चैत्र ७, सोलुखुम्बु । भ्राइट भिजन फाउण्डशेन काठमाडौले नि : शुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । रोटरि क्लब अफ काठमाडौँ संकल, रोटरि क्लब अफ सल्लेरीको समन्वय र सहयोग तथा गंगलाल हृदय केन्द्र काठमाडौँको प्राविधिक सहयोगमा नि : शुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको हो । सिसाखोला आधाभूत विद्यालयमा यहीँ चैत्र २२ र २३ गते हुने शिविरमा मुटुरोग विशेषज्ञहरुद्धारा परिक्षण, नि : शुल्क ईसीजी सेवा, नि : शुल्क मुटुको भिडियो एक्सरे तथा ईको, मुटुरोग सम्बन्धि औषधी वितरण र आँखा सम्बन्धि उपचार गरिने भएको छ ।
ओखलढुङ्गाको मोलुङका नागरिकलाई वडाबाटै राष्ट्रिय परिचयपत्र दिइने
चैत्र ४, सोलुखुम्बु । जिल्ला प्रशासन कार्यालयबाट वितरण हुने राष्ट्रिय परिचयपत्र अव ओखलढुङ्गामा पनि पालिका पालिकाबाटै हुन थालेको छ ।...
Discussion about this post