Wednesday, June 24, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सर्वजनिक गर्याे वित्तीय समानीकरण अनुदान, सोलुका कुन कुन स्थानीय तहलाई कति ?

Radio Everest by Radio Everest
March 27, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र १४, सोलुखुम्बु । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय सरकारलाई प्रदान गरिने वित्तीय समानीकरण अनुदान सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको संविधान र प्रचलित कानुन बमोजिम संघिय सञ्चित कोषबाट प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने अनुदान आयोगले सार्वजनिक गरेको हो ।

जसअन्तर्गत हिमाली जिल्ला सोलुखुम्बुका ८ वटा स्थानीय तह मध्ये सोलुदुधकुण्ड नगरपालिकाले सबै भन्दा बढी १४ करोड ३१ लाख वित्तीय समानीकरण अनुदान प्रदान गर्ने भएको हो । यस्तै थुलुङ दुधकोशी गाउँपालिकालाई १२ करोड ३७ लाख, नेचासल्यानलाई १० करोड ९७ लाख, महाकुलुङलाई १० करोड ९४ लाख, माप्यदुधकोशीलाई १० करोड २६ लाख, खुम्बु पासाङल्हामुलाई १० करोड २६ लाख, सोताङलाई ८ करोड ४८ लाख र लिखु पिकेलाई ७ करोड ८ लाख बजेट सरकारले प्रदान गर्ने राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा ३ को उपदफा (१) खण्ड (घ) मा नेपाल सरकारले प्रदेश तथा स्थानीय सरकारहरूलाई दिने अनुदान सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिने काम, कर्तव्य र अधिकार यस आयोगको हुने व्यवस्था रहेको छ । आर्थिक वर्ष २०८२/८३ मा नेपाल सरकारबाट प्रदेश र स्थानीय सरकारहरुमा हस्तान्तरण गरिने वित्तीय समानीकरण अनुदानको निर्धारण गर्दा न्यूनतम अनुदान, सुत्रमा आधारित अनुदान र कार्यसम्पादन मूल्याङ्कनमा आधारित अनुदानका रुपमा वर्गिकरण गरी देहायका सूचक, भार र तथ्याङ्क प्रयोग गरिएको छ ।

नेपालको संविधानको धारा ६० को उपधारा (३), (४) र (६) तथा धारा २५१ को उपधारा (१) को देहाय खण्ड (घ), राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा ३ को उपदफा (१) को देहाय खण्ड (घ) एवम् दफा १६ को उपदफा (१) र (२) एवं अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ८ को उपदफा (१), दफा १८ को उपदफा (२) र दफा २८ अनुसार सिफारिस गर्ने व्यवस्था रहेको छ ।

Previous Post

कृषि ज्ञान केन्द्र सोलुले गर्यो, आगामी वर्षका लागि योजना तर्जुमा गोष्ठी

Next Post

मनास्लु पदयात्रामा गएका पथप्रदर्शकको मृत्यु

Related Posts

लिखु जलविद्युत् आयोजनाको विवाद सिंहदरबार पुग्यो, ऊर्जा मन्त्रालयले बोलायो निर्णायक बैठक

लिखु जलविद्युत् आयोजनाको विवाद सिंहदरबार पुग्यो, ऊर्जा मन्त्रालयले बोलायो निर्णायक बैठक

June 23, 2026
0
केपिलासगढी गाउँपालिकाको १९ औं गाउँसभा सम्पन्न, ४७ करोड ५१ लाखभन्दा बढीको बजेट सर्वसम्मत पारित

केपिलासगढी गाउँपालिकाको १९ औं गाउँसभा सम्पन्न, ४७ करोड ५१ लाखभन्दा बढीको बजेट सर्वसम्मत पारित

June 23, 2026
0
चौदण्डीगढी नगरपालिकाको १ अर्ब ३७ करोडको बजेट सार्वजनिक, पूर्वाधार र रोजगारीमा जोड

चौदण्डीगढी नगरपालिकाको १ अर्ब ३७ करोडको बजेट सार्वजनिक, पूर्वाधार र रोजगारीमा जोड

June 23, 2026
0
सगरमाथा दुर्घटनामा घाइते शेर्पाका लागि ८१ लाख रुपैयाँभन्दा बढी सहयोग संकलन

सगरमाथा दुर्घटनामा घाइते शेर्पाका लागि ८१ लाख रुपैयाँभन्दा बढी सहयोग संकलन

June 23, 2026
0
Next Post
मनास्लु पदयात्रामा गएका पथप्रदर्शकको मृत्यु

मनास्लु पदयात्रामा गएका पथप्रदर्शकको मृत्यु

Discussion about this post

Everest Highlights

लिखु जलविद्युत् आयोजनाको विवाद सिंहदरबार पुग्यो, ऊर्जा मन्त्रालयले बोलायो निर्णायक बैठक

लिखु जलविद्युत् आयोजनाको विवाद सिंहदरबार पुग्यो, ऊर्जा मन्त्रालयले बोलायो निर्णायक बैठक

June 23, 2026
केपिलासगढी गाउँपालिकाको १९ औं गाउँसभा सम्पन्न, ४७ करोड ५१ लाखभन्दा बढीको बजेट सर्वसम्मत पारित

केपिलासगढी गाउँपालिकाको १९ औं गाउँसभा सम्पन्न, ४७ करोड ५१ लाखभन्दा बढीको बजेट सर्वसम्मत पारित

June 23, 2026
चौदण्डीगढी नगरपालिकाको १ अर्ब ३७ करोडको बजेट सार्वजनिक, पूर्वाधार र रोजगारीमा जोड

चौदण्डीगढी नगरपालिकाको १ अर्ब ३७ करोडको बजेट सार्वजनिक, पूर्वाधार र रोजगारीमा जोड

June 23, 2026
सगरमाथा दुर्घटनामा घाइते शेर्पाका लागि ८१ लाख रुपैयाँभन्दा बढी सहयोग संकलन

सगरमाथा दुर्घटनामा घाइते शेर्पाका लागि ८१ लाख रुपैयाँभन्दा बढी सहयोग संकलन

June 23, 2026
सोलुदुधकुण्डमा विद्यालयस्तरीय जबरजस्तीकरणी नियन्त्रण तथा रोकथाम सचेतना कार्यक्रम जारी

सोलुदुधकुण्डमा विद्यालयस्तरीय जबरजस्तीकरणी नियन्त्रण तथा रोकथाम सचेतना कार्यक्रम जारी

June 22, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
लिखु जलविद्युत् आयोजनाको विवाद सिंहदरबार पुग्यो, ऊर्जा मन्त्रालयले बोलायो निर्णायक बैठक

लिखु जलविद्युत् आयोजनाको विवाद सिंहदरबार पुग्यो, ऊर्जा मन्त्रालयले बोलायो निर्णायक बैठक

June 23, 2026
केपिलासगढी गाउँपालिकाको १९ औं गाउँसभा सम्पन्न, ४७ करोड ५१ लाखभन्दा बढीको बजेट सर्वसम्मत पारित

केपिलासगढी गाउँपालिकाको १९ औं गाउँसभा सम्पन्न, ४७ करोड ५१ लाखभन्दा बढीको बजेट सर्वसम्मत पारित

June 23, 2026
चौदण्डीगढी नगरपालिकाको १ अर्ब ३७ करोडको बजेट सार्वजनिक, पूर्वाधार र रोजगारीमा जोड

चौदण्डीगढी नगरपालिकाको १ अर्ब ३७ करोडको बजेट सार्वजनिक, पूर्वाधार र रोजगारीमा जोड

June 23, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly