Saturday, June 20, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुका थुलुङ, माप्य र साेलुदुधकुण्डमा पहाडी क्षेत्र काष्ठफल आयोजना कार्यान्वयनका लागी प्रस्ताव आह्वान 

Radio Everest by Radio Everest
November 15, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक ३०, सोलुखुम्बु । पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना अन्तर्गत सोलुखुम्बुका ३ वटा पालिकामा फलफूल लगाउन प्रस्ताव आह्वान गरिएको छ ।  जिल्लाका ३ वटा पालिकामा काष्ठफल विकास आयोजना कार्यान्वयनका लागी कृषि विकास निर्देशनालय कोशी प्रदेशले प्रस्ताव माग गरेको हो ।  

कृषि समुह सहकारी तथा उद्यमीहरूका लागी अनुदान व्यवस्थापन कार्यविधि २०८१ अनुसार कार्यक्रममा आवद्ध हुन निर्देशनालयले जिल्लाका ३ वटा पालिका माप्य दुधकोशी, थुलुङ दधकोशी र सोलुदुधकुण्ड नगरपालिकाका कृषि समूह, कृषि सहकारी र उद्यमीहरूलाई अावेदन दिन भनेको छ ।  निर्देशनालयले जिल्लाका माप्य दुधकोशी गाउँपालिकामा ३० हेक्टरमा सुन्तला फल, २० हेक्टर कागती, ३० किवी र २० हेक्टर ओखर लगाउने आवेदन दिन अनुरोध गरेको छ ।

यस्तै निर्देशनालयले थुलुङ दुधकोशी गाउँपालिकाको ४० हेक्टर क्षेत्रफलमा सुन्तला, २० हेक्टर क्षेत्रफलमा कागती, ३० हेक्टरमा किवी र १० हेक्टरमा ओखर लगाउन आवेदन आह्वान गरेको छ । यस्तै जिल्लाको एक मात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिकामा ५० हेक्टर क्षेत्रफलमा स्याउ, १० हेक्टर क्षेत्रफलमा कागती, ३० हेक्टर क्षेत्रफलमा किवी र १० हेक्टर क्षेत्रफलमा ओखर लगाउनका लागी आवेदन आह्वान गरेको छ । इच्छुक कृषकहरूले सम्बन्धित स्थानीय तहमा आवेदन पेश गर्न ३५ दिने सूचना जारी गरेको छ ।  सोलुखुम्बुका ३ सहित प्रदेशका १३ वटा पालिकामा चालू आर्थिक वर्षमा यो आयोजना कार्यान्वयन गर्नकालागी निर्देशनालयले प्रस्ताव मागेको छ । 

Previous Post

एभरेष्ट ट्रेल रेस पत्तालेबाट सुरु, ४ देशका धावक सहभागी

Next Post

दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने नेचासल्यानकी प्रीतिका पक्राउ,

Related Posts

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

June 20, 2026
0
थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026
0
सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

June 18, 2026
0
लुक्ला मोटर बाटोको शिलान्यास, पर्यटन र स्थानीय जनजीवनमा नयाँ आशा

Discussion about this post

Everest Highlights

साल्मेबासीको गुनासो : हाइड्रोसँग भएका सम्झौता कार्यान्वयन र बस्तीको सुरक्षा सुनिश्चित गर्न माग

साल्मेबासीको गुनासो : हाइड्रोसँग भएका सम्झौता कार्यान्वयन र बस्तीको सुरक्षा सुनिश्चित गर्न माग

June 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

June 20, 2026
थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026
सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

June 18, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly