Friday, December 26, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

अबैध वैदेशिक रोजगारमा पठाउन पालिकाको संलग्नता छैन – माप्य दुधकोशी पालिका

Radio Everest by Radio Everest
December 1, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

१६ मंसिर , साेलुखुम्बु । विगत केही दिन यता माप्यदूधकोशी गाउँपालिका र पालिका अध्यक्ष बुद्धिकिरण राईको नाम जोडेर सामाजिक संजालमा आएका सुचना हरुको भ्रामक भएको भन्दै गाउँपालिकाले खण्डन गरेको छ । गाउँपालिकाका केही व्यक्तिहरुले कोरिया पठाउने नाममा पालिका नेतृत्वले युवाहरूबाट अबैध रकम अशुली गरेको कुरालाई सामाजिक सञ्जालमा लेखेसँगै पालिकाले विज्ञप्ति नै निकालेर उक्त कुराको खण्डन गरेको हो ।

गाउँपालिका अध्यक्ष बुद्धि किरण राईले विज्ञप्ति मार्फत पालिकाले सदैव जनपक्षीय मात्रै काम गरेको भन्दै ब्यक्तिगत लाभको केही पनि काम नगरेकाले अनर्गल प्रचारबाजी पछि नलाग्न पालिका बासीलाई अनुरोध गरेका छन् । उनले विगतमा पनि राम्रा काम गर्दा आलोचना खेप्नु परेको भन्दै राजनितिक र सामाजिक प्रगतिदेखि आत्तिएका हरुले भ्रममा राजनीति गर्न खोजेको आरोप लगाएका छन् ।

पालिकाले कुनै पनि युवालाई अबैध तरिकाले बैदेशिक रोजगारमा पठाउनका लागि संलग्नता नजनाएको विज्ञप्ति मार्फत स्पष्ट पारिएको छ । साथै पालिकाका जनप्रतिनिधिले कानुन र जिम्मेवारी भन्दा बाहिर रहेर कुनै पनि काम नगर्ने पालिका अध्यक्ष राईले बताएका छन् । यस अघि विभिन्न ब्यक्ति तथा राजनैतिक दलहरुले अबैध कामदार पठाउन पैसा असुलिएको भन्दै पालिका नेतृत्वको आलोचना गरेका थिए ।

Previous Post

शिशाजन्य बोत्तल व्यवस्थापन गर्न व्यवसायीलाई नगरपालिकाको ‘अल्टिमेटम’

Next Post

ओर्लाङघाटमा ह्युमपाइप राखिँदै, २ हप्तामा सल्लेरी खुम्बु सिधा सडक सुचारु हुदै

Related Posts

खोटाङबाट प्रतिनिधिसभा चुनावका लागि एमाले र राप्रपाद्वारा उम्मेदवार सिफारिस

खोटाङबाट प्रतिनिधिसभा चुनावका लागि एमाले र राप्रपाद्वारा उम्मेदवार सिफारिस

December 25, 2025
0
दिक्तेलमा बाँदर नियन्त्रणका लागि बन्ध्याकरण कार्यक्रम सञ्चालन हुने

दिक्तेलमा बाँदर नियन्त्रणका लागि बन्ध्याकरण कार्यक्रम सञ्चालन हुने

December 25, 2025
0
स्वास्थ्य चौकीलाई एक्सन फर नेपालको सहयोग

स्वास्थ्य चौकीलाई एक्सन फर नेपालको सहयोग

December 25, 2025
0
सोलुखुम्बुमा क्रिसमस डे भव्य रूपमा मनाइँदै

Discussion about this post

Everest Highlights

सुर्के–नासागारा खण्डमा सडक खन्ने कामका कारण आवतजावत बन्द

सुर्के–नासागारा खण्डमा सडक खन्ने कामका कारण आवतजावत बन्द

December 25, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङबाट प्रतिनिधिसभा चुनावका लागि एमाले र राप्रपाद्वारा उम्मेदवार सिफारिस

खोटाङबाट प्रतिनिधिसभा चुनावका लागि एमाले र राप्रपाद्वारा उम्मेदवार सिफारिस

December 25, 2025
दिक्तेलमा बाँदर नियन्त्रणका लागि बन्ध्याकरण कार्यक्रम सञ्चालन हुने

दिक्तेलमा बाँदर नियन्त्रणका लागि बन्ध्याकरण कार्यक्रम सञ्चालन हुने

December 25, 2025
स्वास्थ्य चौकीलाई एक्सन फर नेपालको सहयोग

स्वास्थ्य चौकीलाई एक्सन फर नेपालको सहयोग

December 25, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly