Thursday, November 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कोशीमा विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ६ जना प्रतिवादी पक्राउ

Radio Everest by Radio Everest
November 26, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १०, सोलुखुम्बु । कोशी प्रदेशमा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ६ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । अदालतबाट फैसला भई कानुनी कारबाहीको दायरामा आउन बाँकी रहेका प्रतिवादीको खोजतलास गर्ने क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार मंसिर ९ गते गरिएको खोजतलास अभियानका क्रममा ताप्लेजुङबाट २ जना, झापाबाट २ जना, सुनसरीबाट १ जना र इलामबाट १ जना गरी ६ जना पक्राउ परेका हुन् ।

अपराध नियन्त्रण, समाजमा शान्ति सुरक्षा कायम तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले प्रहरी टोली परिचालन गरी फरार प्रतिवादीको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । पक्राउ परेका प्रतिवादीलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ ।

Previous Post

नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले वृद्धि, चाँदी पनि महँगियो

Related Posts

घट्दो सुनको मूल्यमा ब्रेक, आज एकैदिन ४ हजार ८ सय रुपैयाँ वृद्धि

नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले वृद्धि, चाँदी पनि महँगियो

November 26, 2026
0
उदयपुरमा नागरिक आवाज र कर्तव्य समूहलाई अभिमुखीकरण, सार्वजनिक सेवा सुधारमा जोड

उदयपुरमा नागरिक आवाज र कर्तव्य समूहलाई अभिमुखीकरण, सार्वजनिक सेवा सुधारमा जोड

November 26, 2026
0
सोलुखुम्बुको माप्यदुधकोशीमा ट्रान्समिटर सर्ट भई आगलागी, घर र पसलमा क्षति

माप्य दुधकोशीमा आगलागीबाट ९० लाखको क्षति, एक घर पूर्ण रूपमा नष्ट

November 26, 2026
0
सोलुखुम्बुमा कृषि, पशुपालनदेखि हस्तकलासम्मका उद्यमी सम्मानित, उद्योग दर्ता ३ हजार ६५३ पुग्यो

सोलुखुम्बुमा कृषि, पशुपालनदेखि हस्तकलासम्मका उद्यमी सम्मानित, उद्योग दर्ता ३ हजार ६५३ पुग्यो

November 25, 2026
0

Discussion about this post

Everest Highlights

उदयपुरमा जबरजस्ती करणीको आरोपमा १९ वर्षीय युवक पक्राउ

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदयपुरमा जबरजस्ती करणीको आरोपमा १९ वर्षीय युवक पक्राउ

कोशीमा विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ६ जना प्रतिवादी पक्राउ

November 26, 2026
घट्दो सुनको मूल्यमा ब्रेक, आज एकैदिन ४ हजार ८ सय रुपैयाँ वृद्धि

नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले वृद्धि, चाँदी पनि महँगियो

November 26, 2026
उदयपुरमा नागरिक आवाज र कर्तव्य समूहलाई अभिमुखीकरण, सार्वजनिक सेवा सुधारमा जोड

उदयपुरमा नागरिक आवाज र कर्तव्य समूहलाई अभिमुखीकरण, सार्वजनिक सेवा सुधारमा जोड

November 26, 2026
No Result
View All Result

November 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly