Sunday, November 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

हिउँदको चिसो बढेसँगै खुम्बु छोड्ने पर्यटकको लर्को, एक सातामा १ हजार १८० बाहिरिए

Radio Everest by Radio Everest
November 22, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ६, सोलुखुम्बु । हिउँदको चिसो बढ्दै गएसँगै सगरमाथा क्षेत्र (खुम्बु)बाट बाहिरिने पर्यटकको सङ्ख्या बढेको छ। पछिल्लो एक साताको तथ्याङ्कले खुम्बु क्षेत्रमा प्रवेश गर्नेभन्दा बाहिरिने पर्यटकको सङ्ख्या दोब्बरभन्दा बढी देखाएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले उपलब्ध गराएको साप्ताहिक विवरणअनुसार पछिल्लो सात दिनमा हवाई मार्गमार्फत खुम्बु क्षेत्रबाट १ हजार १८० पर्यटक बाहिरिएका छन् भने ५२९ पर्यटक प्रवेश गरेका छन्।

प्रवेश गर्नेको तुलनामा बाहिरिने पर्यटकको सङ्ख्या ६५१ ले बढी रहेको छ। बाहिरिने पर्यटकमध्ये ८७७ विदेशी र ३०३ नेपाली रहेका छन्। यसै अवधिमा खुम्बु क्षेत्रमा ३७४ विदेशी र १५५ नेपाली पर्यटक प्रवेश गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक मौसम तामाङले जानकारी दिनुभयो।

तथ्याङ्कअनुसार खुम्बु क्षेत्रबाट बाहिरिने विदेशी पर्यटकमध्ये ३२७ महिला र ५५० पुरुष रहेका छन्। नेपाली पर्यटकतर्फ ४६ महिला र २५७ पुरुष बाहिरिएका छन्। यस्तै, प्रवेश गर्ने विदेशी पर्यटकमा १०२ महिला र २७२ पुरुष तथा नेपाली पर्यटकमा ५४ महिला र १०१ पुरुष रहेका छन्।

हिमाली क्षेत्रमा तापक्रम घट्दै जानु र शरद् पर्यटनको मुख्य समय क्रमशः सकिँदै जानुले पर्यटकको आवागमनमा यस्तो अन्तर देखिएको हो। पछिल्लो तथ्याङ्कले सगरमाथा क्षेत्रको पर्यटन गतिविधि विस्तारै मौसमी चक्रअनुसार सुस्ताउँदै गएको सङ्केत गरेको छ।

Previous Post

शेर्पा बालबालिका सहायता संघको पहलमा सोलुखुम्बुका ३६ विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री प्रदान

Related Posts

November 20, 2026
0
सोलुखुम्बु बहुमुखी क्याम्पसलाई नगरकाे १ करोड ६० लाख बराबरका आईसीटी सामग्री

सोलुखुम्बु बहुमुखी क्याम्पसलाई नगरकाे १ करोड ६० लाख बराबरका आईसीटी सामग्री

November 20, 2026
0
विश्व बाल दिवस : सोलुखुम्बुमा बालबालिकाको सहभागितामा सचेतना र्याली

विश्व बाल दिवस : सोलुखुम्बुमा बालबालिकाको सहभागितामा सचेतना र्याली

November 20, 2026
0
उदयपुरमा जबरजस्ती करणीको आरोपमा १९ वर्षीय युवक पक्राउ

उदयपुरमा जबरजस्ती करणीको आरोपमा १९ वर्षीय युवक पक्राउ

November 20, 2026
0

Discussion about this post

Everest Highlights

हिउँदको चिसो बढेसँगै खुम्बु छोड्ने पर्यटकको लर्को, एक सातामा १ हजार १८० बाहिरिए

हिउँदको चिसो बढेसँगै खुम्बु छोड्ने पर्यटकको लर्को, एक सातामा १ हजार १८० बाहिरिए

November 22, 2026
शेर्पा बालबालिका सहायता संघको पहलमा सोलुखुम्बुका ३६ विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री प्रदान

शेर्पा बालबालिका सहायता संघको पहलमा सोलुखुम्बुका ३६ विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री प्रदान

November 20, 2026
सोलुखुम्बु बहुमुखी क्याम्पसलाई नगरकाे १ करोड ६० लाख बराबरका आईसीटी सामग्री

सोलुखुम्बु बहुमुखी क्याम्पसलाई नगरकाे १ करोड ६० लाख बराबरका आईसीटी सामग्री

November 20, 2026
विश्व बाल दिवस : सोलुखुम्बुमा बालबालिकाको सहभागितामा सचेतना र्याली

विश्व बाल दिवस : सोलुखुम्बुमा बालबालिकाको सहभागितामा सचेतना र्याली

November 20, 2026
उदयपुरमा जबरजस्ती करणीको आरोपमा १९ वर्षीय युवक पक्राउ

उदयपुरमा जबरजस्ती करणीको आरोपमा १९ वर्षीय युवक पक्राउ

November 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
हिउँदको चिसो बढेसँगै खुम्बु छोड्ने पर्यटकको लर्को, एक सातामा १ हजार १८० बाहिरिए

हिउँदको चिसो बढेसँगै खुम्बु छोड्ने पर्यटकको लर्को, एक सातामा १ हजार १८० बाहिरिए

November 22, 2026
शेर्पा बालबालिका सहायता संघको पहलमा सोलुखुम्बुका ३६ विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री प्रदान

शेर्पा बालबालिका सहायता संघको पहलमा सोलुखुम्बुका ३६ विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री प्रदान

November 20, 2026
सोलुखुम्बु बहुमुखी क्याम्पसलाई नगरकाे १ करोड ६० लाख बराबरका आईसीटी सामग्री

सोलुखुम्बु बहुमुखी क्याम्पसलाई नगरकाे १ करोड ६० लाख बराबरका आईसीटी सामग्री

November 20, 2026
No Result
View All Result

November 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly