Monday, May 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

त्रिवि समाजशास्त्र विभागको प्रमुखमा पासाङ शेर्पा नियुक्त

Radio Everest by Radio Everest
August 26, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ १०, सोलुखुम्बु । त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र विभागको विभागीय प्रमुखमा सह–प्राध्यापक डाक्टर पासाङ शेर्पा नियुक्त भएका छन् । त्रिवि कार्यकारी परिषद्को आइतबार बसेको बैठकले शेर्पालाई आगामी चार वर्षका लागि विभागीय प्रमुखमा नियुक्त गरेको त्रिविले जनाएको छ ।

यसअघि मानविकी तथा सामाजिक शास्त्र संकायले पहिलो नम्बरमा टिकाराम गौतमलाई राखेर सिफारिस गरेको थियो । गौतमलाई पहिलो नम्बरमा राखेर प्रमुख नियुक्तिका लागि सिफारिस भएपछि निकै विवादमा तानिएको थियो ।

गौतमलाई विभागीय प्रमुख बनाउन विद्यार्थी नेताहरूबाट सुरक्षा थ्रेट आएको भन्दै सुरक्षा व्यवस्था माग गरेका थिए । विभागीय प्रमुख डा. युवराज लुइँटेलको चार वर्षे कार्यकाल साउन ३२ गते सकिएको थियो ।

Previous Post

जाल्पा माविमा अखिल क्रान्तिकारीको गठन

Next Post

कोशीमा भारी वर्षा, अन्य प्रदेशमा मध्यम

Related Posts

सोलुका विक्रम श्रेष्ठ लागुऔषध सहित पक्राउ

सोलुका विक्रम श्रेष्ठ लागुऔषध सहित पक्राउ

May 25, 2026
0
ऐसेलुखर्कमा बृहत् खुला साकेला सिलि प्रदर्शनी–२०८३ सम्पन्न

ऐसेलुखर्कमा बृहत् खुला साकेला सिलि प्रदर्शनी–२०८३ सम्पन्न

May 25, 2026
0
माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्ति र परिवारलाई ५ दिने सुँगुरपालन तालिम

माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्ति र परिवारलाई ५ दिने सुँगुरपालन तालिम

May 24, 2026
0
तेस्रो पटक सगरमाथा शिखरमा सेन्साई पेमा वाइबा : हिमाल, कला र संघर्षको अद्वितीय यात्रा

तेस्रो पटक सगरमाथा शिखरमा सेन्साई पेमा वाइबा : हिमाल, कला र संघर्षको अद्वितीय यात्रा

May 24, 2026
0
Next Post
कोशीमा भारी वर्षा, अन्य प्रदेशमा मध्यम

कोशीमा भारी वर्षा, अन्य प्रदेशमा मध्यम

Discussion about this post

Everest Highlights

सोलुका विक्रम श्रेष्ठ लागुऔषध सहित पक्राउ

सोलुका विक्रम श्रेष्ठ लागुऔषध सहित पक्राउ

May 25, 2026
ऐसेलुखर्कमा बृहत् खुला साकेला सिलि प्रदर्शनी–२०८३ सम्पन्न

ऐसेलुखर्कमा बृहत् खुला साकेला सिलि प्रदर्शनी–२०८३ सम्पन्न

May 25, 2026
माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्ति र परिवारलाई ५ दिने सुँगुरपालन तालिम

माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्ति र परिवारलाई ५ दिने सुँगुरपालन तालिम

May 24, 2026
तेस्रो पटक सगरमाथा शिखरमा सेन्साई पेमा वाइबा : हिमाल, कला र संघर्षको अद्वितीय यात्रा

तेस्रो पटक सगरमाथा शिखरमा सेन्साई पेमा वाइबा : हिमाल, कला र संघर्षको अद्वितीय यात्रा

May 24, 2026
स्पाइनल इन्जुरी पीडित राउतको उपचारमा समाजसेवीको साथ, तरुण दलमार्फत २५ हजार सहयोग

स्पाइनल इन्जुरी पीडित राउतको उपचारमा समाजसेवीको साथ, तरुण दलमार्फत २५ हजार सहयोग

May 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुका विक्रम श्रेष्ठ लागुऔषध सहित पक्राउ

सोलुका विक्रम श्रेष्ठ लागुऔषध सहित पक्राउ

May 25, 2026
ऐसेलुखर्कमा बृहत् खुला साकेला सिलि प्रदर्शनी–२०८३ सम्पन्न

ऐसेलुखर्कमा बृहत् खुला साकेला सिलि प्रदर्शनी–२०८३ सम्पन्न

May 25, 2026
माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्ति र परिवारलाई ५ दिने सुँगुरपालन तालिम

माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्ति र परिवारलाई ५ दिने सुँगुरपालन तालिम

May 24, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly