Saturday, August 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कृषि ज्ञान केन्द्र सोलुले गर्यो, आगामी वर्षका लागि योजना तर्जुमा गोष्ठी

Radio Everest by Radio Everest
March 27, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र १४, सोलुखुम्बु । कृषि ज्ञान केन्द्र सोलुखुम्बको आगामी वर्ष २०८२/०८३ का लागि योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । बिहिबार कृषि ज्ञान केन्द्र सोलुखुम्बुका प्रमुख दुर्गा बहादुर तिरुवाको अध्यक्षता तथा जिल्ला समन्यव समितिका प्रमुख कृष्ण प्रसाद निरौलाको प्रमुख आतिथ्यतामा एक दिने योजना तर्जुमा गोष्ठी सम्पन्न भएको हो । ज्ञान केन्द्रले जिल्लामा गरिरहेका काम, कृषिमा भित्रिएका प्रविधि, आगामी योजना तथा समस्या लगायतको जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको ज्ञान केन्द्रले बताएको छ ।

कृषि ज्ञान केन्द्र सोलुखुम्बुका प्रमुख दुर्गा बहादुर तिरुवाले गोष्ठीमा ज्ञान केन्द्रले गत वर्ष भए गरेका कार्यहरू, चालु वर्षमा सञ्चालनमा रहेका कार्य, कृषि प्रविधि र आगामी योजनाको बारेमा जानकारी गराउनुभएको थियो । आगामी आर्थिक बर्षको योजनामा किसानहरूलाई कृषि सम्बन्धी तालिम दिने, नयाँ प्रविधि भित्र्याएर जिल्लाको कृषि क्षेत्रलाई थप विस्तार गर्ने लक्ष्य रहेकाले सबैले सहयोग गर्नुपर्ने प्रमुख तिरुवाले बताउनुभयो ।

उहाँले दक्ष जनशक्तिको व्यवस्था, कृषिमा ठुलो मात्रामा लगानी र लगनशील किसनाहरु भएमा कृषि क्षेत्रको विकास हुने उल्लेख गर्नुभएको छ । यस्तै जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाले चरिखाने हैन गरिखाने किसानलाई प्रोत्साहन हुने खालका महत्त्वपूर्ण कार्यक्रम समावेश गर्न आग्रह गर्नुभएको छ । यस्तै जिल्लामा रहेका रैथानेवालीको संरक्षण र उत्पादनमा ध्यान दिनुपर्ने महाकुलुङ गाउँपालिकाकी उपाध्यक्ष विपना कुलुङले बताउनुभयो ।

उहाँले योजना तर्जुमाको पहिलो अभ्यासका लागि धन्यवाद व्यक्त गर्दै किसानको आवश्यकताका आधारमा योजना बनाउन आग्रह गर्नुभयो । गोष्ठीमा सहभागी स्थानीय तहका कृषि शाखाका प्रमुखहरुले स्थानीयस्तरमा कृषकहरुले नियमित माटो परीक्षणको कार्यक्रम, बीज वृद्धि, मौरिपालन कार्यक्रम व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

उनीहरुले दक्ष जनशक्ति र समय अनुसार उनीहरुको क्षमता विकासमा ध्यान दिनुपर्ने समेत बताएका छन् । यसका साथै कृषि क्षेत्रको सम्भाव्यता अध्ययन, प्रविधिको प्रर्दशन र बजार व्यवस्थापनमा सहयोग पुग्ने कार्यक्रम तर्जुमा गर्न ज्ञान केन्द्रलाई आग्रह समेत गरेका छन् ।

Previous Post

आजको मौसमः कोशी र गण्डकी प्रदेशमा मेघगर्जनसहित वर्षा सम्भावना

Next Post

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सर्वजनिक गर्याे वित्तीय समानीकरण अनुदान, सोलुका कुन कुन स्थानीय तहलाई कति ?

Related Posts

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

August 8, 2026
0
खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
0
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

August 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

August 8, 2026
खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly