Saturday, January 31, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुका ४ पालिकाले सके भूमी वर्गीकरणको काम, अव बाँकी ४ पनि छिट्टै सम्पन्न गर्दै  

Radio Everest by Radio Everest
August 5, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २१, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुका ४ वटा पालिकामा भूमि वर्गीकरण सम्पन्न भएको छ ।  भु उपयोग नियमावली २०७९ बमाेजिम जिल्लाका ८ पालिका मध्य. हाल सम्म ४ वटा पालिकाले भूमि वर्गीकरण सम्पन्न गरेको जिल्ला मालपोत कार्यालय सोलुखुम्बुले जनाएको छ ।

 नियमावलीले विभिन्न १० वटा आधार तय गर्दै भूमि वर्गीकरण गर्ने भनिएको आधारमा जिल्लाका ४ वटा पालिकाले भूमि वर्गीकरण गरिसकेका कार्यालयका प्रमुख विदेश खनालले जानकारी दिनुभयो । हाल सम्म जिल्लाका नेचासल्यान गाउँपालिका, खुम्बु पासाङ ल्हामु गाउँपालिका, सोलुदुधकुण्ड नगरपालिका र थुलुङ दुधकोशी गाउँपालिकाले भूमी वर्गीकरणको काम सम्पन्न गरिसकेको उहाँको भनाई छ ।  

अव माप्य दुधकोशी, सोताङ, लिखुपिके र महाकुलुङ गाउँपालिकाले वर्गीकरणको काम सम्पन्न गर्न बाँकी रहेको छ ।  यि बाँकी पालिका मध्ये महाकुलुङ गाउँपालिकाले वर्गीकरणको काम सम्पन्न गर्ने चरणमा रहेको पनि उहाँको भनाई छ । भू उपयोग नियमावलीका अनुसार भूमिलाई कृषि क्षेत्र, आवासीय क्षेत्र, व्यवसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, नदि खोला तथा सिमसार क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वका क्षेत्र र नेपाल सरकारबाट आवश्यकता अनुसार तोकिएका अन्य क्षेत्र गरि जम्मा १० प्रकारमा वर्गीकरणको आधार तय गरिएको छ ।

यिनै आधारमा रहेर पालिकाहरूले भूमि वर्गीकरण गरेको र सोको जानकारी कार्यालयमा गराएको प्रमुख खनालको भनाई छ ।  भूमिको प्रकृति हेरेर सोही बमाेजिम प्रयोग गर्नेका लागी सरकारले सुरु गरेको वर्गीकरणको कामका लागी अहिले पालिकाहरूले काम गरिरहेका छन् । 

Previous Post

लिखुपिके चौलाखर्कबाट गोली जाने भित्री सडकमा लेदो सहितको पहिरो खस्यो 

Next Post

सोलुखुम्बुको महाकुलुङमा मनाइयो विश्व स्तनपान सप्ताह

Related Posts

 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

January 30, 2026
0
हलेसी तुवाचुङको शैक्षिक गुणस्तर सुधारमा रातो बङ्गलासँगको सहकार्य

हलेसी तुवाचुङको शैक्षिक गुणस्तर सुधारमा रातो बङ्गलासँगको सहकार्य

January 30, 2026
0
सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

January 30, 2026
0
नेचासल्यान ५ मा आगलागी हुँदा गोठ जलेर नष्ट, पशुधनसहित ३ लाख बराबरको क्षति

Discussion about this post

Everest Highlights

ऐसेलुखर्क गाउँपालिकामा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी

ऐसेलुखर्क गाउँपालिकामा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी

January 30, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

January 30, 2026
हलेसी तुवाचुङको शैक्षिक गुणस्तर सुधारमा रातो बङ्गलासँगको सहकार्य

हलेसी तुवाचुङको शैक्षिक गुणस्तर सुधारमा रातो बङ्गलासँगको सहकार्य

January 30, 2026
सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

January 30, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly