Wednesday, February 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खुम्बु अपडेट : रक्षामन्त्रीसहितको टोली निरीक्षणमा आउँदै

Radio Everest by Radio Everest
August 17, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदाै १, साेलुखुम्बु ।  सोलुखुम्बुको  माथिल्लाे बेल्ट  खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामे खोलामा आएको बाढीले सोलुखुम्बुको माथिल्लो र तल्लो तटीय क्षेत्रमा कटान जारी रहेको छ । शुक्रवार दिउँसो २ बजे थामे खोलामा आएको बाढी पछि खुम्बु र तल्लो सोलुका नदी आसपासका क्षेत्रमा कटान जारी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार नदीमा पानीको बहाब केही कमि भएपनी कटान भने जारी रहेको छ । बाढीले खुम्बु पासाङ ल्हामु गाउँपालिका –५ थामेका २० घर तथा होटल लज, एक स्वास्थ चौकी र विद्यालय बगाएको थियो ।

बाढीले स्थानीय विद्युत आयोजनाको ड्याम पुर्ण रुपले क्षतिग्रस्त बनेको छ भने खुम्बु पासाङ ल्हामु गाउँपालिका ३ स्थित फाक्दिङ देखि नाम्चे जामे करिब २०० मिटर पदमार्ग कटान गरेको स्थानीयले बताएका छन् ।

त्यहाँ उद्दारका लागि नेपाली सेना र नेपाल प्रहरी सक्रिय भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

नेपाली सेना र प्रहरीले थामेबाट ९३ जनालाई उद्दार गरि आर्मी क्याम पछाडिको घरमा राखिएको छ भने ४२ जनालाई स्थानीय सामुदायिक भवनमा राखिएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताउनुभयो ।

बाढीले तल्लो सोलुको तटीय क्षेत्रमा पनि अस्सर गरेपछि माप्यदुधकोशी गाउँपालिका ६ का ५ घर परिवारलाई प्रहरीले अन्यत्र स्थानान्तरण गरेको छ । उक्त बाढी भोटेकोशी हुँदै दुधकोशीमा मिसिदा सोलुखुम्बुको तल्लो क्षेत्रमा पर्ने माप्य–खुम्बु मितेरी पक्की पुलमा क्षती पुगेको छ ।बाढीले कोशी आसपासका क्षेत्र कटान गर्दा जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका र माप्यदुधकोशी गाउँपालिका जोड्ने दुधकोशी नदी माथीको पाकी मोटरेबल पुलमा सवारी सन्चालन गर्न नमिल्ने गरि क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

पुलमा क्षती पुगेसँगै सल्लेरीबाट खुम्बु सन्चालन हुँदै आएको सिधा सडक संजाल समेत टुटेको बताइएको छ । प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार  बाढीले जिल्लाको तल्लो क्षेत्रमा पनि क्षती पुर्याएको खबर छ ।सोताङ र थुलुङ दुधकोशी जोड्ने दिप्लीघाट स्थित दुधकोशी नदी छेउमा राखिएको बेलीबृजको सामान बगाएको छ, नदी आसपासका बस्तीमा पनि सामान्य क्षती पुगेको छ । बाढीको कारण बारे खुल्न सकेको छैन ।

खुम्बुको मानवरहित क्षेत्रबाट सुरु भएको उक्त बाढी हिमताल फुटेर आएको हुन सक्ने सगरमाथा प्रदुषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले बताउनुभयो ।हिमताल बस्तिबाट टाढा पर्ने भएकाले कुन हिमताल फुट्यो भन्ने यकिन नभएको उहाँको भनाइ छ । आएको बाढी ग्रस्त क्षेत्रको निरीक्षणमा रक्षामन्त्रीसहितको टोली आउँने हुनुभएको छ ।

शुक्रवार एक्कासी थामे खोलामा आएलो बाढीले गाउँ नै बगाएको उक्त स्थानको स्थलगत निरीक्षणमा रक्षामन्त्री मानवीर राईसहित विपत व्यवस्थापन समितिको टिम आउने हुनुभएको हो ।उहाँहरु नेपाली सेनाको हेलिकप्टर मार्फत सोलुखुम्बु आउने प्रमुख जिल्ला अधिकारी देवी पाण्डे(खत्री)ले जानकारी दिनुभयो ।

Previous Post

खुम्बु अपडेट : थामेमा हेलिकप्टर मार्फत राहत लिएर जाने प्रशासनको तयारी

Next Post

खुम्बु बाढी अपडेट : थामे खोलाको तटीय क्षेत्रमा कटान जारी

Related Posts

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

February 3, 2026
0
राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

February 3, 2026
0
सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

February 3, 2026
0
कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

February 3, 2026
0
Next Post
दुधकोशीको बाढीले क्षति गरेको गाउँमा पुग्यो सुरक्षाकर्मी

खुम्बु बाढी अपडेट : थामे खोलाको तटीय क्षेत्रमा कटान जारी

Discussion about this post

Everest Highlights

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

February 3, 2026
राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

February 3, 2026
सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

February 3, 2026
कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

February 3, 2026
खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

February 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

February 3, 2026
राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

February 3, 2026
सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

February 3, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly