Saturday, November 1, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा ४५ करोड रकम फ्रिज

Radio Everest by Radio Everest
August 17, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ १, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा गत आर्थिक वर्ष २०८०/८१ मा करिब ४५ करोड रकम फ्रिज भएको छ । गत आर्थिक वर्षमा बिनियोजित बजेट मध्ये चालु तर्फको ४४ करोड ९९ लाख १७ हजार ४ सय ३१ रुपैयाँ ५७ पैसा अर्थात् १० प्रतिशत रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सोलुखुम्बुका सूचना अधिकारी नवीन राईले जानकारी दिनुभयो ।

सोलुखुम्बुको प्रदेश तर्फको कुल ४८ करोड ९४ लाख ८१ हजार बजेट मध्ये ४२ करोड २८ लाख ५ हजार ३ सय ५८ रुपैयाँ २ पैसा खर्च हुँदा, ६६ लाख ६७ हजार ५ सय ६४ रुपैयाँ ८ पैसा रकम खर्च नभएर फ्रिज भएको कार्यालयको तथ्याङमा उल्लेख गरिएको छ ।

यस्तै सङ्घ तर्फ आर्थिक वर्ष २०८०।८१ मा चालु तर्फ तीन अर्ब ८५ करोड दुई लाख ८४ हजार चार सय ३३ रुपैयाँ र पूँजीगततर्फ १३ करोड १६ लाख ५१ हजार गरी तीन अर्ब ९८ करोड १९ लाख ३५ हजार चार सय ३३ रुपैयाँ प्राप्त भएकोमा ३ अर्ब ५९ करोड ८६ लाख ९३ हजार ६ सय ४२ रुपैयाँ २३ पैसा रकम खर्च भएर ३८ करोड ३२ लाख ४१ हजार ७ सय ९० रुपैयाँ ७७ पैसा रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी राईले जानकारी दिनुभयो ।

चालु तर्फका बजेट खर्च नहुनुमा जिल्लाको सरकारी कार्यालयहरूमा दरबन्दी अनुसारको कर्मचारी नहुँदा उनीहरूको तलब नै उक्त फ्रिज भएको कार्यालयले जनाएको छ ।

Previous Post

नेपाल विद्यार्थी संघ सोलुद्वारा थामेबासीलाई राहत तथा उद्धार गर्न माग

Next Post

क्यानडा जाने विद्यार्थीलाई दूतावासले भन्यो : डेरा र रोजगारी पाउन कठिन छ

Related Posts

२ दिन देखि लुक्लामा उडान प्रभावित, पिक सिजनमा मौसम विग्रिए पछि खुम्बुमा पर्यटक आउन सकेनन्

 मौसम खराबीका कारण उडान प्रभावित, पर्यटकहरूको बसाइ व्यवस्थापनमा चुनौति 

November 1, 2025
0
टाक्सिन्दुमा निःशुल्क स्वास्थ्य शिविर हुने

टाक्सिन्दुमा निःशुल्क स्वास्थ्य शिविर हुने

November 1, 2025
0
आज हरिबोधिनी एकादशी, तुलसीको व्रत र पूजा गरी मनाइँदै

आज हरिबोधिनी एकादशी, तुलसीको व्रत र पूजा गरी मनाइँदै

November 1, 2025
0
धानबाली व्यवस्थापनमा किसानलाई विशेषज्ञको सुझाव

धानबाली व्यवस्थापनमा किसानलाई विशेषज्ञको सुझाव

October 31, 2025
0
Next Post
क्यानडा जाने विद्यार्थीलाई दूतावासले भन्यो : डेरा र रोजगारी पाउन कठिन छ

क्यानडा जाने विद्यार्थीलाई दूतावासले भन्यो : डेरा र रोजगारी पाउन कठिन छ

Discussion about this post

Everest Highlights

२ दिन देखि लुक्लामा उडान प्रभावित, पिक सिजनमा मौसम विग्रिए पछि खुम्बुमा पर्यटक आउन सकेनन्

 मौसम खराबीका कारण उडान प्रभावित, पर्यटकहरूको बसाइ व्यवस्थापनमा चुनौति 

November 1, 2025
टाक्सिन्दुमा निःशुल्क स्वास्थ्य शिविर हुने

टाक्सिन्दुमा निःशुल्क स्वास्थ्य शिविर हुने

November 1, 2025
आज हरिबोधिनी एकादशी, तुलसीको व्रत र पूजा गरी मनाइँदै

आज हरिबोधिनी एकादशी, तुलसीको व्रत र पूजा गरी मनाइँदै

November 1, 2025
धानबाली व्यवस्थापनमा किसानलाई विशेषज्ञको सुझाव

धानबाली व्यवस्थापनमा किसानलाई विशेषज्ञको सुझाव

October 31, 2025
मुस्ताङको हिमपात प्रभावित क्षेत्रबाट १५ जना पर्यटकको उद्धार

मुस्ताङको हिमपात प्रभावित क्षेत्रबाट १५ जना पर्यटकको उद्धार

October 31, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
२ दिन देखि लुक्लामा उडान प्रभावित, पिक सिजनमा मौसम विग्रिए पछि खुम्बुमा पर्यटक आउन सकेनन्

 मौसम खराबीका कारण उडान प्रभावित, पर्यटकहरूको बसाइ व्यवस्थापनमा चुनौति 

November 1, 2025
टाक्सिन्दुमा निःशुल्क स्वास्थ्य शिविर हुने

टाक्सिन्दुमा निःशुल्क स्वास्थ्य शिविर हुने

November 1, 2025
आज हरिबोधिनी एकादशी, तुलसीको व्रत र पूजा गरी मनाइँदै

आज हरिबोधिनी एकादशी, तुलसीको व्रत र पूजा गरी मनाइँदै

November 1, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly