Saturday, September 19, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

विराटनगरमा राधाकृष्ण रथयात्राको उल्लास

Radio Everest by Radio Everest
August 27, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ११, सोलुखुम्बु । विराटनगरमा ऐतिहासिक रथयात्रा निकालिएको छ । मंगलबार चार बजे राधाकृष्णको रथयात्रा निकालिएको हो । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट हरेक वर्ष विराटनगरमा निकालिने रथयात्रामा विराटनगरसहित आसपासको शहर साथै भारतको बिहार राज्यबाट समेत हजारौँ सहभागी हुने गरेका छन् । १९८८ सालमा खटयात्राबाट प्रारम्भ भएको रथयात्रा २०२५ सालबाट रथयात्रा महोत्सवको रूपमा मनाउन थालिएको हो ।

राधाकृष्णको युगल जोडीसहितको ९३ औँ संस्करणको रथयात्रा विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिरबाट निस्किएर बजार परिक्रमा गर्दै पुनः मन्दिरमा नै पुगेर समापन हुनेछ । राधाकृष्ण मन्दिर परिसरबाट निकालिने रथयात्रा तीनपैनी, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्रचोक, धरान रोड, बरगाछी हुँदै पुनः मन्दिर परिसरमा पुगेर समापन हुनेछ । विगतभन्दा फरक र अझ भव्य रूपमा रथयात्रा निकाल्ने तयारी भइसकेको आयोजकले जनाएको छ ।

भक्तजनहरूलाई पूजाआजा गर्न सहज हुने गरी ४३ स्थानमा राधाकृष्णको रथलाई विश्राम गराउने निश्चित गरिएको छ । रथयात्रामा विराटनगर आसपास मोरङका विभिन्न स्थानका र भारतको विहारबाट पनि भक्तजन आउने गरेका छन् ।

यात्रामा चलाइने पेगोडा शैलीको रथको लम्बाइ २२ फिट, चौडाइ १४ र उचाइ १८ फिट छ । रथको अग्र भागबाट दायाँ र बायाँ फैलिएका ७५ फिट लम्बाइका लठ्ठा ९डोरी० रहने छन् । ती डोरी तान्न भक्तजनहरूको तँछाडमछाड हुने गरेको छ ।

Previous Post

 फाप्लु सामुदायिक विद्यालय जेको कन्नरमा चरम लापरबाही, अभिभावकले बुझाए १० बुदे माग सहितको ज्ञापन पत्र 

Next Post

पहिरोले अवरुद्ध दिक्तेल–हलेसी सडक एकतर्फी सञ्चालनमा

Related Posts

दुई पक्षकै अधिवेशनमा नेता केसीको फरक मत, एकता अधिवेशनको  माग

दुई पक्षकै अधिवेशनमा नेता केसीको फरक मत, एकता अधिवेशनको माग

September 19, 2026
0
सोलुखुम्बुमा आलुको मूल्य बढे पनि किसानलाई ढुवानी खर्चको चिन्ता

सोलुखुम्बुमा आलुको मूल्य बढे पनि किसानलाई ढुवानी खर्चको चिन्ता

September 19, 2026
0
सडक प्रयोग गरेवापद मर्मत गर्न ऐसेँलुखर्क र हाइड्रो विच सम्झौता

सडक प्रयोग गरेवापद मर्मत गर्न ऐसेँलुखर्क र हाइड्रो विच सम्झौता

September 19, 2026
0
Private: जलविद्युत कम्पनिहरुले अस्तु समेत बगाउन पानी छाडेनन् ः नेपाली कांग्रेस

सोलुखुम्बुमा कांग्रेसको वडा अधिवेशन सुरु, केही वडामा सर्वसम्मत नेतृत्व चयन

September 19, 2026
0
Next Post
पहिरोले अवरुद्ध दिक्तेल–हलेसी सडक एकतर्फी सञ्चालनमा

पहिरोले अवरुद्ध दिक्तेल–हलेसी सडक एकतर्फी सञ्चालनमा

Discussion about this post

Everest Highlights

दुई पक्षकै अधिवेशनमा नेता केसीको फरक मत, एकता अधिवेशनको  माग

दुई पक्षकै अधिवेशनमा नेता केसीको फरक मत, एकता अधिवेशनको माग

September 19, 2026
सोलुखुम्बुमा आलुको मूल्य बढे पनि किसानलाई ढुवानी खर्चको चिन्ता

सोलुखुम्बुमा आलुको मूल्य बढे पनि किसानलाई ढुवानी खर्चको चिन्ता

September 19, 2026
सडक प्रयोग गरेवापद मर्मत गर्न ऐसेँलुखर्क र हाइड्रो विच सम्झौता

सडक प्रयोग गरेवापद मर्मत गर्न ऐसेँलुखर्क र हाइड्रो विच सम्झौता

September 19, 2026
Private: जलविद्युत कम्पनिहरुले अस्तु समेत बगाउन पानी छाडेनन् ः नेपाली कांग्रेस

सोलुखुम्बुमा कांग्रेसको वडा अधिवेशन सुरु, केही वडामा सर्वसम्मत नेतृत्व चयन

September 19, 2026
संविधान दिवसमा सोलुखुम्बु सुनसान, सरकारी कार्यालयमै देखिएन दिवसको औपचारिकता

संविधान दिवसमा सोलुखुम्बु सुनसान, सरकारी कार्यालयमै देखिएन दिवसको औपचारिकता

September 19, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
दुई पक्षकै अधिवेशनमा नेता केसीको फरक मत, एकता अधिवेशनको  माग

दुई पक्षकै अधिवेशनमा नेता केसीको फरक मत, एकता अधिवेशनको माग

September 19, 2026
सोलुखुम्बुमा आलुको मूल्य बढे पनि किसानलाई ढुवानी खर्चको चिन्ता

सोलुखुम्बुमा आलुको मूल्य बढे पनि किसानलाई ढुवानी खर्चको चिन्ता

September 19, 2026
सडक प्रयोग गरेवापद मर्मत गर्न ऐसेँलुखर्क र हाइड्रो विच सम्झौता

सडक प्रयोग गरेवापद मर्मत गर्न ऐसेँलुखर्क र हाइड्रो विच सम्झौता

September 19, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly