Tuesday, July 28, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 तिङ्लाका बस्नेतको लैनो भैँसी गोठमै मर्यो, २ लाखको घाटा 

Radio Everest by Radio Everest
August 24, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ८, सोलुखुम्बु ।  सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङ्लाका किसानका भैँसी अज्ञात रोगका कारण मर्न थालेका छन् । तिङला बासपुराका  किसान नारायणकाजी बस्नेतको लैनो भैँसी फोक्सो फुलिने रोगका कारण शनिबार थलामै मरेको छ ।  

६ दिनको सुत्केरी भैँसी आज शनिवार बाधेको गोठमै मरेको हो । गत २ गते प्रसुती भएको भैँसी त्यसयता पटक पटक बिरामी हुादै आएको थियो । स्थानीय स्तरमा उपलब्ध पशुस्वास्थ्य चिकित्सकलाई ल्याएर जाँच गारएर औषधी उपचार गर्दा ठिक हुँदै फेरी बिरामी हुँदै केही दिन सम्म बाँचको किसान बस्नेतको भैँसी आज बिहान गोठमै मरेको उनले बताएका छन् ।  दैनिक ४ कुरुवा सम्म दूध दिने उनको भैँसी मरेपछि गोठ त रित्तियो नै साथै उनको आम्दानीको श्रोत समेत गुमेको छ ।  

किनबेचको हिसाबले दाम गर्दा करिव २ लाख मोलमोलाइ भएको लैनो भैँसी मर्दा आफूलाई ठुलो हानी भएको उनको भनाई छ । बस्नेत जस्तै तिङ्लाका अन्य तिन किसानका भैँसी पनि यसैगरी बाँधेकै ठाउँमा गोठमै मरेका छन् ।

 केही समय अघि स्थानीय मेरुदण्ड राईको भैँसी पनि यसैगरी मरेको थियो भने अर्का किसान भेष बहादुर कार्कीको र्भसी पनि यसैगरी मरेको थियो ।  लाखौ खर्च गरेर किनेर गोठमा बाँधेका भैँसी फ्याट फ्याट फ्याट मर्न थालेपछी किसान थप चिन्तामा परेका छन् । यसरी मरेका भैँसीहरुमा फोक्सोमा सङ्क्रमण हुने गरेको पशु स्वास्थ्य चिकित्सकको भनाई छ ।  

Previous Post

सङ्खुवासभामा खोलाले बगाउँदा अरुण तेस्रोका एक मजदुर बेपत्ता

Next Post

स्वमूल्यांकनमा ओखलढुगांको सिद्धिचरण नगरपालिका जिल्लाकै उत्कृष्ट

Related Posts

लिखु पिके गाउँपालिकाको एकीकृत सेवा शिविर काठमाडौंमा साउन १८ देखि

लिखु पिके गाउँपालिकाको एकीकृत सेवा शिविर काठमाडौंमा साउन १८ देखि

July 28, 2026
0
तनावग्रस्त बन्यो सुनसरी कोशी ब्यारेजदेखि इटहरीको पकली चोकसम्म कर्फ्यु जारी

तनावग्रस्त बन्यो सुनसरी कोशी ब्यारेजदेखि इटहरीको पकली चोकसम्म कर्फ्यु जारी

July 28, 2026
0
सगरमाथा क्षेत्रमा पाँच हजार मिटरमाथि अमेरिकी ड्रोन प्रविधिको सफल परीक्षण

सगरमाथा क्षेत्रमा पाँच हजार मिटरमाथि अमेरिकी ड्रोन प्रविधिको सफल परीक्षण

July 28, 2026
0
 नेचा तुइनटारमा फल्यो काजु, काजु देखी स्याउ फल्ने भूगोलमा नयाँ सम्भावनाको वीज 

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच विपद् उद्धार सामग्री प्रयोगसम्बन्धी संयुक्त अभ्यास

सोलुखुम्बुमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच विपद् उद्धार सामग्री प्रयोगसम्बन्धी संयुक्त अभ्यास

July 28, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
लिखु पिके गाउँपालिकाको एकीकृत सेवा शिविर काठमाडौंमा साउन १८ देखि

लिखु पिके गाउँपालिकाको एकीकृत सेवा शिविर काठमाडौंमा साउन १८ देखि

July 28, 2026
तनावग्रस्त बन्यो सुनसरी कोशी ब्यारेजदेखि इटहरीको पकली चोकसम्म कर्फ्यु जारी

तनावग्रस्त बन्यो सुनसरी कोशी ब्यारेजदेखि इटहरीको पकली चोकसम्म कर्फ्यु जारी

July 28, 2026
सगरमाथा क्षेत्रमा पाँच हजार मिटरमाथि अमेरिकी ड्रोन प्रविधिको सफल परीक्षण

सगरमाथा क्षेत्रमा पाँच हजार मिटरमाथि अमेरिकी ड्रोन प्रविधिको सफल परीक्षण

July 28, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly