Wednesday, October 28, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

हेलिकप्टर दुर्घटनास्थल सूर्यचौरमा पाइलटसहित पाँचजनाको शव भेटियो

Radio Everest by Radio Everest
August 7, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २३, साेलुखुम्बु । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर–७ सूर्यचौरमा एउटा हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार पाँचजनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवम् डीएसपी तिलक भारतीले दुर्घटनास्थलमा जलेको अवस्थामा पाँचजनाको शव भेटिएको पुष्टि गरे । नागरिक उड्ययन प्राधिकरणका अनुसार एयर डाइनेष्टीको नाइन एन–एजेडी कलसाइन भएको यो हेलिकप्टर रसुवातर्फ जाँदै थियो । डीएसपी भारतीकाअनुसार सूर्यचौर डाँडामा ठोक्किएर दुर्घटनामा परेको हेलिकप्टर जलेपछि यात्रुको ज्यान गएको हो ।

एयर डाइनेस्टीको उक्त हेलिकप्टर जलिरहेको अवस्थामा भेटिए प्रहरी र स्थानीयबासीले आगो निभाउने कोसिस गरिरहेका छन् । त्रिभुवन विमानस्थलबाट बुधबार दिउँसो १.५४ मा उडेको हेलिकप्टर तीन मिनेटमै एयर ट्राफिक कन्ट्रोलबाट सम्पर्कविहीन बनेको थियो । डीएसपी भारतीकाअनुसार हेलिकप्टरमा सवारमध्ये दुईजना पुरुष र दुईजना महिलाको शव भेटिएको छ । पाइलटको पनि शव घटनास्थलमा भेटिएको छ । एउटा शव चाहिँ धेरै जलेकाले पहिचानमा कठिनाइ भएको उनले बताए ।

Previous Post

नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु

Next Post

 सोलुखुम्बुमा ग्रेडवृद्धि परीक्षाको जिल्ला स्तरीय अनुगमन, १ सय ९७ परीक्षार्थी सहभागी 

Related Posts

सुतक र जुठोः परम्परा जोगाउने कि सोच बदल्ने?

सुतक र जुठोः परम्परा जोगाउने कि सोच बदल्ने?

October 28, 2026
0
वडा अध्यक्ष कार्कीको पहलमा खुल्यो महादेव भीरको अवरुद्ध सडक

वडा अध्यक्ष कार्कीको पहलमा खुल्यो महादेव भीरको अवरुद्ध सडक

October 28, 2026
0
निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख अर्याल

निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख अर्याल

October 27, 2026
0
आनी छोइङको विरोध गर्ने अकरम खाँ पक्राउ

Discussion about this post

Everest Highlights

सुतक र जुठोः परम्परा जोगाउने कि सोच बदल्ने?

सुतक र जुठोः परम्परा जोगाउने कि सोच बदल्ने?

October 28, 2026
वडा अध्यक्ष कार्कीको पहलमा खुल्यो महादेव भीरको अवरुद्ध सडक

वडा अध्यक्ष कार्कीको पहलमा खुल्यो महादेव भीरको अवरुद्ध सडक

October 28, 2026
निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख अर्याल

निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख अर्याल

October 27, 2026
आनी छोइङको विरोध गर्ने अकरम खाँ पक्राउ

आनी छोइङको विरोध गर्ने अकरम खाँ पक्राउ

October 27, 2026
भाेलिदेखि ५ दिन सम्म कहाँ कस्ताे छ माैसम : यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भाेलिदेखि ५ दिन सम्म कहाँ कस्ताे छ माैसम : यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

October 26, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सुतक र जुठोः परम्परा जोगाउने कि सोच बदल्ने?

सुतक र जुठोः परम्परा जोगाउने कि सोच बदल्ने?

October 28, 2026
वडा अध्यक्ष कार्कीको पहलमा खुल्यो महादेव भीरको अवरुद्ध सडक

वडा अध्यक्ष कार्कीको पहलमा खुल्यो महादेव भीरको अवरुद्ध सडक

October 28, 2026
निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख अर्याल

निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख अर्याल

October 27, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly