Tuesday, July 28, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोताङ अस्पातलका लागि प्लाइउड लिएर गएको ट्याक्टर दुर्घटना

Radio Everest by Radio Everest
August 24, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ८, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ७ झोडेनी स्थित नेलेबाट सोताङ जाने भित्री कच्ची सडक खण्डमा ट्याक्टर दुर्घटनामा परेको छ । शनिबार बिहान ९ बजेको समयमा सोताङ अस्पातलका लागि प्लाइउड लिएर गएको ट्याक्टर दुर्घटनामा परेको हो ।

प्रदेश १०७००१ त ००३४ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकमा कोल्टे परी पल्टिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख एवंम प्रहरी नायव उपरीक्षक द्धारीका प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

घटना भएको जानकारी प्राप्त हुन साथ प्रहरी चौकी नेलेबाट प्रहरी सहायक निरीक्षक कमल बहादुर कटवालको कमाण्डमा प्रहरीको टोली खटी गई उक्त ट्याक्टर उठाएको जनाइएको छ । मानविय क्षति नभने र ट्याक्रमा भने सामान्य क्षति भएको प्रहरीले जनाएको छ ।

Previous Post

स्वमूल्यांकनमा ओखलढुगांको सिद्धिचरण नगरपालिका जिल्लाकै उत्कृष्ट

Next Post

पावै सामुदायीक उपभोक्ता समितिले गर्याे गोरेटो बाटो सरसफाई

Related Posts

 नेचा तुइनटारमा फल्यो काजु, काजु देखी स्याउ फल्ने भूगोलमा नयाँ सम्भावनाको वीज 

July 28, 2026
0
सोलुखुम्बुमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच विपद् उद्धार सामग्री प्रयोगसम्बन्धी संयुक्त अभ्यास

थुलुङ दुधकोशी गाउँपालिकाले काठमाडौंमा दुईदिने एकीकृत सेवा शिविर सञ्चालन गर्ने

सोलुका तिनवटै सुरक्षा निकायलाई विपद उद्धार तथा पूर्वतयारीका सामाग्री वितरण

July 27, 2026
0
Next Post
पावै सामुदायीक उपभोक्ता समितिले गर्याे गोरेटो बाटो सरसफाई

पावै सामुदायीक उपभोक्ता समितिले गर्याे गोरेटो बाटो सरसफाई

Discussion about this post

Everest Highlights

 नेचा तुइनटारमा फल्यो काजु, काजु देखी स्याउ फल्ने भूगोलमा नयाँ सम्भावनाको वीज 

 नेचा तुइनटारमा फल्यो काजु, काजु देखी स्याउ फल्ने भूगोलमा नयाँ सम्भावनाको वीज 

July 28, 2026
सोलुखुम्बुमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच विपद् उद्धार सामग्री प्रयोगसम्बन्धी संयुक्त अभ्यास

सोलुखुम्बुमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच विपद् उद्धार सामग्री प्रयोगसम्बन्धी संयुक्त अभ्यास

July 28, 2026
थुलुङ दुधकोशी गाउँपालिकाले काठमाडौंमा दुईदिने एकीकृत सेवा शिविर सञ्चालन गर्ने

थुलुङ दुधकोशी गाउँपालिकाले काठमाडौंमा दुईदिने एकीकृत सेवा शिविर सञ्चालन गर्ने

July 28, 2026
सोलुका तिनवटै सुरक्षा निकायलाई विपद उद्धार तथा पूर्वतयारीका सामाग्री वितरण

सोलुका तिनवटै सुरक्षा निकायलाई विपद उद्धार तथा पूर्वतयारीका सामाग्री वितरण

July 27, 2026
गत आर्थिक वर्षमा सोलुखुम्बुमा १ करोड ७९ लाखभन्दा बढीको चामल बिक्री

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 नेचा तुइनटारमा फल्यो काजु, काजु देखी स्याउ फल्ने भूगोलमा नयाँ सम्भावनाको वीज 

 नेचा तुइनटारमा फल्यो काजु, काजु देखी स्याउ फल्ने भूगोलमा नयाँ सम्भावनाको वीज 

July 28, 2026
सोलुखुम्बुमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच विपद् उद्धार सामग्री प्रयोगसम्बन्धी संयुक्त अभ्यास

सोलुखुम्बुमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच विपद् उद्धार सामग्री प्रयोगसम्बन्धी संयुक्त अभ्यास

July 28, 2026
थुलुङ दुधकोशी गाउँपालिकाले काठमाडौंमा दुईदिने एकीकृत सेवा शिविर सञ्चालन गर्ने

थुलुङ दुधकोशी गाउँपालिकाले काठमाडौंमा दुईदिने एकीकृत सेवा शिविर सञ्चालन गर्ने

July 28, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly