Saturday, September 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

स्वमूल्यांकनमा ओखलढुगांको सिद्धिचरण नगरपालिका जिल्लाकै उत्कृष्ट

Radio Everest by Radio Everest
August 24, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ८, सोलुखुम्बु । ओखलढुंगाको सिद्धिचरण नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन (लिजा) मा जिल्लाको स्थानीय तहमध्ये उत्कृष्ट स्थानीय तह भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सावर्जनिक गरेको आर्थिक वर्ष २०७९/०८० को नतिजा अनुसार सिद्धिचरण नगरपालिका जिल्लाकै उत्कृष्ट स्थानीय तह भएको हो ।

गाउँ तथा नगरपालिकाको कार्य प्रकृया र उपलब्धिको लेखाजोखा गरी शासकिय प्रकृया र बिकास व्यवस्थापनमा गर्नु पर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने आवधिक समिक्षाको आधार प्राप्त गर्ने र स्थानिय सरकार बिच स्वस्थ प्रतिश्पर्धाको भावना जागृत गराउने उद्धेश्यले स्थानिय तह संस्थागत क्षमता स्वमुल्याङ्कन गरी आ व २०७९ /०८० को गुणस्तर परिक्षण कार्य सम्पन्न गरी नतिजा सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ ।

जिल्लाका ८ स्थानीय तहमध्ये सिद्धिचरण नगरपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकन लिजामा ८० दशमलब ७५ प्रतिशत ल्याएर जिल्लाकै उत्कृष्ट स्थानीय तह भएको हो । सिद्धिचरण नगरपालिकाले शासकिय प्रवन्धमा ९, संगठन तथा प्रशासन ७ दशमलव ७५,बार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन ८ दशमलव २५, वित्तिय एवम् आर्थिक व्यवस्थापन ८ दशमलव ७५, सेवा प्रवाह १३दशमलव २५,न्यायिक कार्य सम्पादन ७, भौतिक पुर्वाधार ८ दशमलव ७५,सामाजिक समावेशीकरण ८, वातावरण संरक्षण तथा बिपद् व्यवस्थापन ५ दशमलव २५ र समन्वय र सहकार्यमा ४ दशमलव ७५ गरी समग्र ८० दशमलव ७५ प्रतिशत अङ्क प्राप्त गरेको छ ।

त्यस्तै ७८ दशमलव ५० अंक प्राप्तगरी जिल्लाको मोलुङ गाउँपालिका दोस्रो भएको छ । त्यस्तै ७१ दशमलव ७५ अंक अंक प्राप्तगरी चम्पादेवी गाउँपालिका तेस्रो ७१दशमलव २५ चिशखुगढी चौथो ६९ दशमलव ५० अंक प्राप्तगरी पाँचौ ६८ दशमलव ७५अंक प्राप्तगरी सुनकोशी गाउँपालिका छैटौ ६२ दशमलव २५ अंक प्राप्तगरी मानेभञ्ज्याङ सातौ र ६१ दशमलव ५० अंक प्राप्त गरी लिखु गाउँपालिका आठौ भएको छ ।

Previous Post

 तिङ्लाका बस्नेतको लैनो भैँसी गोठमै मर्यो, २ लाखको घाटा 

Next Post

सोताङ अस्पातलका लागि प्लाइउड लिएर गएको ट्याक्टर दुर्घटना

Related Posts

रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

September 11, 2026
0
ऐसेलुखर्क गाउँपालिकाले काठमाडौँ र इटहरीमा सामाजिक सुरक्षा भत्ता शिविर सञ्चालन गर्ने

ऐसेलुखर्क गाउँपालिकाले तीज विशेष कार्यक्रम स्थगित गर्यो

September 11, 2026
0
बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

September 11, 2026
0
हुङ्गा खोलामा बनेको ड्यामबाट पानी बग्न थालेपछि जोखिम घट्यो

हुङ्गा खोलामा बनेको ड्यामबाट पानी बग्न थालेपछि जोखिम घट्यो

September 11, 2026
0
Next Post
सोताङ अस्पातलका लागि प्लाइउड लिएर गएको ट्याक्टर दुर्घटना

सोताङ अस्पातलका लागि प्लाइउड लिएर गएको ट्याक्टर दुर्घटना

Discussion about this post

Everest Highlights

रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

September 11, 2026
ऐसेलुखर्क गाउँपालिकाले काठमाडौँ र इटहरीमा सामाजिक सुरक्षा भत्ता शिविर सञ्चालन गर्ने

ऐसेलुखर्क गाउँपालिकाले तीज विशेष कार्यक्रम स्थगित गर्यो

September 11, 2026
बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

September 11, 2026
हुङ्गा खोलामा बनेको ड्यामबाट पानी बग्न थालेपछि जोखिम घट्यो

हुङ्गा खोलामा बनेको ड्यामबाट पानी बग्न थालेपछि जोखिम घट्यो

September 11, 2026
बाढीपीडितका लागि ह्वाइट हिल्सका विद्यार्थी र शिक्षकले जुटाए ७५ हजार

बाढीपीडितका लागि ह्वाइट हिल्सका विद्यार्थी र शिक्षकले जुटाए ७५ हजार

September 11, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

September 11, 2026
ऐसेलुखर्क गाउँपालिकाले काठमाडौँ र इटहरीमा सामाजिक सुरक्षा भत्ता शिविर सञ्चालन गर्ने

ऐसेलुखर्क गाउँपालिकाले तीज विशेष कार्यक्रम स्थगित गर्यो

September 11, 2026
बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

September 11, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly