Sunday, November 2, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

बाढी प्रभावित थामे गाउँमा राहत वितरण हुँदै, रक्षामन्त्री सहितको टोली पुग्यो

Radio Everest by Radio Everest
August 17, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ १, सोलुखुम्बु । हिजो दिउँसो अचानक आएको बाढीका कारण विस्थापित भएका सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ थामेका बासिन्दालाई आज राहत वितरण गरिने भएको छ। नेपाली सेनाको हेलिकोप्टरमार्फत रक्षामन्त्री मानवीर राई सहितको टोली राहत सामग्रीसहित खुम्बु पुगेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

विस्थापित एकसय ४० जना आफन्तको घर र होटलमा बसेका छन्। उनीहरुलाई तत्काल खान र बस्नको समस्या नभएको प्रमुख जिल्ला अधिकारी पाण्डेले देवी पाण्डेले बताइन्। उनका अनुसार बाढीले एक जना बेपत्ता भएका छन्। २० वटा घर र होटल पूर्ण रुपमा क्षति भएको छ। ३ वटा विद्यालय र होस्टेल तथा एउटा क्लिनिकमा क्षति पुगेको छ।

प्रभावित क्षेत्रमा जाने बाटो, पुलहरुमा पनि क्षति पुगेको छ। थामे खोलाको बाढी मिसिएपछि दूधकोशीको तटीय क्षेत्रमा पनि क्षति पुगेको छ।दूधकोशीमा पानीको बहाव बढ्दा खुम्बु क्षेत्र जाने एक मात्र पक्की पुलमा क्षति पुगेको छ । दोलखा र सोलुखुम्बुको सिमाना भई बग्ने थामे खोलामा हिजो दिउँसो एक्कासी बाढी आएको हो ।

दिउँसोको घटना भएको हुनाले ठूलो मानवीय क्षति हुन नपाएको प्रहरीको भनाइ छ । बाढी आएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय थाम्बुचे, नाम्चेबाट प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएको थियो ।

Previous Post

क्यानडा जाने विद्यार्थीलाई दूतावासले भन्यो : डेरा र रोजगारी पाउन कठिन छ

Next Post

बाढीपछि नाम्चेभन्दा माथिको आवातजावत ठप्प

Related Posts

सोलुखुम्बु सहित देशभरका मौसममा आजदेखि थप सुधार हुने

सोलुखुम्बु सहित देशभरका मौसममा आजदेखि थप सुधार हुने

November 2, 2025
0
माप्यमा व्यतेप्कु ख्याल म्योलतम समाजको सामुदायिक भवन उद्घाटन

माप्यमा व्यतेप्कु ख्याल म्योलतम समाजको सामुदायिक भवन उद्घाटन

November 1, 2025
0
भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

November 1, 2025
0
मौसम विग्रीएपछि दूधकुण्ड हिँडेका पर्यटक बाटोबाटै फिर्ता 

मौसम विग्रीएपछि दूधकुण्ड हिँडेका पर्यटक बाटोबाटै फिर्ता 

November 1, 2025
0
Next Post
बाढीपछि नाम्चेभन्दा माथिको आवातजावत ठप्प

बाढीपछि नाम्चेभन्दा माथिको आवातजावत ठप्प

Discussion about this post

Everest Highlights

सोलुखुम्बु सहित देशभरका मौसममा आजदेखि थप सुधार हुने

सोलुखुम्बु सहित देशभरका मौसममा आजदेखि थप सुधार हुने

November 2, 2025
माप्यमा व्यतेप्कु ख्याल म्योलतम समाजको सामुदायिक भवन उद्घाटन

माप्यमा व्यतेप्कु ख्याल म्योलतम समाजको सामुदायिक भवन उद्घाटन

November 1, 2025
भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

November 1, 2025
मौसम विग्रीएपछि दूधकुण्ड हिँडेका पर्यटक बाटोबाटै फिर्ता 

मौसम विग्रीएपछि दूधकुण्ड हिँडेका पर्यटक बाटोबाटै फिर्ता 

November 1, 2025
२ दिन देखि लुक्लामा उडान प्रभावित, पिक सिजनमा मौसम विग्रिए पछि खुम्बुमा पर्यटक आउन सकेनन्

 मौसम खराबीका कारण उडान प्रभावित, पर्यटकहरूको बसाइ व्यवस्थापनमा चुनौति 

November 1, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बु सहित देशभरका मौसममा आजदेखि थप सुधार हुने

सोलुखुम्बु सहित देशभरका मौसममा आजदेखि थप सुधार हुने

November 2, 2025
माप्यमा व्यतेप्कु ख्याल म्योलतम समाजको सामुदायिक भवन उद्घाटन

माप्यमा व्यतेप्कु ख्याल म्योलतम समाजको सामुदायिक भवन उद्घाटन

November 1, 2025
भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

November 1, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly