विद्यालय छनोट भएका छन् । यस्तै, झापाबाट धुलाबारी माध्यमिक विद्यालय, हिमालय माध्यमिक विद्यालय, देवी माध्यमिक विद्यालय, महेन्द्ररत्न माध्यमिक विद्यालय, कन्काई माध्यमिक विद्यालय र मोहनमाया माध्यमिक विद्यालय छनोटमा परेका छन्। यसैगरी ताप्लेजुङको भानु माध्यमिक विद्यालय र पाँचथरको फिदिम माध्यमिक विद्यालय पनि योजनामा समेटिएका छन्।

मोरङका साजीलाल माध्यमिक विद्यालय, राधिका माध्यमिक विद्यालय, पञ्चायत माध्यमिक विद्यालय, सुकुना माध्यमिक विद्यालय, पोखरिया माध्यमिक विद्यालय र आदर्श माध्यमिक विद्यालय छनोटमा परेका छन्। सुनसरीका जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय र पब्लिक हाई स्कुल पनि योजनामा समावेश भएका छन्। विद्यालयमा आधुनिक भौतिक पूर्वाधार, प्रयोगशाला र पुस्तकालयको विस्तारसँगै विद्यार्थीको सिकाइ वातावरण सुधार हुनुका साथै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Previous Post

अब सिफारिस विनै जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन सकिने

Next Post

रास्वपाको उम्मेदवार क्लबमा सोलुका ५ पालिकाका प्रमुखका लागि आवेदन

Related Posts

रास्वपाको उम्मेदवार क्लबमा सोलुका ५ पालिकाका प्रमुखका लागि आवेदन

रास्वपाको उम्मेदवार क्लबमा सोलुका ५ पालिकाका प्रमुखका लागि आवेदन

October 30, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

अब सिफारिस विनै जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन सकिने

October 30, 2026
0
दिङ्बुचेको होटलमा आगलागी, कसरी भएको  थियो सुरू ?

दिङ्बुचेको होटलमा आगलागी, कसरी भएको थियो सुरू ?

October 30, 2026
0
हिमपातका वीच दिङ्बोचेस्थीत एक होटलमा आगलागी

हिमपातका वीच दिङ्बोचेस्थीत एक होटलमा आगलागी

October 30, 2026
0
Next Post
रास्वपाको उम्मेदवार क्लबमा सोलुका ५ पालिकाका प्रमुखका लागि आवेदन

रास्वपाको उम्मेदवार क्लबमा सोलुका ५ पालिकाका प्रमुखका लागि आवेदन

Discussion about this post

Everest Highlights

रास्वपाको उम्मेदवार क्लबमा सोलुका ५ पालिकाका प्रमुखका लागि आवेदन

रास्वपाको उम्मेदवार क्लबमा सोलुका ५ पालिकाका प्रमुखका लागि आवेदन

October 30, 2026
कोशी प्रदेशका १८ सामुदायिक विद्यालयमा आधुनिक पूर्वाधार विस्तार हुँदै

कोशी प्रदेशका १८ सामुदायिक विद्यालयमा आधुनिक पूर्वाधार विस्तार हुँदै

October 30, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

अब सिफारिस विनै जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन सकिने

October 30, 2026
दिङ्बुचेको होटलमा आगलागी, कसरी भएको  थियो सुरू ?

दिङ्बुचेको होटलमा आगलागी, कसरी भएको थियो सुरू ?

October 30, 2026
हिमपातका वीच दिङ्बोचेस्थीत एक होटलमा आगलागी

हिमपातका वीच दिङ्बोचेस्थीत एक होटलमा आगलागी

October 30, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रास्वपाको उम्मेदवार क्लबमा सोलुका ५ पालिकाका प्रमुखका लागि आवेदन

रास्वपाको उम्मेदवार क्लबमा सोलुका ५ पालिकाका प्रमुखका लागि आवेदन

October 30, 2026
कोशी प्रदेशका १८ सामुदायिक विद्यालयमा आधुनिक पूर्वाधार विस्तार हुँदै

कोशी प्रदेशका १८ सामुदायिक विद्यालयमा आधुनिक पूर्वाधार विस्तार हुँदै

October 30, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

अब सिफारिस विनै जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन सकिने

October 30, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly