Thursday, July 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 सोलुखुम्बुमा ग्रेडवृद्धि परीक्षाको जिल्ला स्तरीय अनुगमन, १ सय ९७ परीक्षार्थी सहभागी 

Radio Everest by Radio Everest
August 7, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २३, सोलुखुम्बु । माध्यमिक शिक्षा परीक्षा एसइइको पुरक परिक्षा सोलुखुम्बुमा पनि सुरु भएको छ । जिल्ला सदरमुकाममा रहेको जनजागृति माध्यमिक विद्यालय परीक्षा केन्द्रमा पूरक परीक्षा आज बाट सुरु भएको हो । यो वर्ष जिल्लाबाट एसइइ दिएका मध्ये १ सय ९७ जना परीक्षार्थीले पूरक परीक्षा दिइरहेका छन ।  गत चैत्र १७ गते देखी २७ गते सम्म सञ्चालन भएको एसइइ परीक्षामा विषय लागेका विद्यार्थीका लागी अहिले  ग्रेडवृद्धि अर्थात पूरक परीक्षा चलिरहेको छ ।

आज बाट सुरु भएको परीक्षाको अनुगमन जिल्लाका उच्च पदस्थ सरकारी अधिकारी तथा पत्रकार सहितको टोली समेतले गरेको छ ।  परीक्षा केन्द्र सोलुखुम्बुका पुगेर प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री, नेपाल प्रहरीका डीएसपी द्वारीका प्रसाद घिमिरे, सशस्त्र प्रहरी वल सल्लेरी गुल्मका डीएसपी गोविन्द पोखरेल, शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका प्रमुख पुण्यराज डङ्गोल, रेडियो एभरेष्टका प्रबन्ध निर्देशक भानुभक्त निरौला  सहितको टोलीले परीक्षा केन्द्र पुगेर परीक्षा मर्यादित र अनुशासित भएन भएको अनुगमन गरेको छ ।

 माध्यमिक शिक्षा परीक्षामा सैद्धान्तिक तर्फ न्युनतम डि र डि भन्दा मुनि ग्रेड प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षामा दिनुपर्ने व्यवस्था बमेजिम आज बाट पूरक परीक्षा सुरु भएको हो । सोलुखुम्बुले गत वर्षको एसइइ परीक्षामा प्रदेश नम्बर १ कै उत्कृष्ट नतिजा हासिल गरेको थियो ।

जिल्ला भरबाट १ हजार ६ सय ७१ जना एसइइ मा सहभागि भएका ८७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । 

Previous Post

हेलिकप्टर दुर्घटनास्थल सूर्यचौरमा पाइलटसहित पाँचजनाको शव भेटियो

Next Post

सशस्त्रको सक्रियतामा सल्लेरी टप्पुटारमा बन्यो काठेपुल

Related Posts

सोलुखुम्बुका १० हजारभन्दा बढी नागरिक उच्च जोखिममा, विपद् तयारी तीव्र

सोलुखुम्बुका १० हजारभन्दा बढी नागरिक उच्च जोखिममा, विपद् तयारी तीव्र

July 22, 2026
0
बीपी स्मृति दिवसमा कांग्रेस सोलुखुम्बुद्वारा वृक्षारोपण तथा ’जरा अभियान’को समापन

बीपी स्मृति दिवसमा कांग्रेस सोलुखुम्बुद्वारा वृक्षारोपण तथा ’जरा अभियान’को समापन

July 22, 2026
0
काठमाडौंमा बसोबास गर्ने वडा–२ का बासिन्दालाई दुईदिने एकीकृत सेवा शिविर

काठमाडौंमा बसोबास गर्ने वडा–२ का बासिन्दालाई दुईदिने एकीकृत सेवा शिविर

July 22, 2026
0
बीपी स्मृति दिवसमा तरुण दल साेलुले दियो मानवताको उदाहरण, क्यान्सरपीडित नाबालकलाई आर्थिक सहयोग

Discussion about this post

Everest Highlights

हावाहुरीबाट प्रभावित १० परिवारलाई आमचोक गाउँपालिकाको आर्थिक सहयोग

हावाहुरीबाट प्रभावित १० परिवारलाई आमचोक गाउँपालिकाको आर्थिक सहयोग

July 22, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुका १० हजारभन्दा बढी नागरिक उच्च जोखिममा, विपद् तयारी तीव्र

सोलुखुम्बुका १० हजारभन्दा बढी नागरिक उच्च जोखिममा, विपद् तयारी तीव्र

July 22, 2026
बीपी स्मृति दिवसमा कांग्रेस सोलुखुम्बुद्वारा वृक्षारोपण तथा ’जरा अभियान’को समापन

बीपी स्मृति दिवसमा कांग्रेस सोलुखुम्बुद्वारा वृक्षारोपण तथा ’जरा अभियान’को समापन

July 22, 2026
काठमाडौंमा बसोबास गर्ने वडा–२ का बासिन्दालाई दुईदिने एकीकृत सेवा शिविर

काठमाडौंमा बसोबास गर्ने वडा–२ का बासिन्दालाई दुईदिने एकीकृत सेवा शिविर

July 22, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly