Saturday, June 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सङ्खुवासभामा खोलाले बगाउँदा अरुण तेस्रोका एक मजदुर बेपत्ता

Radio Everest by Radio Everest
August 24, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ८, सोलुखुम्बु । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाका मजदुरलाई खोलाले बगाउँदा बेपत्ता भएका छन् । अरुण तेस्रोको विद्युत् गृहस्थल चिचिला गाउँपालिका–३ पुखुवामा कार्यरत मजदुर खाँदबारी नगरपालिका–४ सेकाहाका अन्दाजी ४५ वर्षीय गङ्गाबहादुर गुरुङ बेपत्ता भएका छन् ।

शनिबार बिहान साढे ७ बजे गुरुङलाई कागुवा खोला तर्ने क्रममा बगाउँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिशेककुमार श्रेष्ठले जानकारी दिए। अरुण तेस्रोको विद्युत् गृहस्थल पुखुवादेखि बिदामा घर फर्किदै गरेका गुरुङ खोला तर्ने क्रममा खोलाले बगाउँदा बेपत्ता भएका हुन् । बेपत्ता भएका गुरुङको नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले खोजी कार्य गरिरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए।

अरुण तेस्रो विद्युत् आयोजनामा नेपाली र भारतीयसहित तीन हजार बढी मजदुर कार्यरत छन् । अरुण तेस्रो विद्युत् आयोजनाको काम भारतीय कम्पनी सतलज एसजेभिएनले गरिरहेको छ । आयोजनाबाट नेपालले २१ दशमलव नौ प्रतिशत अर्थात् एक सय ९७ मेगावाट बिजुली निःशुल्क पाउनुका साथै रोयल्टी र अन्य कर गरी अर्बौं रुपैयाँ पाउनेछ । आयोजना बनाउन रु एक खर्ब १५ अर्ब लाग्ने अनुमान गरिएको छ ।

Previous Post

खोटाङमा खोलामा नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु

Next Post

 तिङ्लाका बस्नेतको लैनो भैँसी गोठमै मर्यो, २ लाखको घाटा 

Related Posts

लिखु जलविद्युत आयोजनाबाट प्रभावित स्थानीयको आन्दोलन अस्थायी रूपमा स्थगित

लिखु जलविद्युत आयोजनाबाट प्रभावित स्थानीयको आन्दोलन अस्थायी रूपमा स्थगित

June 13, 2026
0
हलेसीमा घरबारविहीन परिवारलाई भूकम्पप्रतिरोधी घर हस्तान्तरण

हलेसीमा घरबारविहीन परिवारलाई भूकम्पप्रतिरोधी घर हस्तान्तरण

June 13, 2026
0
फेसबुक लिंकमा समस्या, भयाे सबै अबरुद्ध

फेसबुक लिंकमा समस्या, भयाे सबै अबरुद्ध

June 12, 2026
0
सोलुखुम्बुमा बिहानै आगलागी, वृद्धाको घर जलेर नष्ट

सोलुखुम्बुमा बिहानै आगलागी, वृद्धाको घर जलेर नष्ट

June 12, 2026
0
Next Post
 तिङ्लाका बस्नेतको लैनो भैँसी गोठमै मर्यो, २ लाखको घाटा 

 तिङ्लाका बस्नेतको लैनो भैँसी गोठमै मर्यो, २ लाखको घाटा 

Discussion about this post

Everest Highlights

लिखु जलविद्युत आयोजनाबाट प्रभावित स्थानीयको आन्दोलन अस्थायी रूपमा स्थगित

लिखु जलविद्युत आयोजनाबाट प्रभावित स्थानीयको आन्दोलन अस्थायी रूपमा स्थगित

June 13, 2026
हलेसीमा घरबारविहीन परिवारलाई भूकम्पप्रतिरोधी घर हस्तान्तरण

हलेसीमा घरबारविहीन परिवारलाई भूकम्पप्रतिरोधी घर हस्तान्तरण

June 13, 2026
फेसबुक लिंकमा समस्या, भयाे सबै अबरुद्ध

फेसबुक लिंकमा समस्या, भयाे सबै अबरुद्ध

June 12, 2026
सोलुखुम्बुमा बिहानै आगलागी, वृद्धाको घर जलेर नष्ट

सोलुखुम्बुमा बिहानै आगलागी, वृद्धाको घर जलेर नष्ट

June 12, 2026
एनसेल ग्राहकलाई अल्टिमा ग्याजेटमा ६० प्रतिशतसम्म छुट

एनसेल ग्राहकलाई अल्टिमा ग्याजेटमा ६० प्रतिशतसम्म छुट

June 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
लिखु जलविद्युत आयोजनाबाट प्रभावित स्थानीयको आन्दोलन अस्थायी रूपमा स्थगित

लिखु जलविद्युत आयोजनाबाट प्रभावित स्थानीयको आन्दोलन अस्थायी रूपमा स्थगित

June 13, 2026
हलेसीमा घरबारविहीन परिवारलाई भूकम्पप्रतिरोधी घर हस्तान्तरण

हलेसीमा घरबारविहीन परिवारलाई भूकम्पप्रतिरोधी घर हस्तान्तरण

June 13, 2026
फेसबुक लिंकमा समस्या, भयाे सबै अबरुद्ध

फेसबुक लिंकमा समस्या, भयाे सबै अबरुद्ध

June 12, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly