Friday, June 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

अल नेपाल युवा क्लबले बास्केटबल प्रतियोगिता–२०८१ आयोजना गर्दै

Radio Everest by Radio Everest
September 19, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज २, सोलुखुम्बु । अल नेपाल युवा क्लब काठमाडौंले बास्केटबल प्रतियोगिता–२०८१ आयोजना गर्ने भएको छ । क्लबले विजया दशमी तथा शुभ दिपावलीको अवसरमा यही असोज १४ गते प्रतियोगिता आयोजना गर्ने भएको हो ।

“एकता नै विश्वलाई परिवर्तन गर्न सक्ने एक शक्ति हो ” भन्ने मुल नाराका साथ युवा र विद्यार्थीहरुलाई खेलकुदको मार्फत जोडने उद्देश्यले प्रथम अल नेपाल अन्डर १९ ब्वाईज बास्केटबल प्रतियोगिता आयोजना गरिने जनाइएको छ । प्रतियोगितामा प्रथम र द्धितिय हुनेलाई क्रमश : २० हजार र १० हजारको साथमा ट्रफि, मेडल र प्रमाण–पत्र प्रदान गरिने अल नेपाल युवा क्लबका अध्यक्ष फुर्वा छिरिङ शेर्पाले जानकारी दिनुभयो ।

उक्त प्रतियोगिता काठमाडौँको चावहिल स्थित मनास्लु वल्र्ड क्लेजको प्राङ्गनमा रहेको बास्केटबल कोर्टमा हुने भएको छ । २०७८ मा स्थापना भएको यस युवा क्लब आफ्नो विधान र नियमावलीकम रही समाजसेवा र राष्ट्र प्रेमको भावना सहित कार्य सम्पादन गर्ने एक गैर नाफामुलक संस्था रहेको जनाईको छ ।

आफ्नो स्थापनाकाल देखि नै समाजमा देखिएको विभिन्न विसंगति र वेतिथि विरुद्ध आफ्नो बुलन्द आवाज राख्दै युवा र विद्यार्थीहरुलाई संगठित गरि आफ्नो माटो र मौलिकता सँग जोडने अठोट यस संस्थाले राख्दै आएको छ ।

नेपालको माटोमा सृजित भाषा, धर्म, कला र संस्कृतिलाई जगेर्ना गरि नाँचगान र सांस्कृतिक कार्यक्रम मार्फत, खेलकुदको विभिन्न खेल मार्फत, सामाजिक जागरण गर्ने किसिमका कार्यक्रम मार्फत र मनोरञ्जनात्मक कार्यक्रम मार्फत यस संस्थाले नवयुवाहरु आकर्षित गरि आफ्नो अस्तीत्व स्थापित गरिरहेको छ ।

Previous Post

केपिलासगढीमा उत्कृष्ट शिक्षकलाई गाउँपालिकाको शैक्षिक पुरस्कार

Next Post

आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ हर्षोल्लासका साथ मनाइँदै

Related Posts

बीपी राजमार्गमा बस दुर्घटना : ८ जनाको घटनास्थलमै मृत्यु, १६ घाइते

बीपी राजमार्गमा बस दुर्घटना : ८ जनाको घटनास्थलमै मृत्यु, १६ घाइते

June 12, 2026
0
सार्वजनिक स्थलमा रोपिएका विरुवा नष्ट नगर्न सोलुदुधकुण्ड नगरपालिकाको आग्रह

सार्वजनिक स्थलमा रोपिएका विरुवा नष्ट नगर्न सोलुदुधकुण्ड नगरपालिकाको आग्रह

June 12, 2026
0
केदार माविलाई डा. थोमस बास्तोलाद्वारा निःशुल्क जग्गा दान, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान

केदार माविलाई डा. थोमस बास्तोलाद्वारा निःशुल्क जग्गा दान, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान

June 11, 2026
0
सोलुखुम्बु–रामेछापका प्रभावित बासिन्दा एकजुट, आफ्ना ७ बुँदे माग तत्काल सम्बोधन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण

Discussion about this post

Everest Highlights

शेर्पा समाज माप्य दूधकोशीद्वारा सका दावाको अवसरमा रक्तदान कार्यक्रम, ७४ जनाद्वारा रक्तदान

शेर्पा समाज माप्य दूधकोशीद्वारा सका दावाको अवसरमा रक्तदान कार्यक्रम, ७४ जनाद्वारा रक्तदान

June 11, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बीपी राजमार्गमा बस दुर्घटना : ८ जनाको घटनास्थलमै मृत्यु, १६ घाइते

बीपी राजमार्गमा बस दुर्घटना : ८ जनाको घटनास्थलमै मृत्यु, १६ घाइते

June 12, 2026
सार्वजनिक स्थलमा रोपिएका विरुवा नष्ट नगर्न सोलुदुधकुण्ड नगरपालिकाको आग्रह

सार्वजनिक स्थलमा रोपिएका विरुवा नष्ट नगर्न सोलुदुधकुण्ड नगरपालिकाको आग्रह

June 12, 2026
केदार माविलाई डा. थोमस बास्तोलाद्वारा निःशुल्क जग्गा दान, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान

केदार माविलाई डा. थोमस बास्तोलाद्वारा निःशुल्क जग्गा दान, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान

June 11, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly