Tuesday, October 28, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

काकु माविले रोप्यो विद्यालय क्षेत्रमा फलफुलका विरुवा

Radio Everest by Radio Everest
June 22, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका वडा नम्बर ४ स्थित काकु माध्यामिक विद्यालयले विद्यालय वरिपरी ४९ वटा फलफुलका बिरुवा रोपिएको छ । शुक्रबार त्रिवेणी अगुवा क्लबको नेतृत्वमा अन्तर सदनात्मक फुलबारी निर्माण तथा फलफुलका बिरुवाहरु रोप्ने रोपेको हो । रीड नेपाल जलवायु परिवर्तन अनुकुलका लागि सोलुखुम्बु युवाहरुको पहल परियोजना अन्र्तगत प्राप्त भएका मयुर पंखी धूपी २० ओटा, तेजपत्ता ११ ओटा, रुद्राक्ष ३ ओटा लप्सी ५ ओटा र पैँयु १० ओटा विद्यालय परिसरमा रोपिएको विद्यालयका प्रध्यानध्यापक विनोद बस्नेतले जानकारी दिनुभएको । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खासवीर राईद्धारा ९ बोट सुन्तलाको बिरुवा साथै शिक्षक अभिभावक संघका अध्यक्ष विसन राईले विरुवामा मल उपलब्ध गराउनुभएको छ । यस्तै विद्यालय क्षेत्रलाई हराभरा बनाउने उदेश्यले बोट बिरुवा तथा फुलका विरुवा रोपिएको प्रअ बस्नेतको भनाई छ ।

विद्यार्थीहरुको ४ सदनबाट छुटाछुटै क्षेत्रमा विभिन्न जातका फलफुलका बिरुवाहरु विद्यार्थी, शिक्षक , विव्यसअध्यक्ष सिअसंघका अध्यक्ष रिड नेपालका प्रतिनिधिहरु लगायतको उपस्थितमा रोपिएको प्रअ बस्नेतले बताउनुभएको छ ।

Previous Post

अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न, जिल्लामा घरेलु हिंसाका घटना बढी

Next Post

कोशी प्रदेशको बजेट पारित

Related Posts

अचेत भएका डेनिस नागरिकको हेलिकप्टरबाट उद्धार

अचेत भएका डेनिस नागरिकको हेलिकप्टरबाट उद्धार

October 28, 2025
0
सिन्धुलीमा कार दुर्घटना, एकजनाको मृत्यु, दुईजना घाइते

सिन्धुलीमा कार दुर्घटना, एकजनाको मृत्यु, दुईजना घाइते

October 28, 2025
0
सोलुखुम्बुमा मौसमी जोखिमबारे स्थानीय प्रशासनको सतर्कता

सोलुखुम्बुमा मौसमी जोखिमबारे स्थानीय प्रशासनको सतर्कता

October 28, 2025
0
अन्नपूर्ण आधारशिविरमा १३ पर्यटक सम्पर्कविहीन, खोजी कार्य तीव्र

अन्नपूर्ण आधारशिविरमा १३ पर्यटक सम्पर्कविहीन, खोजी कार्य तीव्र

October 28, 2025
0
Next Post
कोशी प्रदेशको बजेट पारित

कोशी प्रदेशको बजेट पारित

Discussion about this post

Everest Highlights

अचेत भएका डेनिस नागरिकको हेलिकप्टरबाट उद्धार

अचेत भएका डेनिस नागरिकको हेलिकप्टरबाट उद्धार

October 28, 2025
सिन्धुलीमा कार दुर्घटना, एकजनाको मृत्यु, दुईजना घाइते

सिन्धुलीमा कार दुर्घटना, एकजनाको मृत्यु, दुईजना घाइते

October 28, 2025
सोलुखुम्बुमा मौसमी जोखिमबारे स्थानीय प्रशासनको सतर्कता

सोलुखुम्बुमा मौसमी जोखिमबारे स्थानीय प्रशासनको सतर्कता

October 28, 2025
अन्नपूर्ण आधारशिविरमा १३ पर्यटक सम्पर्कविहीन, खोजी कार्य तीव्र

अन्नपूर्ण आधारशिविरमा १३ पर्यटक सम्पर्कविहीन, खोजी कार्य तीव्र

October 28, 2025
सोलुखुम्बुमा कल्वार परिवारले विधिपूर्वक छठ पर्व मनाए

सोलुखुम्बुमा कल्वार परिवारले विधिपूर्वक छठ पर्व मनाए

October 28, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
अचेत भएका डेनिस नागरिकको हेलिकप्टरबाट उद्धार

अचेत भएका डेनिस नागरिकको हेलिकप्टरबाट उद्धार

October 28, 2025
सिन्धुलीमा कार दुर्घटना, एकजनाको मृत्यु, दुईजना घाइते

सिन्धुलीमा कार दुर्घटना, एकजनाको मृत्यु, दुईजना घाइते

October 28, 2025
सोलुखुम्बुमा मौसमी जोखिमबारे स्थानीय प्रशासनको सतर्कता

सोलुखुम्बुमा मौसमी जोखिमबारे स्थानीय प्रशासनको सतर्कता

October 28, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly