Saturday, October 17, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 नेपालको पहिलो बैंक नेपाल बैंक ८८ औँ वर्षमा प्रवेश, सल्लेरीमा मनाइयो वार्षिक उत्सव 

Radio Everest by Radio Everest
November 15, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक ३०, सोलुखुम्बु । नेपालको पहिलो बैँक नेपाल बैँक लि. ले शुक्रबार (आज) ८८ औँ वार्षिक उत्सव मनाउँदै छ ।  देशैभर बैंकले आज विभिन्न कार्यक्रम गरि वार्षिक उत्सव मनाउँदै गरेको हो ।  यसैक्रममा हिमाली जिल्ला सोलुखुम्बुमा पनि नेपाल बैंक लि. शाखा कार्यालय सल्लेरीले बार्षिक उत्सव मनाएको छ ।

 शाखा प्रबन्धक लिलामणि चापागाइँको अध्यक्षतामा शाखा कार्यालयमा वार्षिक उत्सव मनाइएको हो ।  उक्त अवसरमा आयोजित एक कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक सल्लेरी शाखाका शाखा प्रबन्धक सुवास निरौलाले नेपालमा बैङ्किङ क्षेत्रको अग्रणी बैँक नेपाल बैंक भएको भन्दै सबै बैंकहरुको उद्गम स्थलनै नेपाल बैंक भएको बताउनुभयो । उहाँले सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउँदै बैंकहरुले सेवाग्राहीहरूकाे हितमा काम गर्नुपर्ने भन्दै नेपाल बैंकलाई शुभकामना व्यक्त गर्नुभयो ।

 कार्यक्रममा बोल्दै सोलुदुधकुण्ड नगरपालिकाका कार्यपालिका सदस्य निरकुमार नेपालीले नेपाल बैंक लि. को सेवा अन्य बैंकहरुको तुलनामा प्रभावकारी र छरितो रहेको दावी गर्नुभयो ।  यस्तै शाखा प्रबन्धक चापागाँईले गुनासो रहित सेवा प्रवाहमा नेपाल बैंक लागी परेको भन्दै सेवालाई परिष्कृत गर्दै लैजान आफू सहित शाखा टिमनै लागी परिरहेको बताउनुभयो ।  नेपालमा बैङ्किङ क्षेत्रको इतिहासमा एक इतिहास रच्दै १९ सय ९४ कार्तिक ३० गतेका दिन स्थापना भएको थियो ।  बैंकले देशका ७१ जिल्लामा शाखा विस्तार गरी कारोबार तथा बैकिङ्ग सेवा  दिइरहेको छ ।ियि जिल्लाका २ सय २९ शाखा, ६० एक्स्टेन्सन काउन्टरसहित २५ लाखभन्दा धेरै ग्राहकलाई सेवा दिइरहेको  छ ।

Previous Post

हिमाल दर्शन माविमा पूर्व विद्यार्थी समाजद्वारा सरस्वती मन्दिरको नयाँ संरचना निर्माण गरिदै

Next Post

एभरेष्ट ट्रेल रेस पत्तालेबाट सुरु, ४ देशका धावक सहभागी

Related Posts

खुर्कोटमा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

खुर्कोटमा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

October 16, 2026
0
दसैँमा नियमित विद्युत् आपूर्तिका लागि सोलुखुम्बु वितरण केन्द्र तयारी अवस्थामा

दसैँमा नियमित विद्युत् आपूर्तिका लागि सोलुखुम्बु वितरण केन्द्र तयारी अवस्थामा

October 16, 2026
0
काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस खुर्कोटमा दुर्घटनाग्रस्त, केही यात्रु घाइते

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस खुर्कोटमा दुर्घटनाग्रस्त, केही यात्रु घाइते

October 16, 2026
0
कांग्रेसको सहमहामन्त्रीमा आङगेलु शेर्पा निर्वाचित

कांग्रेसको सहमहामन्त्रीमा आङगेलु शेर्पा निर्वाचित

October 16, 2026
0
Next Post
एभरेष्ट ट्रेल रेस पत्तालेबाट सुरु, ४ देशका धावक सहभागी

एभरेष्ट ट्रेल रेस पत्तालेबाट सुरु, ४ देशका धावक सहभागी

Discussion about this post

Everest Highlights

खुर्कोटमा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

खुर्कोटमा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

October 16, 2026
दसैँमा नियमित विद्युत् आपूर्तिका लागि सोलुखुम्बु वितरण केन्द्र तयारी अवस्थामा

दसैँमा नियमित विद्युत् आपूर्तिका लागि सोलुखुम्बु वितरण केन्द्र तयारी अवस्थामा

October 16, 2026
काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस खुर्कोटमा दुर्घटनाग्रस्त, केही यात्रु घाइते

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस खुर्कोटमा दुर्घटनाग्रस्त, केही यात्रु घाइते

October 16, 2026
कांग्रेसको सहमहामन्त्रीमा आङगेलु शेर्पा निर्वाचित

कांग्रेसको सहमहामन्त्रीमा आङगेलु शेर्पा निर्वाचित

October 16, 2026
जनविश्वास जित्ने गरी सेवा प्रवाह गर्न प्रहरीलाई प्रजिअ थापामगरको निर्देशन

जनविश्वास जित्ने गरी सेवा प्रवाह गर्न प्रहरीलाई प्रजिअ थापामगरको निर्देशन

October 16, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खुर्कोटमा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

खुर्कोटमा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

October 16, 2026
दसैँमा नियमित विद्युत् आपूर्तिका लागि सोलुखुम्बु वितरण केन्द्र तयारी अवस्थामा

दसैँमा नियमित विद्युत् आपूर्तिका लागि सोलुखुम्बु वितरण केन्द्र तयारी अवस्थामा

October 16, 2026
काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस खुर्कोटमा दुर्घटनाग्रस्त, केही यात्रु घाइते

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस खुर्कोटमा दुर्घटनाग्रस्त, केही यात्रु घाइते

October 16, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly