Wednesday, February 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थामे बाढी पीडितलाई ६५ हजार रुपैयाँ राहत

Radio Everest by Radio Everest
August 17, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ १, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेस्थित थामे खोला हिमबाढी पीडितलाई ६५ हजार रुपैयाँ राहत रकम दिइएको छ । हेलिकप्टर चढेर नाम्चे हुँदै थामे पुगेका रक्षामन्त्री मानवीर राईसहित प्रदेश, जिल्ला र क्षेत्रका जनप्रतिनिधिहरूले गाउँपालिकाबाट ५० र जिल्ला विपद् व्यवस्थापन कोषबाट १५ गरी जनही ६५ हजार रुपैयाँ वितरण गरेका हुन् ।

बाढीबाट पूर्ण क्षति ब्यहोरेकाहरूलाई सो रकम वितरण गरिएको जानकारी प्राप्त भएको छ । बाढीबाट २० वटा घर र होटल, तीनवटा विद्यालय र होस्टेल तथा एउटा क्लिनिक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

खुम्बुको ठूलो जलाधार क्षेत्र टासी लाप्चा एरियामा केही दिन परेको अविरल वर्षा र तापक्रम वृद्धिका कारण पर्माफ्रोस्ट (हिउँ र बालुवा लगायत गेग्रानको मिसावट लामो समयदेखि बगेर बनेको जमिन) पग्लिएर सो बाढी उत्पन्न भएको पूर्वानुमान गरिएको छ । बाढीबाट कम्तिमा १४० जना प्रभावित भएका स्थानीय सञ्चारमाध्यमहरूमा खबर छ ।

Previous Post

हिमताल फुटेर नै थामे खोलामा बाढी आएको पुष्टि, खुम्बु क्षेत्र जोखिम मुक्त

Next Post

पहिरोले खोटाङमा बगायो दर्जनबढी कृषकको धानबाली सहितको खेत

Related Posts

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

February 3, 2026
0
राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

February 3, 2026
0
सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

February 3, 2026
0
कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

Discussion about this post

Everest Highlights

खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

February 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

February 3, 2026
राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

February 3, 2026
सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

February 3, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly