Monday, May 11, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

संखुवासभामा डेंगी र भाइरल ज्वरोका बिरामी ह्वात्तै बढे, शय्याको अपुग

Radio Everest by Radio Everest
July 25, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १०, सोलुखुम्बु । संखुवासभाको जिल्ला अस्पताल खाँदबारीमा भाइरल ज्वरो र डेङ्गीका बिरामी बढेका छन् । असारको अन्तिम सातादेखि अस्पतालमा ज्वरो र डेङ्गीका बिरामी बढ्न थालेपछि शय्या अभाव हुन थालेको हो । साउनयता भाइरल ज्वरो र डेङ्गीका बिरामीको सङ्ख्या ह्वात्तै बढेपछि उपचार गर्ने शय्या अपुग हुन थालेको अस्पतालका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिनुभयो ।

जिल्ला अस्पतालमा ज्वरोका बिरामीको सङ्ख्या अत्याधिक बढेकाले भुइँ, खाली स्थान र हलमा राखेर उपचार गरिरहेको अस्पताल प्रशासनले जनाएको छ । अहिले अस्पतलमा आउने अधिकांश बिरामी ज्वरो, डेङ्गी र स्क्रब टाइफसका भेटिएका सूचना अधिकारी खत्रीले बताउनुभयो । उहाँका अनुसार वैशाखयता स्क्रब टाइफसका एक सय ६० र डेङ्गीका २७ जना बिरामी भेटिएका छन् ।

गत आर्थिक वर्षमा एक हजार एक सय ४४ जनामा डेङ्गु, पाँच सय २० जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको थियो । भाइरल ज्वरोले टाउको दुख्ने, ज्वरो आउने, वान्ता हुने, वाकवाकी लाग्ने र रुघाखोकी लाग्ने जस्ता लक्षण देखिने चिकित्सकहरुले बताएका छन् ।

भाइरल ज्वरोले सङ्खुवासभाका सरकारी तथा निजी अस्पतालमा समेत बिरामीको सङ्ख्या वुद्धि हुँदै गएको छ । यो वर्ष जिल्लामा भाइरल ज्वरोको सङ्क्रमण अत्यधिक बढेको अस्पतालका सूचना अधिकारी खत्रीले बताउनुभयो । विसं २०३३ मा निर्माण भएको अस्पताल अहिले ५० शय्यामा सञ्चालित छ । जिल्लाका १० स्थानीय तहकाका साथै छिमेकी जिल्ला भोजपुरका आधाभन्दा बढी भागका सेवाग्राही जिल्ला अस्पताल सङ्खुवासभा उपचारका लागि आउने गरेका छन् ।

Previous Post

पेलुङमा अस्थायी प्रहरी चौकी स्थापना, जग्गादाता राईद्वयलाई सम्मान

Next Post

दुई हजार चार सय रुपैयाँले घट्यो सुनको मूल्य

Related Posts

सोलुदुधकुण्डमा पोषणमैत्री स्थानीय शासनबारे एक दिने अभिमुखीकरण

सोलुदुधकुण्डमा पोषणमैत्री स्थानीय शासनबारे एक दिने अभिमुखीकरण

May 11, 2026
0
नेले जोगरामा शिव मन्दिर निर्माण सम्पन्न, प्राण प्रतिष्ठासहित उद्घाटन

नेले जोगरामा शिव मन्दिर निर्माण सम्पन्न, प्राण प्रतिष्ठासहित उद्घाटन

May 11, 2026
0
नेचासल्यान महोत्सव : स्थानीय उत्पादनको बजारीकरणमा कोशेढुंगा

नेचासल्यान महोत्सव : स्थानीय उत्पादनको बजारीकरणमा कोशेढुंगा

May 11, 2026
0
नेचासल्यानमा जारी ३ दिने महोत्सवको आज अन्तमि दिन, १० औँ हजार दर्शकले गरे अवलोकन

नेचासल्यानमा जारी ३ दिने महोत्सवको आज अन्तमि दिन, १० औँ हजार दर्शकले गरे अवलोकन

May 11, 2026
0
Next Post
दुई हजार चार सय रुपैयाँले घट्यो सुनको मूल्य

दुई हजार चार सय रुपैयाँले घट्यो सुनको मूल्य

Discussion about this post

Everest Highlights

सोलुदुधकुण्डमा पोषणमैत्री स्थानीय शासनबारे एक दिने अभिमुखीकरण

सोलुदुधकुण्डमा पोषणमैत्री स्थानीय शासनबारे एक दिने अभिमुखीकरण

May 11, 2026
नेले जोगरामा शिव मन्दिर निर्माण सम्पन्न, प्राण प्रतिष्ठासहित उद्घाटन

नेले जोगरामा शिव मन्दिर निर्माण सम्पन्न, प्राण प्रतिष्ठासहित उद्घाटन

May 11, 2026
नेचासल्यान महोत्सव : स्थानीय उत्पादनको बजारीकरणमा कोशेढुंगा

नेचासल्यान महोत्सव : स्थानीय उत्पादनको बजारीकरणमा कोशेढुंगा

May 11, 2026
नेचासल्यानमा जारी ३ दिने महोत्सवको आज अन्तमि दिन, १० औँ हजार दर्शकले गरे अवलोकन

नेचासल्यानमा जारी ३ दिने महोत्सवको आज अन्तमि दिन, १० औँ हजार दर्शकले गरे अवलोकन

May 11, 2026
लिखुपिके–३ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २३० जनाले लिए सेवा

लिखुपिके–३ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २३० जनाले लिए सेवा

May 10, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुदुधकुण्डमा पोषणमैत्री स्थानीय शासनबारे एक दिने अभिमुखीकरण

सोलुदुधकुण्डमा पोषणमैत्री स्थानीय शासनबारे एक दिने अभिमुखीकरण

May 11, 2026
नेले जोगरामा शिव मन्दिर निर्माण सम्पन्न, प्राण प्रतिष्ठासहित उद्घाटन

नेले जोगरामा शिव मन्दिर निर्माण सम्पन्न, प्राण प्रतिष्ठासहित उद्घाटन

May 11, 2026
नेचासल्यान महोत्सव : स्थानीय उत्पादनको बजारीकरणमा कोशेढुंगा

नेचासल्यान महोत्सव : स्थानीय उत्पादनको बजारीकरणमा कोशेढुंगा

May 11, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly