Wednesday, September 30, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

काँग्रेस महामन्त्री शर्मासहित पाँच युवाले गरे लोबुचे हिमालको सफल आरोहण

Radio Everest by Radio Everest
December 14, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर २९, सोलुखुम्बु । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासहितका पाँच युवाले संसद दिवसको सन्दर्भ पारेर ६ हजार १ सय ४५ मिटर उचाइको लोबुचे हिमाल आरोहण गरेका छन् । मङ्सिर २१ गतेदेखि खुम्बु पदयात्रामा रहेका शर्मा र साथीहरूले यही मङ्सिर २७ गते राति ११ः३० बजे लोबुचेको बेसक्याम्पबाट लक्ष्यतर्फ बढेर हिजो मङ्सिर २८ गते बिहान ६ः४५ बजे लोबुचे हिमालको सफल आरोहण गरेको उहाँको सचिवालयले जनाएको छ ।

आरोहण दलका सदस्य प्रकाश लामिछानेका अनुसार हिमाल आरोहण मार्फत जलवायु परिवर्तनले हाम्रा हिमालहरुमा पुर्याएको असरको स्थलगत अध्ययन गरेर संसद्, सरकार र संसारको गम्भीर ध्यानाकर्षण गराउने रहेको छ । पूर्वदेखि पश्चिमसम्मको समग्र हिमाली क्षेत्रका नागरिकले थप भोग्नुपरेको चुनौतीको थप अध्ययन गरेर समाधानका लागि सम्बन्धित सबै तहको ध्यानाकर्षण गराउने उद्देश्य रहेको छ ।

खुम्बु पदयात्रा क्रममा लुक्ला, फाक्दिङ, नाम्चे, तेङ्बोचे, दिबुचे, दिङ्बोचे, थुक्ला र लुबुचे हाइक्याम्प हुँदै पदयात्रा क्रममा टोलीले लोबुचे हिमाल आरोहणका अतिरिक्त थामसेर्कु, आमादब्लम, चोलात्से, आइल्याण्ड पिक, तबुचे, पुमरी, मकालुलगायतको हिमालको अवस्थालाई (खुम्बु) पदयात्रा क्रममा नजिकबाट दृश्यावलोकन र स्थानीयवासीसँग व्यापक संवाद गरिएको थियो ।

संसदको आगामी अधिवेशनमा सांसद शर्माले जलवायु परिवर्तनले हाम्रो हिमाली क्षेत्रमा परेको असरबारे स्थलगत अध्ययनको विवरण राख्ने बताउनुभयो । महामन्त्री शर्मा सङ्घीय संसदका दुवै सदनको वर्तमान कार्यकालका तर्फबाट लोबुचे हिमाल आरोहण गर्ने पहिलो सांसद बन्नुभएको छ ।

साथै उहाँ मुख्य राजनीतिक दलका मुख्य पदाधिकारीमध्ये यो हिमाल आरोहण गर्ने प्रथम पदाधिकारीसमेत बन्नुभएको छ । आरोहण दलमा अनुसन्धानकर्ता प्रकाश लामिछाने, इन्जिनियर सुवास अधिकारी, पदम शर्मा तथा कीर्तिमानी आरोहीद्वय मिङ्मा शेर्पा र लाक्पा शेर्पा सहभागी रहनुभएको छ ।

Previous Post

नेपाल पत्रकार महासङ्घ सोलुखुम्बु अध्यक्षमा दर्नाल विजयी, चौतारी पराजित

Next Post

पत्रकार महासंघ उदयपुरको अध्यक्षमा पोखरेल निर्वाचित

Related Posts

हिमलुङ हिमालमा खोटाङका घनश्याम राईको निधन

हिमलुङ हिमालमा खोटाङका घनश्याम राईको निधन

September 29, 2026
0
पूर्ण रूपमा खुल्यो साल्मे–सिस्नेरी सडक, २४ सै घण्टा सञ्चालनमा

पूर्ण रूपमा खुल्यो साल्मे–सिस्नेरी सडक, २४ सै घण्टा सञ्चालनमा

September 29, 2026
0
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस महाधिवेशन प्रतिनिधिका आकांक्षी बढे, ७० भन्दा बढीको उम्मेदवारी पर्ने अनुमान

September 28, 2026
0
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बु कांग्रेस अधिवेशन ः मनोनयन दर्ता जारी, १ हजार ३११ क्षेत्रीय प्रतिनिधि मतदाता

September 28, 2026
0
Next Post
पत्रकार महासंघ उदयपुरको अध्यक्षमा पोखरेल निर्वाचित

पत्रकार महासंघ उदयपुरको अध्यक्षमा पोखरेल निर्वाचित

Discussion about this post

Everest Highlights

हिमलुङ हिमालमा खोटाङका घनश्याम राईको निधन

हिमलुङ हिमालमा खोटाङका घनश्याम राईको निधन

September 29, 2026
पूर्ण रूपमा खुल्यो साल्मे–सिस्नेरी सडक, २४ सै घण्टा सञ्चालनमा

पूर्ण रूपमा खुल्यो साल्मे–सिस्नेरी सडक, २४ सै घण्टा सञ्चालनमा

September 29, 2026
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस महाधिवेशन प्रतिनिधिका आकांक्षी बढे, ७० भन्दा बढीको उम्मेदवारी पर्ने अनुमान

September 28, 2026
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बु कांग्रेस अधिवेशन ः मनोनयन दर्ता जारी, १ हजार ३११ क्षेत्रीय प्रतिनिधि मतदाता

September 28, 2026
हिम्लुङ हिमालमा हिमपहिरो : १४ जना अझै सम्पर्कविहीन, खोजी जारी

हिम्लुङ हिमालमा हिमपहिरो : १४ जना अझै सम्पर्कविहीन, खोजी जारी

September 28, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
हिमलुङ हिमालमा खोटाङका घनश्याम राईको निधन

हिमलुङ हिमालमा खोटाङका घनश्याम राईको निधन

September 29, 2026
पूर्ण रूपमा खुल्यो साल्मे–सिस्नेरी सडक, २४ सै घण्टा सञ्चालनमा

पूर्ण रूपमा खुल्यो साल्मे–सिस्नेरी सडक, २४ सै घण्टा सञ्चालनमा

September 29, 2026
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस महाधिवेशन प्रतिनिधिका आकांक्षी बढे, ७० भन्दा बढीको उम्मेदवारी पर्ने अनुमान

September 28, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly