Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कोशी प्रदेश : तीन वर्षमा २६ हजार १७३ मुद्दा दर्ता, आत्महत्याको अवस्था भयावह

Radio Everest by Radio Everest
July 24, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ९, सोलुखुम्बु । कोशी प्रदेशमा अपराधका घटना बर्सेनि बढ्दो अवस्थामा देखिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले सार्वजनिक गरेको तथ्याङ्कमा प्रत्येक वर्ष अपराधका शृङ्खला बढ्दो देखिएको छ । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, सामाजिक अपराध, आत्महत्या, लागुऔषध, बैंकिङ कसुर, चोरी तथा डाँका, जबरजस्ती करणी, ठगी, जबरजस्ती करणी उद्योग, किर्ते सम्बन्धी, साइबर अपराध र मानव बेचबिखन गरी प्रहरीमा तीन वर्षमा २६ हजार ३७१ वटा मुद्दा दर्ता भएको छ ।

तीमध्ये आत्महत्याको अवस्था डरलाग्दो देखिएको छ । कोशी प्रदेश मातहतका प्रहरी कार्यालयमा आर्थिक वर्ष २०७८/०७९ मा ८ हजार ६२ वटा मुद्दा दर्ता भएको छ भने २०७९/०८० मा ८ हजार ७२४, आर्थिक वर्ष २०८०/०८१ मा ९ हजार ३८७ वटा दर्ता भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भीम दाहालले जानकारी दिनुभयो ।

दर्ता भएकामध्ये तीन वर्षमा सबैभन्दा बढी आत्महत्या सम्बन्धी छन् । तीन वर्षमा ४ हजार ५८४ वटा आत्महत्याको घटना प्रहरीमा दर्ता भएको अभिलेखमा देखिन्छ । आत्महत्या आर्थिक वर्ष २०७८/०७९ मा १ हाजर ४८२ वटा दर्ता भएको छ । आर्थिक वर्ष २०७९/०८० मा १ हजार ५४८ वटा यस्ता मुद्दा दर्ता भएको प्रदेश प्रहरीले जनाएको छ । ०८०/०८१ मा १ हजार ५५४ वटा आत्महत्याको मुद्दा दर्ता भएको प्रदेश प्रहरीको अभिलेखमा देखिन्छ ।

घटनाको सुक्ष्म अध्ययन गरेको प्रहरीले सामान्य परिवारका किशोर–किशोरी र युवाले आत्महत्याको बाटो रोजेको देखिएको जनाएको छ । असफलता, बेरोजगार, गरिबी, नकारात्मक सोच, लागुऔषध दुर्व्यसन, अत्यधिक मदिरा सेवन, मानसिक रोगी, पारिवारिक बेमेल, असफल प्रेम, परपुरुष÷महिलाबिच विवाहेत्तर सम्बन्धलगायत कारणबाट आत्महत्या गरेको पाइएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दाहालले बताउनुभयो ।

यस्तै डिप्रेसन, कडा खाले मनोरोग, अवैध गर्भ धारण, छुवाछुत, सामाजिक सञ्जालको दुरुपयोग, कम गुणस्तरको जीवन शैली, अभिभावकले बालबालिकालाई उचित समय नदिनु र अन्य कारणले पनि आत्महत्या हुने गरेको उहाँको भनाइ छ । त्यसैगरी तीन वर्षमा सामाजिक अपराध ४ हजार ५९१ वटा दर्ता भएको छ ।

त्यस्तै लागुऔषध २ हजार ६०८, बैंकिङ कसुरमा २ हजार ९९, चोरी डाँका मुद्दा २ हजार १६०, जबरजस्ती करणीमा १ हजार ५९१ वटा मुद्दा दर्ता भएको छ । त्यसैगरी कर्तव्य ज्यान मुद्दा तीन वर्षमा ३ सय ३२ वटा दर्ता भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डीआइजी चन्द्रकुवेर खापुङका अनुसार बढ्दो जनसङ्ख्यासँगै अपराध पनि बढेको देखिएको छ ।

Previous Post

यी पाँच प्रदेशमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

Next Post

सिन्धुली अस्पताल बन्यो, जिल्लाकै दुर्बिन प्रविधिबाट शल्यक्रिया गर्ने अस्पताल

Related Posts

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
0
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
0
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
Next Post
सिन्धुली अस्पताल बन्यो, जिल्लाकै दुर्बिन प्रविधिबाट शल्यक्रिया गर्ने अस्पताल

सिन्धुली अस्पताल बन्यो, जिल्लाकै दुर्बिन प्रविधिबाट शल्यक्रिया गर्ने अस्पताल

Discussion about this post

Everest Highlights

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly