Tuesday, September 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 फाप्लु सामुदायिक विद्यालय जेको कन्नरमा चरम लापरबाही, अभिभावकले बुझाए १० बुदे माग सहितको ज्ञापन पत्र 

Radio Everest by Radio Everest
August 27, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ११, सोलुखुम्बु ।  फाप्लु सामुदायिक विद्यालयको चरम लापरबाही बाहिर आएको छ । शेर्पा एजुकेसन फाउण्डेसनको सहयोगमा सञ्चालित उक्त विद्यालयको पछिल्लो गतिविधि विद्यार्थी हितमा नभएको भन्दे चौतर्फी आलोचना भइरहेको छ ।  

विगत लामो समय देखी विभिन्न खाले विवाद र समस्याले ग्रसित विद्यालयमा पछिल्लो समय भने अभिभावक आफै जुरुक्क उठेर गएर विद्यार्थीको भविष्य प्रति विद्यालय गम्भीर नभएको जिकिर गरेका छन् ।  परीक्षाको नतिजा सार्वजनिक नगरेको, विद्यार्थीलाई भौतिक यातना दिएको, शिक्षकहरू बर्खास्त गर्दै  पठनपाठनमा समस्या निम्त्याएको, सरकारले दिएको सार्वजनिक बिदा बाहेकका दिन पनि १० औँ दिन सम्म शिक्षकहरू बिदा बस्न थालेपछी मङ्गलबार अभिभावकहरू विद्यालयमै पुगेर विद्यालय प्रशासनलाई ध्यानाकर्षण गराएका छन् ।  

उनीहरूले विद्यालयमा आफ्ना नानीबाबुहरू पढाएर धोका पाएको भन्दै अलपत्र पारिएको जनाएका हुन ।  आज विज्ञप्ति लिएर विद्यालय पुगेका अभिभावकहरूले विभिन्न १० बुँदे माग राख्दै माग पुरा नगरे चरणवद्ध आन्दोलन गर्ने तर त्यो भन्दा अगाडी विद्यालयमा तालाबन्दी गर्ने जनाएका छन् । उनीहरूले विद्यालयका निमित्त प्रधानाध्यापक खुमराज पौडेललाई ज्ञापन पत्र बुझाउँदै १० बुँदे माग राखेका छन ।

राम्रा शिक्षकहरूलाई विभिन्न प्रतिशोध साँधेर निकालिएको भन्दै विद्यार्थीहरू पनि विद्यालयमा राम्रो पढाइ नहुने बताउँछन् ।  विद्यालयमा भएको बेथितिको अनुगमन गर्न गएका वडा अध्यक्ष तथा वडा शिक्षा समितिका संयोजक युवास तामाङले आफू विद्यालयको समस्याका बारेमा जानकार रहेको र छिट्टै आवश्यक कदम चाल्ने बताउनुभएको छ ।  

Previous Post

 प्रहरी सहायक हवल्दारकाे मृत्यु प्रति जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको शोक सलामी

Next Post

विराटनगरमा राधाकृष्ण रथयात्राको उल्लास

Related Posts

रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

September 1, 2026
0
हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

September 1, 2026
0
करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

September 1, 2026
0
सोलुका अलैँचीमा झुसिल्किराको प्रकोप : प्राविधिक ज्ञान र जैविक उपचारमा जोड

सोलुका अलैँचीमा झुसिल्किराको प्रकोप : प्राविधिक ज्ञान र जैविक उपचारमा जोड

September 1, 2026
0
Next Post
विराटनगरमा राधाकृष्ण रथयात्राको उल्लास

विराटनगरमा राधाकृष्ण रथयात्राको उल्लास

Discussion about this post

Everest Highlights

रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

September 1, 2026
हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

September 1, 2026
करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

September 1, 2026
सोलुका अलैँचीमा झुसिल्किराको प्रकोप : प्राविधिक ज्ञान र जैविक उपचारमा जोड

सोलुका अलैँचीमा झुसिल्किराको प्रकोप : प्राविधिक ज्ञान र जैविक उपचारमा जोड

September 1, 2026
बाढीपहिरो विपद्का कारण केपिलासगढीमा यस वर्षको तीज विशेष कार्यक्रम स्थगन

बाढीपहिरो विपद्का कारण केपिलासगढीमा यस वर्षको तीज विशेष कार्यक्रम स्थगन

September 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

September 1, 2026
हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

September 1, 2026
करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

September 1, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly