Thursday, September 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा मौसम आंशिक बदली

Radio Everest by Radio Everest
February 2, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २०, सोलुखुम्बु । आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ । तराईका धेरै ठाउँमा आज पनि कुहिरो लागेको छ । अरू देशका बाँकी भागमा मौसम सफा नै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले पश्चिमी वायुको सामान्य प्रभाव छ । काठमाण्डौ उपत्यकामा पनि मौसम सफा नै छ । आज काठमाण्डौको न्यूनतम तापक्रम केही घटेको छ । बिहान पौने ६ बजे काठमाण्डौको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ ।

हिजोको तुलनामा आज बिहानपख काठमाण्डौमा चिसो अलि बढी भएको हो । हिजो बिहानको न्यूनतम तापक्रम ५ दशमलव ८ डिग्री सेल्सियस थियो । आज काठमाण्डौमा अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियसकाबीच रहने अनुमान छ ।

Previous Post

विश्व सिमसार दिवस : सीमसार क्षेत्र जोगाउन चुनौती

Next Post

साउदीमा गाडी दुर्घटना : उदयपुर कार्की सहित तीन नेपालीको ज्यान गयो

Related Posts

भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय

भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय

September 3, 2026
0
भुट्टार स्वास्थ्य चौकी जिल्लाकै दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा हुँदै

भुट्टार स्वास्थ्य चौकी जिल्लाकै दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा हुँदै

September 3, 2026
0
सोलुखुम्बुका २ हजार ५७४ घर विपद्को जोखिममा

सोलुखुम्बुका २ हजार ५७४ घर विपद्को जोखिममा

September 3, 2026
0
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकलाई थप तालिम आवश्यक : शिक्षा शाखा प्रमुख बस्नेत

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा भालुको आतङ्क बढेको भन्दै वैज्ञानिक अध्ययन र व्यवस्थापन गर्न सांसद कार्कीको माग

सोलुखुम्बुमा भालुको आतङ्क बढेको भन्दै वैज्ञानिक अध्ययन र व्यवस्थापन गर्न सांसद कार्कीको माग

September 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय

भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय

September 3, 2026
भुट्टार स्वास्थ्य चौकी जिल्लाकै दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा हुँदै

भुट्टार स्वास्थ्य चौकी जिल्लाकै दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा हुँदै

September 3, 2026
सोलुखुम्बुका २ हजार ५७४ घर विपद्को जोखिममा

सोलुखुम्बुका २ हजार ५७४ घर विपद्को जोखिममा

September 3, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly