Thursday, April 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 सभापति शेर्पाको टोलीले गर्यो ५७ बाढी पीडित परिवारलाई राहत रकम वितरण

Radio Everest by Radio Everest
August 26, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ९, सोलुखुम्बु ।  थामे बाढी पीडितका लागी राहत रकम लिएर गएको टोलीले राहत वितरण गरिसकेको छ ।  सोलुदुधकुण्ड नगरपालिका र पाइला पाइलाको समान १०/१० लाख सहित अन्य १ लाख गरि २१ लाख रुपैयाँ राहत थामे बाढी पीडितलाई वितरण गरिसकिएको हो ।

 नेपाली काङ्ग्रेसका सभापति एवं सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङबु शेर्पाको नेतृत्वमा राहत रकम लिएर गएको टोलीले २० लाख ९५ हजार रुपैयाँ राहत क्षतीको प्रकउति अनुसार ३ वर्ग (अति, आंशिक र कम प्रभावित)मा विभाजन गरि वितरण गरिएको छ ।  सभापति शेर्पा नेतृत्वको टोलीले ५७ परिवारलाई राहत वितरण गरेको छ । त्यो मध्ये २३ पिडित परिवारलाई प्रति प्ररिवार ५५ हजार का दरले १२ लाख ६५ हजार, १८ पिडित परिवारलाई १५ हजार का दरले २ लाख ७० हजार राहत वितरण गरेको छ ।

यस्तै आंशिक प्रभावित १६ परिवारलाई प्रति परिवार ३५ हजार रुपैयाँका दरले ५ लाख ६० हजार गरि २० लाख ९५ हजार रुपैयाँ राहत वितरण गरिएको सोलुदुधकुण्ड नगरपालिकाका प्रवक्ता फुर्वा ग्याल्जेन शेर्पाले बताउनुभयो । राहत वितरणका लागी सोलुदुधधकुण्ड नगरपनलिकाका मेयर शेर्पा सहित नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कोपिला राई सम्मीलित टोली थामे गएको थियो । गत साउन ३२ गते खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ५ थामेमा गाउँमाथिबाट हिमताल फुटेर आएको बाढीले एउटा विद्यालय, एउटा स्वास्थ्य चौकी, २ वटा होटल, १३ वटा घर पूर्ण र १० वटा घर आंशिक रूपमा क्षति भएको थियो । ९५० किलोवाट क्षमताको जलविद्युत् परियोजनामा समेत क्षति पुगेको थियो ।

Previous Post

झापामा बनेको २५ करोडको होल्डिङ सेन्टर प्रयोगबिहीन

Next Post

जाल्पा माविमा अखिल क्रान्तिकारीको गठन

Related Posts

 सोलुखुम्बुबाट सुत्केरी महिला र शिशुको हवाई उद्धार, थापाथलीमा उपचार हुँदै 

 सोलुखुम्बुबाट सुत्केरी महिला र शिशुको हवाई उद्धार, थापाथलीमा उपचार हुँदै 

April 2, 2026
0
एसईई परीक्षा : ओखलढुंगाबाट २२ सय बढी विद्यार्थी सहभागी हुदैँ

 एसइई आजबाट सुरु, जिल्ला शिक्षा समिति संयोजक निरौला सहित प्रशासनको अनुगमन

April 2, 2026
0
सोलुदुधकुण्ड नगरपालिकाले  वितरण गर्यो ६ लाख रुपैयाँ बराबरको कृषि सामाग्री

सोलुदुधकुण्ड नगरपालिकाले वितरण गर्यो ६ लाख रुपैयाँ बराबरको कृषि सामाग्री

April 2, 2026
0
गएराति खोटाङमा आगलागीः दुई घर पूर्ण रूपमा जलेर नष्ट

गएराति खोटाङमा आगलागीः दुई घर पूर्ण रूपमा जलेर नष्ट

April 2, 2026
0
Next Post
जाल्पा माविमा अखिल क्रान्तिकारीको गठन

जाल्पा माविमा अखिल क्रान्तिकारीको गठन

Discussion about this post

Everest Highlights

 सोलुखुम्बुबाट सुत्केरी महिला र शिशुको हवाई उद्धार, थापाथलीमा उपचार हुँदै 

 सोलुखुम्बुबाट सुत्केरी महिला र शिशुको हवाई उद्धार, थापाथलीमा उपचार हुँदै 

April 2, 2026
एसईई परीक्षा : ओखलढुंगाबाट २२ सय बढी विद्यार्थी सहभागी हुदैँ

 एसइई आजबाट सुरु, जिल्ला शिक्षा समिति संयोजक निरौला सहित प्रशासनको अनुगमन

April 2, 2026
सोलुदुधकुण्ड नगरपालिकाले  वितरण गर्यो ६ लाख रुपैयाँ बराबरको कृषि सामाग्री

सोलुदुधकुण्ड नगरपालिकाले वितरण गर्यो ६ लाख रुपैयाँ बराबरको कृषि सामाग्री

April 2, 2026
गएराति खोटाङमा आगलागीः दुई घर पूर्ण रूपमा जलेर नष्ट

गएराति खोटाङमा आगलागीः दुई घर पूर्ण रूपमा जलेर नष्ट

April 2, 2026
अप्ठयारो सडकमा भुपू मन्त्री भुपेन्द्रको नजर, तल्लो विजयखर्कका लागी सहजता

अप्ठयारो सडकमा भुपू मन्त्री भुपेन्द्रको नजर, तल्लो विजयखर्कका लागी सहजता

April 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 सोलुखुम्बुबाट सुत्केरी महिला र शिशुको हवाई उद्धार, थापाथलीमा उपचार हुँदै 

 सोलुखुम्बुबाट सुत्केरी महिला र शिशुको हवाई उद्धार, थापाथलीमा उपचार हुँदै 

April 2, 2026
एसईई परीक्षा : ओखलढुंगाबाट २२ सय बढी विद्यार्थी सहभागी हुदैँ

 एसइई आजबाट सुरु, जिल्ला शिक्षा समिति संयोजक निरौला सहित प्रशासनको अनुगमन

April 2, 2026
सोलुदुधकुण्ड नगरपालिकाले  वितरण गर्यो ६ लाख रुपैयाँ बराबरको कृषि सामाग्री

सोलुदुधकुण्ड नगरपालिकाले वितरण गर्यो ६ लाख रुपैयाँ बराबरको कृषि सामाग्री

April 2, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly