Wednesday, December 10, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 हाइड्रोको जोखीमयुक्त संरचनाका कारण साल्मेबासीमा तनाव भएको भन्दै रक्षामन्त्रीको ध्यानाकर्षण 

Radio Everest by Radio Everest
September 5, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ २०, सोलुखुम्बु  । जलविद्युत आयोजना सञ्चालन स्थलमा हुन सक्ने दुर्घटनाले साल्मेबासीमा मानसिक तनाव बढेको भन्दै साल्मेबासीले रक्षामन्त्रीलाई ध्यानाकर्षण गराएका छन् ।  अपर सोलु हाइड्रो पावर लिमिटेडले संरचनाका कारण साल्मेबासीले भययुक्त वातावरणमा बाँचिरहनुपरेको भन्दै उक्त विषय प्रति तल्लो गार्मा, माथिल्लो, साल्मे र तल्लो साल्मेबासीका तर्फबाट प्रतिनिधीहरु मन्त्रालय पुगेर बुधबार रक्षामन्त्री मानवीर राईको ध्यानाकर्षण गराएको हुन ।

 कम्पनीले बिच्छ्याएको पेनस्टक पाइप फुट्न सक्ने भयका कारण साल्मेबासी मानसिक रोगी समेत हुनुपरेको भन्दै सोलुखुम्बुका पूर्व जिल्ला उपसभापति समेत रहनुभएका प्रेम कुमार श्रेष्ठको नेतृत्वमा मन्त्रालय पुगेको टोलीले भय रहित वातावरणमा बाच्ने व्यवस्था मिलाइदिन रक्षा मन्त्री राईलाई अनुरोध गरेको छ । आयोजना प्रभावितहरुको विपद रोकथाम, न्युनिकरण तथा व्यवस्थापन सम्बन्धी जनगुनासोलाई आयोजनाले हदै सम्मको वेवास्ता गरेको भन्दै टोलीले मन्त्रालयमार्फत पहल गरि भय रहित वाताबरणमा बाच्न पाउने अधिकारको सुनिश्चितता तथा दीर्घकालिक सुरक्षाको व्यवस्था गर्न माग गर्दै ध्यानाकर्षण गराइएको अभियन्ता राजकुमार प्रधानले बताउनुभयो ।

 हिमताल फुटेर गत साउन ३२ गते थामे बगाएको घटना ताजै रहेको भन्दै २३ दशमलव ५ मेगावाट क्षमता विद्युत उत्पादन गर्ने अपर सोलु इलेक्ट्रिक कम्पनीको पेनस्टक फुटे त्यो भन्दा जर्जर अवस्था हुने भन्दै साल्मेबासीले मन्त्री राईलाई स्मरण गराएको प्रधानको भनाई छ ।  मन्त्रालय पुगेर ध्यानाकर्षण गराउने टोलीमा प्रेम कुमार श्रेष्ठ, नगेन्द्र कुमार श्रेष्ठ,  किसन श्रेष्ठ,  भीम कमारी प्रधान, राजकुमार प्रधान,  भूप ध्वज कार्की र  विनय कार्की सम्मीलित हुनुहुन्थ्यो  ।  

Previous Post

कोशी प्रदेश सहित चार वटा प्रदेशमा ठूलो वर्षाको सम्भावना

Next Post

खोटाङको माझागाउँ पहिरोको उच्च जोखिममा

Related Posts

ऐसेलुखर्कमा ‘लैङ्गिक हिंसा विरुद्ध’ अभियानको अन्तिम दिन सडक नाटक कार्यक्रम

ऐसेलुखर्कमा ‘लैङ्गिक हिंसा विरुद्ध’ अभियानको अन्तिम दिन सडक नाटक कार्यक्रम

December 10, 2025
0
केपिलासगढी गाउँपालिकामा सकियो लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान

केपिलासगढी गाउँपालिकामा सकियो लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान

December 10, 2025
0
टाप्टिङको नयाँ वडा कार्यालय भवन उद्घाटन गर्ने तयारी

टाप्टिङको नयाँ वडा कार्यालय भवन उद्घाटन गर्ने तयारी

December 10, 2025
0
महाकुलुङका एकै परिवारका तीन जनालाई शाखा अधिकृतमा नियुक्ति

महाकुलुङका एकै परिवारका तीन जनालाई शाखा अधिकृतमा नियुक्ति

December 10, 2025
0
Next Post
खोटाङको माझागाउँ पहिरोको उच्च जोखिममा

खोटाङको माझागाउँ पहिरोको उच्च जोखिममा

Discussion about this post

Everest Highlights

ऐसेलुखर्कमा ‘लैङ्गिक हिंसा विरुद्ध’ अभियानको अन्तिम दिन सडक नाटक कार्यक्रम

ऐसेलुखर्कमा ‘लैङ्गिक हिंसा विरुद्ध’ अभियानको अन्तिम दिन सडक नाटक कार्यक्रम

December 10, 2025
केपिलासगढी गाउँपालिकामा सकियो लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान

केपिलासगढी गाउँपालिकामा सकियो लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान

December 10, 2025
टाप्टिङको नयाँ वडा कार्यालय भवन उद्घाटन गर्ने तयारी

टाप्टिङको नयाँ वडा कार्यालय भवन उद्घाटन गर्ने तयारी

December 10, 2025
महाकुलुङका एकै परिवारका तीन जनालाई शाखा अधिकृतमा नियुक्ति

महाकुलुङका एकै परिवारका तीन जनालाई शाखा अधिकृतमा नियुक्ति

December 10, 2025
खोटाङमा ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सकियो

खोटाङमा ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सकियो

December 10, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
ऐसेलुखर्कमा ‘लैङ्गिक हिंसा विरुद्ध’ अभियानको अन्तिम दिन सडक नाटक कार्यक्रम

ऐसेलुखर्कमा ‘लैङ्गिक हिंसा विरुद्ध’ अभियानको अन्तिम दिन सडक नाटक कार्यक्रम

December 10, 2025
केपिलासगढी गाउँपालिकामा सकियो लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान

केपिलासगढी गाउँपालिकामा सकियो लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान

December 10, 2025
टाप्टिङको नयाँ वडा कार्यालय भवन उद्घाटन गर्ने तयारी

टाप्टिङको नयाँ वडा कार्यालय भवन उद्घाटन गर्ने तयारी

December 10, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly