Friday, June 13, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोताङ गाउँपालिका ३ ले गर्याे, एक आर्थिक वर्षमा ३ लाख बढी राजश्व संकलन

Radio Everest by Radio Everest
July 25, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

साउन १०, सोलुखुम्बु । सोताङ गाउँपालिका वडा नम्बर ३ ले एक आर्थिक वर्षमा ३ लाख बढी राजश्व सङ्कलन गरेको छ । वडा कार्यालयले गत साउन महिनादेखि गएको असार मसान्त सम्म विभिन्न शीर्षकमा ३ लाख २४ हजार ५ सय ९४ रुपैयाँ राजश्व सङ्कलन गरेको हो ।

सोताङ गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गोकर्ण बस्नेतका अनुसार भूमिकर (मालपोत) मार्फत ६१ हजार ५ सय ६५ रुपैँया, वहाल कर १० हजार ५ सय ४ रुपैँया, सिफासि दस्तुर १ लाख १३ हजार ८ सय २५ रुपैँया र व्यक्तिगत घटना दर्ता दस्तुर मार्फत ३३ हजार २ सय रुपैँया राजश्व संकलन गरेको छ ।

यस्तै नाता प्रमाणित दस्तुर मार्फत ३ हजार ५ सय, व्यवसाय रजिष्ट्रेशन दस्तुर,३ हजार ५ सय, अन्य दस्तुर १ सय र अन्य राजश्वमा ६ हजार ९ सय रुपैँया राजश्व संकलन भएको छ । वडाले अनलाइन मार्फत गाउँपालिकाको खातामा रकम दाखिला गरिसकेको जनाएको छ । वडा कार्यालयले गत आर्थिक वर्ष २०७९/०८० मा १ लाख ६१ हजार हाराहारीमा राजश्व संकलन गरेको थियो । गत तुलनामा यस वर्ष सेवा प्रवाह प्रभावकारी भएकाले वडा राजश्व बढी संकलन भएको वडा अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

Previous Post

दुई हजार चार सय रुपैयाँले घट्यो सुनको मूल्य

Next Post

उदयपुर र झापामा करेन्ट लागेर तीन जनाको मृत्यु

Related Posts

रावा बेसी–५ दुबेकोलमा तीन दिने भाषणकला तालिम सम्पन्न, निक्कै प्रभावकारी रहेकाे सहभागीकाे भनाई

रावा बेसी–५ दुबेकोलमा तीन दिने भाषणकला तालिम सम्पन्न, निक्कै प्रभावकारी रहेकाे सहभागीकाे भनाई

June 13, 2025
0
महाकुलुङमा १० विद्यालयका किशोर–किशोरीलाई लक्षित गर्दै यौन तथा प्रजनन स्वास्थ्य शिविर

महाकुलुङमा १० विद्यालयका किशोर–किशोरीलाई लक्षित गर्दै यौन तथा प्रजनन स्वास्थ्य शिविर

June 13, 2025
0
भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु, प्रहरीको अनुसन्धान जारी

भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु, प्रहरीको अनुसन्धान जारी

June 13, 2025
0
लिखुपिकेको सार्वजनिक सुनुवाई : ५५ प्रतिशत आर्थिक प्रगति

लिखुपिकेको सार्वजनिक सुनुवाई : ५५ प्रतिशत आर्थिक प्रगति

June 13, 2025
0
Next Post
उदयपुर र झापामा करेन्ट लागेर तीन जनाको मृत्यु

उदयपुर र झापामा करेन्ट लागेर तीन जनाको मृत्यु

Discussion about this post

Everest Highlights

रावा बेसी–५ दुबेकोलमा तीन दिने भाषणकला तालिम सम्पन्न, निक्कै प्रभावकारी रहेकाे सहभागीकाे भनाई

रावा बेसी–५ दुबेकोलमा तीन दिने भाषणकला तालिम सम्पन्न, निक्कै प्रभावकारी रहेकाे सहभागीकाे भनाई

June 13, 2025
महाकुलुङमा १० विद्यालयका किशोर–किशोरीलाई लक्षित गर्दै यौन तथा प्रजनन स्वास्थ्य शिविर

महाकुलुङमा १० विद्यालयका किशोर–किशोरीलाई लक्षित गर्दै यौन तथा प्रजनन स्वास्थ्य शिविर

June 13, 2025
भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु, प्रहरीको अनुसन्धान जारी

भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु, प्रहरीको अनुसन्धान जारी

June 13, 2025
लिखुपिकेको सार्वजनिक सुनुवाई : ५५ प्रतिशत आर्थिक प्रगति

लिखुपिकेको सार्वजनिक सुनुवाई : ५५ प्रतिशत आर्थिक प्रगति

June 13, 2025
साकेला थान सल्लेरीमा किरात राई कर्मचारी मञ्च सोलुखुम्बुद्वारा साकुरा वृक्षारोपण

साकेला थान सल्लेरीमा किरात राई कर्मचारी मञ्च सोलुखुम्बुद्वारा साकुरा वृक्षारोपण

June 13, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रावा बेसी–५ दुबेकोलमा तीन दिने भाषणकला तालिम सम्पन्न, निक्कै प्रभावकारी रहेकाे सहभागीकाे भनाई

रावा बेसी–५ दुबेकोलमा तीन दिने भाषणकला तालिम सम्पन्न, निक्कै प्रभावकारी रहेकाे सहभागीकाे भनाई

June 13, 2025
महाकुलुङमा १० विद्यालयका किशोर–किशोरीलाई लक्षित गर्दै यौन तथा प्रजनन स्वास्थ्य शिविर

महाकुलुङमा १० विद्यालयका किशोर–किशोरीलाई लक्षित गर्दै यौन तथा प्रजनन स्वास्थ्य शिविर

June 13, 2025
भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु, प्रहरीको अनुसन्धान जारी

भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु, प्रहरीको अनुसन्धान जारी

June 13, 2025
No Result
View All Result

June 2025
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly