Wednesday, February 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

एभरेष्ट ट्रेल रेस पत्तालेबाट सुरु, ४ देशका धावक सहभागी

Radio Everest by Radio Everest
November 15, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक ३०, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा एभरेस्ट मेराथुन ट्रेल रेस प्रतियोगिता सुरु भएको छ । अन्नपूर्ण ट्रेक एण्ड स्पिडिसिन कम्पनीको आयोजनामा शुक्रबारबाट रेस प्रतियोगिता सुरु भएको हो । नेपाली साहसिक पर्यटकीय गतिविधिको विश्वभर प्रवर्धन गर्ने उद्देश्यले एभरेस्ट ट्रेल रेसको आयोजना गरिएको जनाईएको छ ।

सोलुखुम्बु र ओखलढुंगाको सिमाना रहेको ढापबाट १ सय ७० किलोमिटर लामो यो दौडमा ४ देशका २२ जना धावक सहभागी रहेको सो ट्रेल रेसमा ६ नेपालीमात्रै सहभागी रहेको बताईएको छ । पर्यटन वर्ष २०११ देखि एभरेस्ट ट्रेल रेस शुरु भएको हो । ६ दिनसम्म चल्ने दौडमा निर्धारित एक सय ७० किलोमिटर दुरीमध्ये ३३ किलोमिटर दुरी उकालो–ओरालो मात्रै रहेको छ ।

प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने धावकहरुले क्रमश : २ लाख, १ लाख ५० हजार र १ लाख रुपैयाँ प्राप्त गर्ने अन्नपूर्ण ट्रेक्स एन्ड एक्पिसडिशन प्रालिका कार्यकारी निर्देशक कामी शेर्पाले जानकारी दिनुभयो ।

सोलुखुम्बुको पत्ताले धापबाट शुरु भएको दौड पिके डाँडा, जुनबेसी, थुप्तेनछोलिङ, रिङमु, टाक्सिन्दु, खरीखोला, फाक्दिङ, नाम्चे हुँदै फोर्चे पुगेर त्यहाँबाट खुम्जुङ हुँदै नाम्चेबाट लुक्लामा समापन हुने जनाइएको छ ।

Previous Post

 नेपालको पहिलो बैंक नेपाल बैंक ८८ औँ वर्षमा प्रवेश, सल्लेरीमा मनाइयो वार्षिक उत्सव 

Next Post

सोलुखुम्बुका थुलुङ, माप्य र साेलुदुधकुण्डमा पहाडी क्षेत्र काष्ठफल आयोजना कार्यान्वयनका लागी प्रस्ताव आह्वान 

Related Posts

लुक्ला–चौरीखर्क–छेप्लुङ पर्यटकीय पदमार्ग निर्माण कार्य ५० प्रतिशत सम्पन्न

लुक्ला–चौरीखर्क–छेप्लुङ पर्यटकीय पदमार्ग निर्माण कार्य ५० प्रतिशत सम्पन्न

February 4, 2026
0
सिन्धुलीमा निर्वाचन तयारी तीव्र, सुरक्षाका लागि नेपाली सेना परिचालन

सिन्धुलीमा निर्वाचन तयारी तीव्र, सुरक्षाका लागि नेपाली सेना परिचालन

February 4, 2026
0
सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

February 3, 2026
0
राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

February 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
लुक्ला–चौरीखर्क–छेप्लुङ पर्यटकीय पदमार्ग निर्माण कार्य ५० प्रतिशत सम्पन्न

लुक्ला–चौरीखर्क–छेप्लुङ पर्यटकीय पदमार्ग निर्माण कार्य ५० प्रतिशत सम्पन्न

February 4, 2026
सिन्धुलीमा निर्वाचन तयारी तीव्र, सुरक्षाका लागि नेपाली सेना परिचालन

सिन्धुलीमा निर्वाचन तयारी तीव्र, सुरक्षाका लागि नेपाली सेना परिचालन

February 4, 2026
सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

February 3, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly